• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

के हो मेनिन्जाइटिस् ?

64x64
नेपाल लाइभ सोमबार, चैत ४, २०७५  ११:५०
1140x725

मेनिन्जाइटिस रोग एक प्रकारको संक्रमणबाट लाग्छ । मानिसको टाउको भित्र मस्तिष्क छोप्ने एक खालको पर्दा हुन्छ, जसलाई मेनेन्जेज भनिन्छ । यही मेनेन्जेजमा हुने संक्रमणलाई मेनिन्जाइटिस् भनिन्छ । मेनिन्जाइटिस् विशेष गरी चार प्रकारका हुन्छन् । सवैभन्दा बढी देखिने व्याक्टेरियाबाट हुने खालको मेनिन्जाइटिस् हो ।  यो व्याक्टेरिया मेनिन्जाइटिस् पनि दुई प्रकारको हुन्छ, एउटा पायोजेनिक र अर्को ट्युवरकुलस ।

तर मेनेन्जाइटिस् धेरै कारणले हुन्छ । भाइरल, केमिकल, फङ्गस र प्यारासायिटिकका कारण  मेनिन्जाइटिस् हुन्छ । यस्ता किटाणुहरु वातावरण प्रदूषण, रगत, पिनास वा कानको संक्रमणले मेनेन्जेजमा पुग्छन् र मेनिन्जाइटिस् हुन्छ । तर, कहिलेकाहिँ क्यान्सरका कारण पनि मेनिन्जाइटिस् हुनसक्छ ।

मेनिनजाइटिसको मुख्य लक्षण अचानक धेरै टाउको दुख्नु तथा टाउको दुखेर बान्ता हुनु हो । कसैकसैलाई ज्वरो आउने, गर्धन दुख्ने, गर्धन दुखेर घाँटी दह्रो हुने पनि हुन्छ । यी त शुरुको अवस्थामा देखिने लक्षण मात्र हुन् । यसको समयमै उपचार भएन भने बिरामी बेहोस हुने, छारे रोग जस्तो लक्षण देखा पर्ने, प्यारालाइसिस् हुने, आँखा दुख्ने, कान नसुन्ने र अपाङ्ग हुने पनि हुनसक्छ । मेनिन्जाइटिस् भनेको अत्यन्तै गम्भीर समस्या हो । मेनिन्जाइटिस् भएपछिको मृत्यु दर ३० प्रतिशत जति हुन्छ । र बाँचेकामध्ये पनि करीब २० प्रतिशतमा अपाङ्गता हुने सम्भावना हुन्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

मेनिन्जाइटिस् धेरै प्रकारका व्याक्टेरियाले हुन्छ । तर गाउँघरका मानिसलाई प्रायः न्यूमोकोकस मेनिन्जाइटिस् भन्ने किटाणुबाट मेनिन्जाइटिस् हुन्छ । यसबाट बँच्न भ्याक्सिन पनि पाइन्छ । तर, यसबाहेक अन्य मेनिन्जाइटिस्को भ्याक्सिन उपलब्ध हुन सकेको छैन । लक्षणका आधारमा मेनिन्जाइटिस्को शंका लागेमा सर्वप्रथम बिरामीको सिटीस्क्यान गरेर हेरिन्छ । मस्तिष्क भित्र मेनिन्जाइटिस्का जस्तै लक्षण अन्य समस्यामा पनि देखिने हुन्छ । जस्तै ब्रेन हेमरेज वा ब्रेन ट्यूमर भएमा पनि मेनिन्जाइटिस् जस्तै लक्षण देखिन्छ ।

त्यसकारण सबैभन्दा पहिला बिरामीको सिटीस्क्यान गर्नुपर्ने आवश्यक देखिन्छ । यसबाट पनि रोग पत्ता लगाउन सकिएन भने ढाडबाट पानी निकालेर परीक्षण गरिन्छ । हाम्रो स्पाइनल कर्ड मस्तिष्कबाट शुरु भई मेरुदण्डको तल्लो भागसम्म पुगेको हुन्छ । यसरी मस्तिष्कको सम्बन्ध मेरुदण्डको तल्लो भागसम्म पुगेको हुन्छ र मस्तिष्कमा रहेको पानी मेरुदण्डको तलसम्म पुगेको हुन्छ । त्यसैले  मेरुदण्डको पानी निकालेर परीक्षण गरीएको हो । त्यो पानीलाई सेरेब्रो स्पाइनल फुलुड (सिएसएफ) भनिन्छ ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

व्याक्टेरियल मेनिन्जाइटिस्को उपचारका लागि बिशेष प्रकारको एन्टिवायोटिक हुन्छ । यो औषधि अस्पताल भर्ना भएर कम्तीमा पनि १४ दिनसम्म नियमित रुपमा नशामा सुई लगाउनु पर्छ । भाइरल मेनिन्जाइटिस्को कुनै पनि औषधि हुँदैन । यसका लागि सर्पोटिभ उपचार मात्र गरिन्छ । यसमा आइसियु केयर र पोषण दिएर उपचार गरिन्छ । प्यारासाइटिक र फङगस मेनिन्जाइटिस् छ भने त्यसै अनुसार औषधि सेवन गर्नुपर्ने हुन्छ । क्यान्सरबाट हुने मेनिन्जाइटिस् सबैभन्दा जटिल किसिमको हुन्छ, जसको ठोस उपचार नै हँुदैन । मेनिन्जाइटिस् कहिलेकाहिँ दोहोरिन पनि सक्छ । मेनिन्जाइटिस् एक प्रकारको सरुवा रोग हो । व्याक्टेरियल मेनिन्जाइटिस्को लागि खानपान राम्रो हुनुपर्छ ।

बस्ने वातावरण र घरसमेत सफा हुनुपर्छ । सुँगुर पाल्ने ठाउँमा मेनिन्जाइटिस् धेरै देखिने गरेको छ । त्यसैले वातावरण सफा सुग्घर राख्ने कुरामा ध्यान दिनुपर्छ भनिएको हो । कहिलेकाहिँ टाउकोमा चोट लाग्दा नाकबाट पानी बगिरहेको हुनसक्छ । यस्तो अवस्थामा सयमै उपचार गरिएन भने पनि मेनिन्जाइटिस् हुनसक्छ ।

किनभने नाकबाट आएको पानी सिधै ब्रेनबाट आएको हुन्छ । ठूलो व्यक्तिमा भन्दा बच्चाहरुमा व्याक्टेरियल मेनिन्जाइटिस् धेरै देखिने गर्छ । यसको प्रमुख कारण बच्चामा रोग प्रतिरोधात्मक क्षमताको कमी हुनुले हो । सानोमा बच्चा धेरै रुने, घाँटी बांगो पार्ने, ज्वरो आउने, दूध नखाने, धेरै वान्ता गरेमा मेनिन्जाइटिस् हुनसक्छ । यस्तो समस्या देखिएमा तुरुन्तै उपचार गर्नुपर्छ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  ११:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्