• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद : पुरुष क्रिकेटको उपाधिका लागि प्रदेश २ र गण्डकी भिड्ने

64x64
नेपाल लाइभ शनिबार, चैत २, २०७५  १९:१८
1140x725

धनगढी– मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत विभिन्न खेलहरु धनगढीका विभिन्न खेल मैदानमा जारी रहेका छन् । फुटबल र क्रिकेटका खेलहरु तीन दिनदेखि भईरहँदा आजदेखि व्याटमिन्टन र भलिबलका खेलहरु पनि दुई दिनदेखि जारी रहेका छन् । सवै खेलहरुका लिग चरणका खेल सकिएका छन् ।  

महिला क्रिकेटमा सुदुरपश्चिम र प्रदेश १ उपाधिका लागि भिड्ने
संघीय प्रहरी कार्यालयको खेल मैदानमा भईरहेको महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदुरपश्चिम र प्रदेश नम्बर १ भिड्ने भएका छन् । सुदुरपश्चिम प्रदेश समुह ए को र प्रदेश १ समुह बी को विजेता बन्दै उपाधिका लागि भिड्न लागेका हुन् । समुह ए बाट उपविजेता बनेको प्रदेश नम्बर प्रदेश ३ र समहु बी को उपविजेता बनेको प्रदेश ५ तेस्रो स्थानका लागि खेल्नेछन् । 

लिग अन्तर्गत आज भएको पहिलो खेलमा प्रदेश नम्बर कर्णाली प्रदेशलाई प्रदेश ३ ले १८६ रनले हरायो  । पहिले व्याटिङ गर्दै प्रदेश ३ ले २० ओभरमा २ विेट क्षतिमा २४९ रन बनायो । सो पारीमा कञ्चन श्रेष्ठले ७९ करुण श्रीलामाले ४३ र सजनी श्रेष्ठले ३४ रन बनाईन् । कर्णालीकी लक्ष्मी रिमालले एक विकेट लिईन् । प्रतिउत्तरमा कर्णालीले ७ विकेट क्षतिमा ६३ रन मात्रै बनाउन सक्यो । कुनै पनि खेलाडीले दोहोरो रन अंक बनाउन नसक्दा प्रदेश ३ का लागि कञ्चन श्रेष्ठ निरा राजउपाध्यायले दुई दुई विकेट लिईन् । 

आज भएको दोस्रो खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर २ लाई १०० रनले हराएर फाईनलमा स्थान सुरक्षित गर्यो । पहिले व्याटिङ गर्दै प्रदेश १ ले २० ओभरमा २ विकेट क्षतिमा १७६ रन बनायो । सो पारीमा रामा थापाले ८१ काजोल श्रेष्ठले ६१ रन बनाईन् । प्रदेश २ का लागि सरस्वती चौधरी र आरती चौधरीले एक एक विकेट लिईन् । प्रतिउत्तरमा प्रदेश २ ले २० ओभरमा ९ विकेट क्षतिमा ७६ रन मात्रै बनाउन सक्यो । सा्े पारीमा सरस्वती चौधरीलृ २२ र अनुराधा चौधरीले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंक छुन सकेनन् । प्रदेश १ का लागि सिर्जना थापा र रुविना क्षेत्रीले दुई दुई विकेट लिईन् । फाईनल र तेस्रो स्थानको खेल भोली संघीय प्रहरी ईकाईको कार्यालयको खेल मैदानमा हुनेछ । 

