• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत १७, २०८२ Tue, Mar 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘दुई तिहाईको पार्टीका पाइलट एक जना संघीयता र अर्का लोकतन्त्र विरोधी छन्’

64x64
नेपाल लाइभ शुक्रबार, चैत १, २०७५  २०:५८
1140x725

जनकपुर- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएका छन्। उनले ओली सरकारले लोकतन्त्र र संघीयता समाप्त पार्न खोजेको आरोप लगाउँदै जनताको हितमा सरकारले केही गर्न नसकेको आराेप लगाए।

नेपाल विधुत प्राधिकरण कर्मचारी संघको दशौं केन्द्रीय परिषद भेला उदघाट्न सत्रलाई जनकपुरमा शनिबार सम्बोधन गर्दै नेता निधीले ओली सरकार लोकतन्त्र विरोधी, किसान विरोधी, मजदुर विरोधी, अधिनायकवादी, सर्वसत्तावादी र लोकतन्त्रको मूल्यमान्यता विरोधी रहेको जिकिर गरे।

वर्तमान सरकार अपराधी संरक्षण गर्ने सरकार भएको आरोप लगाउँदै निधीले हाल देशमा महंगीले आकाश छोइसकेपनि यसलाई नियन्त्रण गर्न सम्बन्धित निकाय उदासिन रहेको धारणा राखे।

Ncell 2
Ncell 2

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी ओलीसँग संघीय नेपाल चलाउने योग्यता नभएको बताए। सरकारले गर्नुपर्ने काम नगरी अनावश्यक र नगर्नु पर्ने काम गरेको आरोप थापाले लगाए। एक वर्षमा दुई तिहाई सरकारको उपलब्धि शून्य हुनु नै ओलीको क्षमता नरहेको उनको दाबी छ।

नेता थापाले वर्तमान अवस्थामा नागरिकले सरकार भएको महसुस गर्न नसकेको टिप्पणी गरे। ‘प्रधानमन्त्रीको सपनामा गरिब नागरिक छैनन्। उहाँको सपना पानीजहाज, रेल र प्लेन चलाउन मात्र छ। बाँकी गरिब र विकट क्षेत्रका जनतालाई उहाँले बिर्सनुभयो’, नेता थापाले भने, ‘मुलुकको धेरै स्थानमा समान्य र अतिआवश्यक स्वास्थ्य सेवा औषधि चिकित्सक समयमै पुर्‍याउन सकेको छैन, गुणस्तरीय शिक्षा दिन विद्यालयमा भौतिक पूर्वाधार र योग्य शिक्षक छैनन्। तर यसमा प्रधानमन्त्रीको चिन्ता छैन।’

नेता थापाले भ्रष्टाचार भएको प्रमाण सरकारले थाहा पाएपनि कारबाही गर्न नसकेको आरोप लगाए। ‘भष्टाचारको कुरा आम नागरिकलाई थाहा छ, तर सरकार मौन छ। हत्या बलात्कारका दोषीलाई सरकार समाउन सक्दैन’, थापाले भने, ‘पीडित न्याय माग्न सडकमा आउनुपर्छ, खोई सरकारले जनतालाई सरकार भएको अनुभूति दिन सकेको?’

जनता कम्युनिष्ट सरकारबाट सचेत हुनुपर्ने बताउँदै उनले ‘दुई तिहाईको पार्टीका दुई पाइलट एक जना संघीयता र अर्का लोकतन्त्रका विरोधी छन्’, उनले भने ‘संघीयता र लोकतन्त्रको विमानलाई गम्भीर दुर्घटनामा पार्ने खतरा छ।

नेपाल विधुत प्राधिकरण कर्मचारी संघका जनार्दन भटराईको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामसरोज यादव, प्रदेश २ का कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, पूर्व सभासद दिनेश प्रसैला, नेपाल विधुत प्राधिकरण कर्मचारी संघका अध्यक्ष पुषकर आचार्य, नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरी, उपाध्यक्ष सन्तोष यादव, सचिव विशेश्वर यादव, क्षेत्रीय सभापति कन्हैया कर्ण, युवा नेता प्रफुल्लराज घिमिरे, नगरसभापति मनोज साह, युवा नेता प्रवेश चौधरीसहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  २०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम
एमालेले ओली पक्राउको विषय संसदमा उठाउने
निर्माण क्षेत्रमा अनुचित लेनदेन नगर्ने व्यवसायीको प्रतिबद्धता, कानुनी सुधारका लागि छाता ऐनको माग
सम्बन्धित सामग्री
एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन आयोजना गरेको महासचिव... मंगलबार, चैत १७, २०८२
एमालेले ओली पक्राउको विषय संसदमा उठाउने एमालेको मंगलबार बसेको सचिवालय बैठकले संसदमा ओली पक्राउको विरोध गर्दै विषय उठाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । सं... मंगलबार, चैत १७, २०८२
सीमा सुरक्षा सुदृढीकरण र विपद् तयारीबारे गृहमन्त्री गुरुङद्वारा एपीएफ नेतृत्वसँग छलफल गृहमन्त्रीको सचिवालयका अनुसार उक्त भेटवार्तामा सीमा क्षेत्रको सुरक्षा अवस्थालाई थप प्रभावकारी बनाउन गस्ती गतिविधि सुदृढ गर्ने विषयमा... मंगलबार, चैत १७, २०८२
ताजा समाचारसबै
एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम मंगलबार, चैत १७, २०८२
एमालेले ओली पक्राउको विषय संसदमा उठाउने मंगलबार, चैत १७, २०८२
निर्माण क्षेत्रमा अनुचित लेनदेन नगर्ने व्यवसायीको प्रतिबद्धता, कानुनी सुधारका लागि छाता ऐनको माग मंगलबार, चैत १७, २०८२
सीमा सुरक्षा सुदृढीकरण र विपद् तयारीबारे गृहमन्त्री गुरुङद्वारा एपीएफ नेतृत्वसँग छलफल मंगलबार, चैत १७, २०८२
श्रमिकको स्वास्थ्य परीक्षणमा कायम सिन्डिकेट अन्त्य, सरकारी अस्पतालबाटै सेवा पाइने मंगलबार, चैत १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति सोमबार, चैत १६, २०८२
ठेकेदारले कर्मचारीलाई कमिसन नदिने सहमति सोमबार, चैत १६, २०८२
ओलीको निवेदनमा कारण देखाउ आदेश, रिहा गर्न अस्वीकार सोमबार, चैत १६, २०८२
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? सोमबार, चैत १६, २०८२
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश सोमबार, चैत १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्