• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्यारालाइसिस हुने कारण

64x64
नेपाल लाइभ बिहीबार, फागुन ३०, २०७५  २१:५५
1140x725

प्यारालाइसिसलाई नेपालीमा पक्षाघात भनिन्छ । मस्तिष्कमा रक्तसञ्चार हुने धमनीहरु  हुन्छन् । रक्तसञ्चारमा अवरोध आएमा यो स्थानमा मस्तिष्कले काम गर्न सक्दैन । रक्तसञ्चारमा अवरोध आएपछि हुने कमजोरीलाई प्यारालाइसिस वा पक्षाघात भनिन्छ ।

पक्षाघात हुने धेरै कारण भए पनि यसलाई मुख्यतय २ किसिमले हेर्न सकिन्छ । एउटा रक्तसञ्चार नपुगेर हुने प्यारालाइसिस, जसलाई इन्फाक्र्सन भनिन्छ भने दोस्रोमा रक्तसञ्चार हुने धमनीमा कमजोरी आएर रक्तश्राव हुने प्यारालाइसिस, जसलाई ब्रेन हेमरेज भनिन्छ । प्यारालाइसिस आजको भोलि नै हुने रोग भने होइन ।

मुख्यतया प्यारालाइसिसका २ किसिमका कारक तत्व हुन्छन् ।  एउटा जोखिमको कारण जसलाई नियन्त्रण गर्न सकिन्छ भने अर्को अपरिवर्तनीय जसलाई हामी केही पनि गर्न सक्दैनौं । जस्तै उमेर बढेको कारणले हुने प्यारालाइसिसलाई हामी रोक्न सक्दैनौ । तर प्यारालाइसिस हुने जोखिमको कारणलाई भने कम गर्न वा रोक्न सकिन्छ । जस्तै उच्च रक्तचाप, मधुमेह, मोटोपन, ध्रुमपान र खराव बोसो बढ्ने कारणले हुने प्यारालाइसिसलाई रोक्न सकिन्छ । यी ५ रोगका कारण प्यारालाइसिस हुन सक्छ । उच्च रक्तचापका कारण  इन्फाक्र्सन र व्रेन हेमरेज दुवै किसिमका प्यारालाइसिस हुनसक्छ ।

त्यसैले उच्चरक्तचाप दुवै प्रकारका प्यारालाइसिसका लागि घातक हुन्छ । कहिलेकाही मुटुरोगका कारण नाडी अनियमित हुनाले पनि मुटुबाट केही फोहरको टुक्रा ब्रेनमा गएर अड्किन सक्छ, यस्तोलाई इन्वोलीक स्ट्रोक भनिन्छ । यी प्यारालाइसिस हुने प्रमुख कारण हुन् ।  यसबाहेक रगत पातलो गर्ने औषधिका कारण रक्तश्राव हुन सक्छ । कसै–कसैको ब्रेनभित्रका धमनी बटारिएर पनि प्यारालाइसिस हुनसक्छ ।

लक्षण
अचानक मस्तिष्कको जुन भागमा अप्ठेरो परेको हो त्यस भागले नियन्त्रण गर्ने अंगमा कमजोरी देखिन्छ । प्रायः प्यारालाइसिसमा हातखुट्टा र मुख बाङ्गो हुन्छ । आँखालाई नियन्त्रण गर्ने भागमा भयो भने आँखाका लक्षण देख्न सकिन्छ । तर कहिलेकाही पक्षाघातको खतरनाक पूर्व संकेत पनि पाइन्छ । जसलाई ‘ट्रान्जिएन्ट एण्ड स्क्रिमिक अट्याक’ भनिन्छ । यसमा कसैकसैलाई २४ घण्टाभन्दा कम समयका लागि नियन्त्रित भाग कमजोर भएको लक्षण देखिन्छ, तर यो पछि आफै ठिक भएर जान्छ । यसलाई बिरामीले राम्रोसँग बुझेर चिकित्सकको सल्लाह लिन सकेमा पहिलो चरणमै प्यारालाइसिस पत्ता लगाउन सकिन्छ । यसका लागि औषधि सेवन गरेर भविष्यमा आउने प्यारालाइसिस ९स्ट्रोक० लाई पनि बचाउन सकिन्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

