चिकित्सा विज्ञानको विकाससँगै धेरै असम्भव कुराहरु सम्भव भैरहेका छन् । जस्का कारण यो क्षेत्रमा धेरै ठुलो उपलब्धि हासिल भैसकेको छ । चिकित्सा विज्ञानको क्षेत्रमा भएको विकासकै कारण आजको समयमा पुरुषहरु महिला र महिलाहरु पुरुषमा परिवतर्न हुन थालिसकेका छन् । ति मध्ये हामीले यहाँ केही विश्वका निकै सुन्दरी र आकर्षक युवतीहरुलाई यहाँ प्रस्तुत गरेका छौँ जो पहिला पुरुष थिए । पुरुषका रुपमा जन्मिएका यि महिलाहरु चिकित्सा विज्ञानको सहायतामा लिंग परिवतर्न गर्न सफल भएर र विश्वका उत्कृष्ट सुन्दरी युवतीका रुपमा परिचित पनि ।
१. आन्द्रेज पेजिक

२. लिया टि

३. क्लाउडिया च्यारिज

४. आइसिस किङ

५. फ्लोरेनिका

६. सिरापासोरन

७. चमिला असान्का

८. क्यारोलाइन कोजी

९. रोबेट्रा क्लोज

१०. मलिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।