• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मन, मस्तिष्क र आत्माको स्वास्थ्य

64x64
नेपाल लाइभ शुक्रबार, चैत १, २०७५  ०५:५९
1140x725

स्वस्थ रहन पाउनु सबैको अधिकार हो । स्वस्थ शरीर मन र आत्माको हुन्छ । केवल शरीर मात्र द्रूत गतिमा दौडिरहेको मात्र हुन्छ । आजको समाजमा एक किसिमको ‘क्वीक फिक्स’ संस्कृतिको विकास भएको छ । छिटो दौडिनु र जित्नुलाई नै सर्वोपरि मानिन्छ । हामी यात्रालाई केही नमानी लक्ष्यलाई नै सर्वोपरि मानी दौडन्छौं । यसले गर्दा हाम्रो शरीर, मन र मस्तिष्कमा नकारात्मक असर पर्छ । यस्तो किसिमको मानसिकताबाट  हाम्रा चिकित्सा प्रणाली पनि अछुतो छैनन् । मान्छे यन्त्रजस्तो र चिकित्सक र चिकित्सा विधिचाहिँ मेकानिक र बिग्रे–भत्केका यन्त्र बनाउने साधन जस्ता भएका छन् । यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नु पर्दछ । आधुनिक चिकित्सा प्रणालीमा पनि समग्र मानिसको उपचारमा जोड दिनु पर्छ । किनभने बिरामी पर्दा एउटा फोक्सो मात्र वा एउटा हात मात्र बिरामी हुँदैन, समग्र शरीर नै बिरामी पर्छ ।
‘क्विक फिक्स’ संस्कृतिका बारेमा कुरा गर्दा के पनि बुझ्नु जरुरी छ भने, रोग या शारीरिक समस्यालाई तत्काल थामथुम पार्ने संस्कृतिले रोगसँग प्रतिरोध गर्ने क्षमतामा ह्रास ल्याउँछ । उदाहरणका लागि सामान्य रुघाखोकीलाई लिन सकिन्छ । सामान्य रुघाखोकीलाई प्रतिजैविक वा एन्टिबायोटिक औषधिको आवश्यकता पर्दैन ।

 

आराम गर्ने र तरल पदार्थको बढी सेवन गर्नाले रुघाखोकी २–३ दिनमा आफैँ हराएर जान्छ । यति सामान्य कुरा बुझाउन नसक्दा नागरिकहरु एन्टिबायोटिक औषधिको प्रयोग गर्न बाध्य छन् । अनावश्यक रुपमा एन्टिबायोटिकको प्रयोगले हानी नै पु¥याउँछ । पछि कडा प्रकृतिको संक्रमण हुँदा ती एन्टिबायोटिकले काम नगर्ने हुन्छन् । सधैं तनावग्रस्त रहने र ‘क्विक फिक्स’ को संस्कृतिलाई अगिंकार गरेर बाँच्नेमा अरु घातक रोग जस्तैः हृदयाघात र पक्षाघात पनि निम्तिने सम्भावना बढी हुन्छ । पछिल्लो एक अध्ययनले त तनावका कारण क्यान्सर पनि हुनसक्ने देखाएको छ ।

 
हरबखत तनाबग्रस्त भएर बस्दा शरीरमा कार्टिसोन नामक स्ट्र्ेस हार्मोन पैदा हुन्छ । यसले शरीरमा अनावश्यक रुपमा मुटुको चाल बढाउने तथा शिरामा तनाब बढाएर उच्च रक्तचापको अवस्था आउने हुन्छ जसले गर्दा हृदयाघात र पक्षाघातको जोखिम बढाउँछ । यतिमात्र नभई त्यस्ता स्ट्रेस हार्मोनले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई पनि कम गराउँछन् ।

