• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ २२, २०८२ Thu, Feb 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

यी हुन् विश्वकै अचम्मका रोग

64x64
नेपाल लाइभ बिहीबार, फागुन ३०, २०७५  २२:११
1140x725

१. प्रियापिजम (लिंग उत्तेजित भइरहने)– यो एउटा यस्तो रोग हो, जसमा लिंगमा उत्तेजना भएपछि चार घण्टाभन्दा बढी समय रहिरहन्छ । चिकित्सकका अनुसार ल्युकेमिया, सिकल सेल एनिमिया र काला माकुराले टोकेपछि यस्तो समस्या आउन सक्छ । कहिलेकाही चोटका कारण पनि उत्तेजना लामो समय रहिरहन्छ । साइकल दुर्घटनामा घाइते भएका डब्लिनका २२ वर्षीय एक पुरुषको उत्तेजना ७ हप्तासम्म रहेको थियो ।

२. यौनेत्तजना हुने रोग– यौनसंबन्धित भएर हुने रोग हो, पर्सिस्टेन्ट जेनिटल अराउजल डिस्अर्डर, अर्थात् अधिक यौनेत्तजना हुने । यो रोग सबैभन्दा पहिले सन् २००१ मा पहिचान गरिएको थियो । यो रोगबाट सबै मानिस प्रभावित हुन सक्ने भएपनि विशेषगरी महिला प्रभावित हुने बताइएको छ । सोही रोगबाट पीडित किम रामसे नामकी महिलालाई दिनमा १ सयपटक भन्दा बढी यौनेत्तजना आउने समस्या थियो । यस्तो समस्याको मुख्य कारण पत्ता नलागेपनि चिन्ता र निराशाबाट हुने बताइएको छ ।

३. अनुहारको अन्धोपना (प्रोस्पाग्नोसिया) – कसैलाई देख्दा चिनेको जस्तो लागेपनि ठम्याउन गा¥हो हुने समस्या यसमा पर्छ । ५० मध्ये १ जनामा यस्तो समस्या देखापर्छ । तर, कसैलाई भने आफूलाई यस्तो समस्या भएको थाहा पनि हुँदैंन ।

४. केही पनि नसम्झने रोग (एन्टिरोग्रेड एम्नेसिया)– जन्मदा अक्सिजनको अभाव हुँदा बिर्सने समस्या हुन्छ । बेलायतको टन्टननिवासी रिकी डिन नामका किशोर एक दिनअघिको घटनापनि बिर्सने समस्याबाट पीडित थिए ।मेमेन्टो फिल्ममा जस्तै उनी आफू को हुँ, साथीहरु को हुन् भन्ने सम्म बिर्सन्थे उनी । उनी घाँटीमा आइफोन झुण्ड्याउछन्, जसमा उनलाई आवश्यक सबै कुराहरु हुनेगर्छ । उनलाई बाबुआमाले हेरचाह गर्दै आएका छन् ।

५. सबैथोक सम्झने रोग (हाइपरथाइमेस्टिया)– सबैकुरा बिर्सनु यसै समस्या हो भने सबैकुरा सम्झने पनि रोग हो । यस्तो समस्या भएका मानिसले आफ्ना जीवनका हरेक घटनाहरु सम्झने गर्छन् । तपाईंले कुनै वर्षौअघिको दिन भन्नु भयो भने हिजो भएजस्तै गरी उनीहरु त्यस दिनका हरेक गतिविधिहरु भन्ने गर्छन् । अहिलेसम्म विश्वमा जम्मा ६ जनामा यस्तो समस्या भएको पाइएको छ । जसमा सन् १९७० को हलिउड फिल्म ट्याक्सीकी अभिनेत्री मारिलु हेन्नर पनि हुन् ।

Ncell 2
Ncell 2

६. मेथेमोग्लोबिनेमिया (शरीर निलो हुने रोग)– अक्सिजनको आवागमन अवरुद्ध भएर शरीर निलो हुने समस्यालाई मेथेमोग्लोबिनेमिया भनिन्छ । अमेरिकाको केन्टुकीका मार्टिन फुगेट सन् १९२० मा ट्रबल क्रिक भन्ने ठाउँमा पुग्दा पूरै निलो भए । तर, पनि उनको अवस्था भने सामान्य नै रह्यो । उनले बिहे गरेकी एलिजावेथ स्मीथ निलो थिइनन् । तर, उनीहरुका सातमध्ये चार सन्तान पनि निला भएर जन्मिए ।

७. अनुहारभरि रौं उम्रने (कन्जेनिटल हाइपरट्राइकोसिस) – यसलाई ह्युमन वेयरवुल्फ सिन्ड्रोम पनि भनिन्छ । यस्ता समस्या भएका मानिसको अनुहारभरि जनावरका जस्ता बाक्ला रौं आउछन् । यस्तो समस्या अहिलेसम्म विश्वका ५० जना मानिसमा मात्र देखा परेको छ । यसको उपचार पनि छैन । १९ औं र २० औं शताब्दिमा यस्ता मानिसलाई सर्कसमा प्रयोग गरिन्थ्यो ।

८. प्रोगेरिया (असमयमै बुढो देखिने रोग)– बच्चाहरु बुढो देखिने रोगलाई प्रोगेरिया भनिन्छ । यो रोग के कारणले हुन्छ भन्ने पनि अहिलेसम्म थाहा भएको छैन भने यसको उपचार पनि छैन । यस्ता बच्चाहरु बढीमा १३ वर्षसम्म बाँच्छन् भने कसैलाई हृदयाघात हुन्छ । ४० लाख जन्ममा एकजनालाई यस्तो रोग हुन्छ ।

९. रुखका जस्ता जरा आउने रोग (इपिडेर्मोडाइसप्लाजिया भेरसिफर्मिस)– ह्युमन पापिलोमाभाइरसबाट हुने यो रोग लागेपछि मानिसमा मुसा आएर शरीरमा नै रुखका जरा पलाएजस्तो हुन्छ । इण्डोनेसियाका डेडे कोसावा नाममा मानिस यो समस्याबाट पीडित थिए । उनी जतिपटक मुसाहरु काट्थे, उत्तिखेरै पलाउनथ्यो । एक अमेरिकी सर्जनले सन् २००८ मा उनको उपचार थालेपनि उनी पूर्ण रुपमा निको हुन सकेका छैनन् । एजेन्सी

 

प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  २२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट
कांग्रेस मुख्य सचिव पौडेलको राजीनामा स्वीकृत, दुलाल कार्यवाहक नियुक्त
गृहमन्त्री अर्याल र यूएनओडिसी दक्षिण एसिया क्षेत्रीय प्रतिनिधिबीच शिष्टाचार भेट
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट बुधबार, माघ २१, २०८२
कांग्रेस मुख्य सचिव पौडेलको राजीनामा स्वीकृत, दुलाल कार्यवाहक नियुक्त बुधबार, माघ २१, २०८२
गृहमन्त्री अर्याल र यूएनओडिसी दक्षिण एसिया क्षेत्रीय प्रतिनिधिबीच शिष्टाचार भेट बुधबार, माघ २१, २०८२
१० न्यायाधीशको सरुवा, २० न्यायाधीशको पदस्थापन (सूचीसहित) बुधबार, माघ २१, २०८२
राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक बुधबार, माघ २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन हुँदै, कहाँ कति? मंगलबार, माघ २०, २०८२
निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका बुधबार, माघ २१, २०८२
४२ जेनजी सहिद परिवारलाई उपसचिवसरह 'मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन बुधबार, माघ २१, २०८२
३७ सयले बढ्यो सुनको मूल्य मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्