पुरुष क्रिकेटको उपाधिका लागि प्रदेश २ र गण्डकी प्रदेश भिड्ने
पुरुष क्रिकेटको उपाधिका लागि प्रदेश २ र गण्डकी प्रदेश खेल्ने भएका छन् । समुह ए को विजेता बन्दै प्रदेश २ र समुह बी को विजेता बन्दै गण्डकी प्रदेश फाईनल पुगेका हुन् । समुह एबाट प्रष्ट जितका साथ प्रदेश २ फाईनल पुग्दा समुहको उपविजेता सुदुरपश्चिम प्रदेश भएको छ । समुह बी मा समान अंक हुँदा रन रेटका आधारमा पहिले हुँदै गण्डकी फाईनल पुगेको हो । रनरेटमा पछि परेर उपविजेता बनेको प्रदेश १ ले अव तेस्रो स्थानका लागि सुदुरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। 
फाप्ला मैदानमा आज भएको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश ३ लाई ५ रनले हराएको छ । पहिले व्याटिङ गर्दै गण्डकी प्रदेशले २० ओभरमा ६ विकेट क्षतिमा १०७ रन बनायो । सो पारीमा अनिल गुरुङले ४४ र आकाश थापाले १७ रन बनाए । प्रदेश ३ का लागि ईसान पाण्डेयले २ विकेट लिए । प्रतिउत्तरमा प्रदेश ३ ले १९ दशमलव २ ओभरमा अलआउट हुँदै १०२ रा मात्रै बनाउन सक्यो । सो पारीमा ईसान पाण्डेयले २७ जितेन्द्र ठकुरीले १३ रन बनाए । गण्डकी प्रदेशका लागि विपिन खत्री र आकाश थापाले तीन तीन विकेट लिए । किशोर महतोले दुई विकेट लिए। 

Ncell 2
Ncell 2
nimb
nimb

आज नै भएको दोस्रो खेलमा प्रदेश नम्बर २ ले सुदुरपश्चिमलाई ६ विकेटले हराएको हो । टस जितेर पहिले व्याटिङ गर्दै सुपले २० ओभरमा ८ विकेट क्षतिमा १०८ रन बनायो । सो पारीमा सन्जु दमाईले ४१ र दिपेन्द्र बोहोराले ३४ रन बनाए । प्रदेश २ का लागि सन्जम रेग्मीले तीन र प्रियान्सु मल्लिकले दुई विकेट लिए । प्रतिउत्तरमा प्रदेश २ ले १८ दशमलव १ ओभरमा ४ विकेट क्षतिमा विजय लक्ष्य पुरा गर्यो । सो पारीमा विशाल सुस्लिङले ३४ र हरिशंकर शाहले २५ रन बनाए । सुपका विकास क्षेष्ठ नरेन्द्र सावद खड्ग बोहोरा र सुरज तिरुवाले एक एक विकेट लिए । फाईनल र तेस्रो स्थानका लागि दुवै खेल भोली फाप्ला क्रिकेट मैदानमा हुनेछ। 

पुरुष फुटबलको उपाधिका लागि सुप र प्रदेश १ भिड्ने
धनगढी रंगशालामा भईरहेको पुरुष फुटबल प्रतियोगिताको  उपाधिका लागि सुदुरपश्चिम र प्रदेश १ भिड्ने भएका छन् । आज भएका सेमिफाईनलमा जित हात पार्दै दुवै टोली उपाधिका लागि भिड्न लागेका हुन् । 
आज भएको पहिलो सेमिफाईनलमा सुदुरपश्चिमले प्रदेश २ लाई टाईबे्रकरमा ४–१ ले हरायो । निर्धारित समय गोल रहित बराबरी भएपछि भएको टाईब्रेकरमा सुपका लागि राकेश हमाल नरेन्द्र चौधरी भागेन्द्र चौधरी र सन्दीप कुँवरले गोल गरे । प्रदेश २ का लागि साने चौधरीको मात्रै गोल भयो । सनिल लामाको प्रहार बाहिरिदा देवेन्द्र चौधरीको प्रहारलाई सुपका गोलरक्षक टेकेन्द्र थापाले रोके । 
आज नै भएको दोस्रो सेमिफाईनलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १–० ले हराएर फाईनल पुग्यो । एक मात्रै निर्णायक गोल दिपेन्द्र घिसिङ तामाङले गरे । सेमिफाईनलमा पराजित कर्णाली प्रदेश र प्रदेश २ ले तेस्रो स्थानका लागि खेल्नेछन । तेस्रो स्थानका लागि विहान ९ बजे धनगढी रंगशालामा खेल हुनेछ । फाईनल भने दिउँसो २ बजे धनगढी रंगशालामा हुनेछ । 