 
दार्शनिक बेन्जामिन दिसराइली भन्नुहुन्छ, ‘मान्छेका सारा समस्या उसले प्रत्येक दिन केबल पाँच मिनेट एउटा कोठामा शान्त भएर बस्न नसकेकाले पैदा हुन्छन् ।’ यो अभिव्यक्तिमा सत्यता छ, किनभने दैनिक रुपमा ध्यान गर्ने वा तनावलाई नियन्त्रण गरेर बाँच्ने व्यक्तिमा हृदयघात र पक्षघातका समस्या कम देखिने विज्ञानले पुष्टि गरेको छ । त्यस्ता मानिस शारीरिक र मानसिक रुपमा स्वस्थ भएर लामो आयुसम्म बाँच्छन् । यतिभन्दा फेरि यो पनि सम्झिन जरुरी छ की अर्गानिक रोग अथवा जन्मजात हुने मुटु वा दिमागका नशाका रोगबाट निम्तिन सक्ने समस्यामा भने चिकित्सकसँग उचित सल्लाह र परामर्श लिन अत्यन्त जरुरी छ ।

Ncell 2
Ncell 2
nimb
nimb

 
तनाब र खराब जीवनशैलीबाट पैदा हुने समस्यामा चाहि माथि भनिएका उपाय सान्दर्भिक हुन्छन् । जस्तो स्वास्थ्यसम्बन्धी व्यवहार सुधार्ने, धुमपान–मद्यपान नगर्ने, तनाब नियन्त्रण गर्ने, नियमित ध्यान गर्ने, सरल जीवनशैली अपनाउने र प्राकृतिक आहारमा ध्यान पु¥याउने गर्दा आयु लम्बिन्छ र स्वस्थ भएर बाँचिन्छ । फेरि एकपटक यो निवेदन गर्न चाहन्छु कि स्वास्थ्य भनेको ‘शरीर,  मन र आत्माको स्वास्थ्य हो । ’

 
व्यक्तिगत रुपमा भन्नुपर्दा म आधुनिक चिकित्सा प्रणालीबाट तालिमप्राप्त चिकित्सक भए पनि एउटा ‘इन्टिग्रेटिभ अप्रोच’ मा जोड दिन चाहन्छु, जुन पाश्चात्य मुलुकमा अहिले आँधी  झैं फैलिएको छ । लाखौं मानिसले यस्तो आधुनिक र प्राकृतिक चिकित्सा प्रणालीको समन्वय वा इन्टिग्रेसनबाट प्रत्यक्ष लाभ उठाइराखेका छन् । हामीलाइ धेरैथरिका औषधि र अप्रेशन चाहिएको छैन । हामीलाई आफ्नो शरीरभित्र भएको रोगलाई प्रतिरोध गर्ने शक्तिको विकास गरेर प्राकृतिक र स्वस्थ जविनशैली अपनाउन टेवा पु¥याउने उपचार पद्धतिको खाँचो छ । अब एक्काइसौ शताब्दीको उपचार पद्धतिले रोकथाम र उचित जीवनशैलीको प्रवर्धन र विकासमा जोड दिन्छ । त्यो नै उचित चिकित्सामा सत्य र तथ्यको नयाँ दिशा हो । यसैगरी स्वस्थ र दीर्घायु बनाउने आहारका कुरा गर्नुपर्दा माछामा पाइने ओमेगा ३, फ्याट्टी एसिड, भिटामीन सी र घरेलुरुपमा प्रयोग हुने अदुवा, लसुन, प्याजमा पनि प्राकृतिक रुपमा रोगलाई भगाउने तत्व हुन्छन् । मुटुका लागि ओमेगा ३, फ्याट्टी एसिड, भिटामीन इ र लसुनको प्रयोग अत्यन्त लाभकारी हुन्छ । शरीरका अन्य अंगका लागि हर्बल चिया पनि लाभदायी हुन्छ ।

 
स्वास्थ्यको परिभाषामा शारीरिक र मानसिक स्वास्थ्यसंगै ‘स्प्रिच्युअल वेलबिइङ’ का पनि कुरा आउँछन् । मानसिक रोगको आधिकारिक वर्गिकरण गर्ने विधि ‘इन्टरनेसनल क्लासिफिकेशन अफ डिजिज’ मा पनि मानसिक रोग हुने विभिन्न कारणमध्ये ‘ल्याक अफ स्प्रिच्युअल फुलफिलमेन्ट’ पनि समाहित छ । तसर्थ आफ्नो शरीर मन, मस्तिष्क र आत्माको नै स्वास्थ्यमा ध्यान पु¥याऔं ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्