• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

रोग लाग्नै नदिने बाटो

64x64
नेपाल लाइभ बिहीबार, फागुन ३०, २०७५  २१:२३
1140x725

टाइफाइड, झाडापखाला, हैजा, हेपटाइटिस जस्ता रोगहरुका कारण वर्षेनी धेरै विरामी पर्दा आर्थिक रूपमा जति ठूलो क्षति हुन्छ । अर्कोतिर विरामी र तीनका आफन्तले पाउने दुःख त छँदैछ ।

सुन्दा सामान्य लाग्ने भएपनि दैनिक जीवनमा हुने खानपिनमा होसियार हुन सके मात्रै पनि यी रोगहरुबाट बच्न सकिन्छ । हाम्रो देशमा धेरै यस्ता रोगहरु त पिउनेपानीका कारण लाग्ने खालका छन् । नेपालमा राम्रोसँग उमालेको पानी मात्र सुरक्षित छ भन्न सकिन्छ । वोतल र जारका पानी निकै चल्तीमा भएपनि ती पुरै सुरक्षित छन् भन्न सक्ने अवस्था छैन ।

तुलनात्मक रूपमा पानी उमालेर पिउनु महङ्गो देखिएपनि  विरामी परेपछि उपचार गर्न लागेको खर्चसँग तुलना गर्ने हो भने निकै सस्तो र सुरक्षित हुन्छ । विभिन्न किसिमका यौनरोग र एच.आइ.भी.÷एड्स पनि प्राय गरेर आफ्नै कारण या आफ्नै प्रियजनका कारण लाग्ने गर्छन । आफ्नो वानी र व्यवहार कै कारण यस्ता रोगहरु लागेर समस्या भोग्नु पर्ने हुन्छ । आफुले चाह्यो भने यस्ता रोगबाट पुरै बच्न सकिन्छ । कुनै पुरा निको हुने रोग हुन्छन, तर कुनै त पुरा निको हुदैनन ।

जिन्दगीभर समय–समयमा रगत परिक्षण गर्नुपर्ने, रोग वढ्छ कि भन्ने त्रासमा बस्नु पर्ने, आफ्नो सुखी पारीवारिक जीवनमा नराम्रो असर पर्ने र रोग बढेमा धेरै दुःख र धनराशी खर्च हुने हुँदा यस्ता रोगै नलागुन भनेर बेलैमा सर्तक हुनु राम्रो हो ।

चुरोट पिएकै कारण दम खोकीदेखि फोक्सोको क्यान्सर जस्ता रोग बढिरहेका छन् । ‘धुम्रपान स्वास्थ्यको लागि हानीकारक छ’ भन्ने चुरोटको बट्टा मै लेख्दा पनि चुरोट पिउनेहरुले जानीजानी नजरअन्दाज गरी चुरोट पिउनेले परिणाम नभोगे कस्ले भोग्छ ? रोग लागिसके पछि विरामी वा तीनका परिवारले औषधीमै सबै समाधान खोज्नु हुन्छ, तर औषधीले बिग्रीसकेको फोक्सोलाई पहिलेको जस्तै स्वस्थ्य वनाउन सक्दैन । उपचारले केही सजिलो अवश्य पनि हुन्छ तर रोगै नलागे जस्तो अवस्थामा पु¥याउन सकिदैन ।

Ncell 2
Ncell 2
nimb
nimb

बढी रक्सी पिउनेहरुलाई मष्तिस्कका विभिन्न रोगदेखि लिएर कलेजो, पेट, नशा आदिमा विभिन्न समस्य देखिन्छ । आफुलाई रोग लाग्ला की भन्ने कुनै परवाह नै नगरी रक्सी पिउने वानी छोड्ने कि र निको नहुने खालका रोग लिएर अस्पताल÷ल्किनिक धाउने ? दैनीक जीवनमा ख्याल गर्नुपर्ने कुरा हो यो । यी कुरा नयाँ हुन भन्ने नलागेपनि हामीले दैनिक जीवनमा भने अपनाउँन सकिरहेका छौ ।