उपचार
स्ट्रोकको प्रकार हेरेर यसको उपचार प्रक्रिया शुरु गरिन्छ । पहिले स्ट्रोक भएपछि यसको उपचार हुदैन भनिन्थ्यो । त्यो केही हदसम्म ठिक पनि हो । तर अहिले इन्फाक्सन प्यारालाइसिसका लागि तुरुन्त आरटीपीए नामक इन्जेक्सन दिन पनि सकिन्छ । यो सुविधा हालसम्म नेपालमा उपलब्ध हुन सकेको छैन । स्ट्रोक भएको ३ देखि ६ घण्टाभित्र अस्पताल पुगेमा इन्जेक्सन दिएर प्यारालाइसिस हुने नकारात्मक असरबाट धेरै हदसम्म बचाउन सकिन्छ । तर यो प्रक्रिया ब्रेनमा रक्तश्राव भएमा भने लागु हुँदैन ।

नेपालमा नशारोगमा सुपरस्पेसलिष्ट (डिएम) को पढाइ पनि हुन थालेको छ । त्यसकारण आधुनिक उपचार पद्दति नेपालमा भित्र्याउनुपर्छ । इन्फाक्सन नदोहोरियोस् भन्नका लागि औषधि सेवन गर्नुपर्छ । जसको मुटुको गति अनियमित छ तिनीहरुलाई इन्भोलीक स्ट्रोक नहोस् भन्नका लागि रगत पातलो गर्ने कडा खालको औषधि दिइन्छ ।

प्यारालाइसिबाट बच्न पहिला उच्चरक्तचाप कम गर्नुपर्छ । तर प्रायः हेमरेज स्ट्रोकको उपचार पुनस्र्थापना नै हो । यसअन्तरगत फिजियोथेरापी, स्पीचथेरापी, जुन स्थानमा प्यारालाइसिस भएको हो त्यस स्थानमा एक्सरसाइज गर्ने, नियमित औषधि सेवन गर्ने र सबभन्दा मुख्यकुरा उच्चरक्तचाप, मधुमेह, मोटोपन, धु्रमपान र खराब बोसोलाई नियन्त्रण गर्ने आदि बिधि पर्छन् ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कसैकसैलाई सुतेको अवस्थामा बिहान उठ्दा प्यारालाइसिस भएको हुन्छ । यो कुनै नौलो होइन । राति सुतेको समयमा रक्तश्रावमा अवरोध हुन्छ तर व्यक्ति सुतिरहेको हुन्छ । उसलाई रक्तश्रावका बारेमा थाहा हुँदैन र प्यारालाइसिस भइसकेको हुन्छ । यदि दिउँसोमा ब्रेनमा रक्तश्राव भएको छ भने बिरामीलाई थाहा हुन सक्छ । अर्को कुरा प्यारालाइसिस जुनसुकै समयमा पनि हुन सक्छ । सुतेको समयमा रक्तचाप पनि बढी हुने हँुदा उच्च रक्तचापका बिरामीलाई सुतेको समयमा ब्रेन हेमरेज हुने सम्भावना बढी हुन्छ ।

कतिपय बिरामीको मृत्यु प्यारालाइसिसबाटै हुने सम्भावना पनि हुन्छ । तर कुन स्थानमा प्यारालाइसिस भएको हो, त्यसमा भर पर्छ । जस्तै हाम्रो ब्रेन स्टेममा प्यारालाइसिस भएमा मृत्यू हुने सम्भावना बढी हुन्छ । इन्फाक्सन भन्दा ब्रेन हेमरेज बढी खतरनाक हुन्छ ।

रोकथाम
२० वर्ष उमेर पुगेपछि स्वस्थ व्यक्तिले पनि नियमित स्वास्थ्य परीक्षण गराउनु उचित हुन्छ । उच्चरक्तचाप, मधुमेह, मोटोपन, ध्रुमपान र खराब बोसो छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ ।  शरिरलाई सधै स्वस्थ राख्ने, सकारात्मक सोच राख्ने, नियमित व्यायाम गर्ने गर्नुपर्छ । खानपिनमा विशेष ध्यान दिनुका साथै जीवनशैली परिवर्तन गरेमा प्यारालाइसिसबाट बच्न सकिन्छ ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  २१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्