• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २३, २०८२ Sat, Mar 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सुन्दरी बन्न सर्जरीको सहारा लिने सेलिब्रिटी

64x64
नेपाल लाइभ बुधबार, चैत ६, २०७५  ०७:२९
1140x725

मान्छे असन्तुष्ट प्राणी हो, त्यसै भनिएको होइन । बलिउड र हलिउडमा तहल्का मच्चाइसकेका केही सुन्दरीहरुले आफ्नो प्राकृतिक सौन्दर्यमा चित्र बुझाउन सकेनन् र थप सुन्दरी हुन चिकित्सा बिज्ञानको सहारा लिए । सर्जरीले थप सुन्दरी भएका केही हिरोइनहरु यसप्रकार छन् ।

प्रियंका चोपडा

प्रियंका चोपडाले नाक र ओठमा प्लास्टिक सर्जरी गराएकी छिन् । त्यसअघि उनको ओठ चिरिएजस्तो थियो भने नाक पनि त्यति मिलेको थिएन ।

कंगना रनोट
फिल्मी क्षेत्रमा प्रवेश गर्दाका सुरुका दिनमा अभिनेत्री कंगना रनोटको ओठ बारुलाले चिलेर सुन्निएजस्तो र भद्दा थियो । उनले ओठको प्लास्टिक सर्जरी गराइन् । उनले ब्रेस्ट इम्प्लान्टसमेत गराएकी छिन् । पहिले उनका स्तन साना थिए ।

राखी सावन्त
आफ्नो शरीरमा थरीथरी प्रयोग गर्ने सवालमा बलिउडकी नर्तकी राखी सावन्त अगाडि थिइन् । उनले स्तन प्रत्यारोपण गराएकी थिइन् । प्लास्टिक सर्जरीमार्फत चिउँडो, नाक आदि आकर्षक बनाएकी थिइन् । स्वास्थ्यमा नकारात्मक असर परेपछि उनले उनले इम्प्लान्टजति सबै निकालेकी छिन् ।

सुष्मिता सेन
बलिउडमा इम्प्लान्ट गरेर स्तन आकर्षक बनाउने पहिलो पात्र हुन्, सुष्मिता सेन । सन् १९९४ मा मिस युनिभर्स भएकी उनले त्यसअघि नै ब्रेस्ट इम्प्लान्ट गरेर आफूलाई सेक्सी लुक दिलाएकी थिइन् । साथै उनले नाकमा समेत इम्प्लान्ट गरेर यसलाई आकर्षक बनाएकी हुन्।

बिपाशा बसु
बिपाशा बसुको शरीर कसिलो खालको छ । उनको स्तन अझ कसिलो छ । इम्प्लान्टमार्फत उनले आफ्नो स्तनलाई यस्तो आकर्षक बनाएकी हुन् ।

आइसा टाकिया
अभिनेत्री आइसा टाकियाको आकर्षक स्तनको बलिउड वृत्तमा चर्चा हुने गथ्र्यो । शरीर दुब्लो,पातलो भए पनि उनको स्तन ठूला र कसिला थिए । इम्प्लान्ट गरेर उनले स्तनलाई यसरी आकर्षक बनाएकी थिइन् । स्लिम शरीरमा ठूलो स्तनले उनको स्वास्थ्यलाई हानि ग¥यो। त्यसैले उनले इम्प्लान्ट गरेको स्तन झिकेर यसलाई पूर्वावस्थामा ल्याइन् ।

Ncell 2
Ncell 2

मल्लिका सेरावत
अभिनेत्री मल्लिका सेरावतले सिलिकन इम्प्लान्ट गराएर आफ्ना स्तनलाई कसिलो बनाएकी छिन् । त्यसैले जुनसुकै पहिरन लगाउदा पनि उनी आकर्षक क्लिभेज देखियोस् भन्नेमा सचेत रहने गर्छिन् ।

श्रीदेवी
किशोरी भएपछि पनि अभिनेत्री श्रीदेवीको स्तन आकर्षक देखिनेगरी ठूलो थिएन । उनको स्तन ब्राभित्रै कतै हराएजस्तो लाग्थ्यो । तर, इम्प्लान्ट गरेपछि उनी आकर्षक स्तन भएका बलिउडकर्मीको सूचिमा परिन् ।

सन्नी लियोन
पोर्न फिल्मको करिअरमा सफलताको शिखर चुमेका बेला अभिनेत्री सन्नी लियोनले इम्प्लान्ट गरेर स्तनको आकार बढाउने र यसलाई कसिलो बनाउने काम गरेकी थिइन् । यो सन् २००७ तिरको कुरा हो । त्यसयता बलिउडमा आएपछि पनि उनको आकर्षक स्तनको तारिफ हुने गरेको छ ।

पामेला एन्डर्सन
हलिउडमा सबैभन्दा ‘हेभी’ स्तन भएकी अभिनेत्रीमा गनिन्छिन्, पामेला । मोडलिङबाट अभिनय क्षेत्रमा फाल हानेकी पामेलाले स्तन इम्प्लान्ट गरेकी छिन् । दुई पटक प्लेब्वाई म्यागजिनका लागि फोटो देखाएपछि उनलाई आफ्नो कामुकता पर्याप्त लागेन । त्यसपछि उनले इम्प्लान्ट गरेर ब्रेस्टको आकार बढाइन् ।

लिल किम
¥यापर तथा गीतकार लिल किमले सन् १९९५ मा पहिलो सोलो एल्बम निकालेपछि नाक तथा स्तनको आकार बदलेकी थिइन् । नाक टुपुक्क परेको मिलेको बनाउन र स्तनको आकार बढाएर यसलाई कसिलो बनाउन उनले इम्प्लान्ट गरेकी थिइन् । चार फिट ११ इन्च अग्ली किमले आवश्यक भन्दा बढी ठूलो स्तन बनाएर आफूलाई भद्दा देखाएको भन्दै उनको मजाक उडाइने गरेको छ ।

ब्रिट्नी स्पेयर्स
बेलायती पपगायिका ब्रिट्नीले पटक–पटक प्लास्टिक सर्जरी गराइसकेकी छिन् । किशोरावस्थामै उनले स्तनको प्लास्टिक सर्जरी गराएकी थिइन् । ब्रेस्ट इम्प्लान्ट गर्न उनलाई आमाको अनुमतिसमेत मिलेको थियो । पछि आफ्नो स्तन प्राकृतिक रूपमै बढेपछि उनले बेकार इम्प्लान्ट गरिएछ भनेर दुखेसो पोखेकी थिइन् ।
(एजेन्सीको सहयोगमा)

 

प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  ०७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसबाट मनाङमा टेकबहादुर गुरुङ विजयी
काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेसबाट मनाङमा टेकबहादुर गुरुङ विजयी शुक्रबार, फागुन २२, २०८२
काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित शुक्रबार, फागुन २२, २०८२
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश शुक्रबार, फागुन २२, २०८२
इलाम-२ : माटोका उम्मेदवारले सुहाङलाई उछिने शुक्रबार, फागुन २२, २०८२
काठमाडौं–६ मा रास्वपाका उम्मेदवार शिशिर खनाल विजयी शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
सर्लाही-४ मा अमरेशको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्