पुरुष र महिला भलिबलमा सेमिफाइनल समिरण पुरा 
पुरुष तथा महिला भलिबलमा लिग चरणका सवै खेलहरु सकिएका छन् । दुई दिनमा महिला पुरुष तर्फका सवै लिग चरणका खेलहरु सकिएसँगै सेमिफाईनल समिकरण पुरा भएको हो । पुरुष भलिबलमा समुह ए बा प्रदेश १ विजेता र सुदुरपश्चिम उपविजेता बन्दै सेमीफाईनल पुगेका छन् । समुह बी बाट गण्डकी प्रदेश विजेता र प्रदेश ५ उपविजेता बन्दै अन्तिम चारमा पुगेका छन् । अव भोली हुने सेमीफाईनलमा प्रदेश १ र प्रदेश ५ तथा गण्डकी प्रदेश र सुदुरपश्चिम भिड्नेछन् । सेमीफाईनलमा जितेकाहरु फाईनल खेल्नेछन् । पराजित भएकाहरु तेस्रो स्थाको लागि भिड्नेछन् ।
महिला भलिबलमा समुह ए बाट प्रदेश ५ विजेता र सुदुरपश्चिम उपविजेता बन्दै सेमीफाईनल पुगेका छन् । समुह बी मा प्रदेश ३ विजेता र गण्डकी प्रदेश उपविजेता बन्दै अन्तिम चारमा पुगेका छन् । भोली हुने सेमीफाईनलमा प्रदेश ५ र गण्डकी तथा प्रदेश ३ र सुदुरपश्चिम भिड्नेछन् । सेमीफाईनलमा जितेकाहरु फाईनल खेल्नेछन् । पराजित भएकाहरु तेस्रो स्थाको लागि भिड्नेछन् ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

व्याटमिन्टनमा पनि सेमिफाईनलका खेलहरु सकिए 
महिला तथा पुरुष तर्फका यु–१९ र यु–१७ उमेर समुहका महिला तथा पुुरुष तर्फका सेमिफाईनलसम्मका खेलहरु सकिएका छन् । भोलि फाईनल खेल हुनेछ ।

यु– १९ पुरुषमा सुपका देशराज राना र प्रदेश १ का प्रनिस ठकुरी फाईनल खेल्नेछन् । रानाले सुपकै योगेश खड्का र ठकुरीले सुपका अमित चौधरीलाई हराएका हुन् । यु–१९ महिला तर्फ सुपकी निलिमा महरा र प्रदेश १ की निता लम्साल फाईनलमा भिड्नेछन । महराले कर्णाली प्रदेशकी सामना भट्टराई र लम्सालले सुपकी विष्ना किष्टलाई हराईन् । यु–१७ पुरुषमा भने दाजुभाई रोशन साउँद र जेवी साउँद भिड्ने भएका छन् । रोनले सुपकै प्रियान्सु क्षेत्रलाई हराउँदा जेवीले प्रदेश १ का पेम्बा शेर्पालाई हराएका हुन् । यु–१७ महिला तर्फ प्रदेश १ की सिमा राजवंशी र प्रदेश १ कै अन्जना राई भिड्ने भएकीछिन् । सिमाले प्रदेश ५ की कृष्णा बज्राचार्य र अन्जनाले सुपकी एलिना तिरुवालाई सेमिफाईनलमा पराजित गरेकी हुन् । 

फागुन २९ गतेबाट शुरु भएको प्रतियोगिता चैत्र ३ गते समापन हुने छन् । ७ वटै प्रदेशका खेलाडी, सफिसियल र प्रशिक्षक गरी झण्डै साढे छ सय जनाको सहभागिता छ । प्रतियोगितामा भलिबल, क्रिकेट र ब्याटमिन्टका खेल महिला र पुरुष दुवैको भईरहेको छ भने फुटबल खेल पुरुषको मात्रै भइरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत २, २०७५  १९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्