मानिसहरुको सोचाई छ, धेरै नाम चलेको डाक्टर कहाँ जचाउन गयो भने, ठूलो अस्पतालमा भर्ना भयो वा ठूला ठूला वा महंगा परिक्षण ग¥यो भने जस्तो रोग पनि निको हुन्छ । तर वास्तविकता अर्कै छ, शरीरमा रोग लागिसकेपछि रोग नलागे कै अवस्थामा ल्याउन निकै कठिन छ । रोगलाई नियन्त्रणमा राख्न सकिएला, दुखाई कम गर्न सकिएला तर पहिले जस्तै निरोगी अवस्थामा पु¥याउन कुनै कुनै रोगहरुमा मात्र सम्भव हुन्छ । त्यसैले सकभर रोग नलागोस् भन्ने तर्फ नै ध्यान दिनु राम्रो हुन्छ ।

निरोगी हुनु भनेको जीन्दगी राम्रोसँग विताउनु हो, आयश्रोत वढाउनु हो, उत्पादनशील बन्नु हो, आफ्नो परिवारलाई सुख दिनु हो र आफ्नो समुदाय तथा देशकै लागि केही गर्न सक्नु हो । हामी निरोगी हुनको लागि हामीले के कस्तो खानेकुरा खान्छौ, कस्तो पानी पिउछौ, कस्तो जीवनशैली अपनाउछौ आदि धेरै कुरामा भर पर्छ । सबभन्दा पहिलो कुरा भनेको ‘म स्वस्थ्य रहन चाहन्छु, म निरोगी रहन चाहन्छु र मेरो स्वास्थ्य सकभर राम्रो होस भन्ने चाहन्छु भन्ने चेतना हुनु’ हो । यस्तो त सवैले चाहन्छन नि ? भन्ने । तर कुरा अर्कै छ । मानिसहरु सोच्दछन जे हुन्छ अरुलाई हुन्छ र आफुलाई हुदैन ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

टाइफाइड, झाडा वान्ता, कलेरा, हेपाटाइटीस, क्षयरोग, मलेरिया, यौनरोग, एच.आइ.भी.÷एड्स, दमखोकी, विभिन्न क्यान्सर, कलेजाका रोग, मुटुरोग, मधुमेह वा मृगौलाका रोगहरु आदि जे जति रोगहरु छन ती अरुलाई मात्र हुन्छन, आफुलाई हुदैनन् । यदि लापरवाही गरेमा मलाई पनि रोग लाग्न सक्छ भन्ने याद राख्ने हो भने स्वास्थ्यलाई हानी गर्ने कुराहरुबाट सकभर टाढै बस्नुपर्छ ।

राम्रो स्वास्थ्यको कुरा गर्दा जहिले पनि खाने पिउने कुराहरुमा विशेष ध्यान दिने र स्वस्थ्यकर जीवनशैली अपनाउने कुराहरु गरिन्छ । खानेकुराबारे भन्नु पर्दा चिल्लो, तारेको, बोसो भएको, रातो मासु, चिनी÷मिठाई र फास्टफूडहरु सकभर कम खानु राम्रो हुन्छ । त्यस्तै गरेर विभिन्न फलफुलहरु, सागपातहरु, गेडागुडीहरु आदि आवश्यक मात्रामा वा भनौ भोक मर्नेगरी खान सकिन्छ । पिउने कुराहरुमा स्वच्छ पानी, चिनी कम हालेर वा नहालीकन कालो चिया, चिनी नराखी ग्रीनटी, बढी चिल्लो नभएको तथा क्रिम नभएको विभिन्न सुपहरु लिन सकिन्छ ।

त्यसैगरी नियमित शारीरिक व्यायाम गर्ने, आफ्नो वजन वढ्न नदिने, स्वस्थ्यलाई हानी गर्ने खाने पिउने कुराहरु नलिने, परिवारमा आत्मीयता तथा प्रेमका साथ बस्ने, मानसिक तनाव सकभर कम गर्ने र तनाव भै हाल्यो भने यसको व्यवस्थापन गर्नु राम्रो हुन्छ । खानपिनमा विशेष ध्यानदिने र स्वस्थ्य जीवनशैली बिताउनेहरुलाई मुटुरोग, मधुमेह, उच्च रक्तचाप, रगतमा कोलेस्टेरोलका समस्यालगाएत विभिन्न क्यान्सरहरु समेत कम गर्न सकिन्छ ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  २१:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्