काठमाडौं– १७औं राष्ट्रिय माउन्टेन बाइक एवम् ९औं राष्ट्रिय डाउनहिल च्याम्पियनसिप प्रतियोगिता आजबाट सुरु भएको छ।
नेपाल साइकलिङ एसोसियसनले आयोजना गरेको उक्त प्रतियोगिता राष्ट्रिय सहिद एवम् शान्ति पार्क गोकर्णेश्वरमा सुरु भएको हो।
प्रतियोगिताको पहिलो दिन आज डाउनहिल च्यामपियनसिपका खेल सम्पन्न भएका छन्।
जस मध्ये पुरुष सिनियर, पुरुष जुनियर र महिला समूहका खेल खेलाइएको थियो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।