• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

रवीन्द्रसँग पराजित चालिसे भन्छन्- कास्कीले तत्काल अर्को रवीन्द्र पाउँदैन

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १७, २०७५  १६:५०
1140x725

काठमाडौं- गतवर्ष भएको प्रतिनिधि सभा निर्वाचनमा रविन्द्र अधिकारीसँग पराजित भएका नेपाली कांग्रेसका उम्मेद्वार देवराज चालिसेले अधिकारीजस्तो नेता पाउन मुस्किल रहेको बताएका छन्। नेपाल लाइभसँग संक्षिप्त प्रतिक्रिया दिँदै चालिसेले यस्तो बताएका हुन्। 

पृथ्वी नारायण क्याम्पस पोखरामा रवीन्द्र अधिकारीले विद्यार्थी राजनीति गर्दा देवराज चालिसेले प्राध्यापन गर्दथे। विद्यार्थी राजनीतिबाट केन्द्रीय राजनीतिमा प्रवेश पाएका अधिकारीले गत निर्वाचनमा पृथ्वी नारायण क्याम्पसका आफ्नै गुरुसँग प्रतिस्पर्धा गरेका थिए। 

गुरु र चेलाको सम्वन्ध दुई फरक पार्टी हुँदै चुनावी प्रतिस्पर्धामा पुगेको थियो। वामगठबन्धनबाट अधिकारी उम्मेदवार बनेका थिए भने  कांग्रेसले चालिसेलाई चुनावी मैदानमा उतारेको थियो।कास्की २ बाट चेला अधिकारी विजयी भए। गुरु चालिसे पराजित भए। अधिकारीसँग प्रतिस्पर्धा गर्नकै लागि चालिसेले १७ वर्षे प्राध्यापन पेसा त्यागेका थिए।

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका अधिकारीलाई उनका प्रतिस्पर्धी चालिसेले दुरदर्शी नेताका रुपमा स्मरण गर्छन्। काँग्रेसका निष्ठावान र बौद्धिक व्यक्ति रुपमा परिचित चालिसे भन्छन् ‘हामी चुनावमा पार्टी÷पार्टी विच प्रतिस्पर्धा गर्र्यौ। व्यक्तिगत प्रतिस्पर्धा गरेनौं।' पार्टी फरक भएपनि व्यक्तिगत सम्वन्ध सधैं हार्दिक रहेको चालिसेले स्मरण गरे।

प्रतिस्पर्धा चुनावमा रहेपनि प्रतिद्धन्द्धता नरहेको उनले बताए। अल्पायुमा निधन भएका अधिकारीसँग सधैं मित्रवत सम्वन्ध रहेको चालिसेले बताए। उनले भने ‘मित्रवत प्रतिस्पर्धाले सकरात्मक संस्कारको विकास गर्‍यो।’ राजनीति बुझेको व्यक्तिमा हार्दिकता र सरलता हुने बताँउदै चालिसेले ती गुण अधिकारीमा रहेको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

चुनावी प्रतिस्पर्धाका क्रममा कतिपय उम्मेदवारले एक अर्काले आक्षेप लगाउने गलत परम्परा  प्रचलनमा छ। त्यस्तो चालिसे र अधिकारीका विचमा देखियो? चालिसे भन्छन् ‘अहँ हामी विच सौहार्द प्रतिस्पर्धा भयो। गाली गलौज र तथ्यहिन आरोप प्रत्यारोप भएन।’ चुनावी प्रतिस्पर्धाका क्रममा कुनै कटुता नभएको उनले स्मरण गरे।

प्रचारप्रसारकै क्रममा अधिकारीसँग पटकौं भेट भएको उनीसँग सम्झना छ। दुई प्रतिस्पर्धीले फेवातालबाटै सञ्चारमाध्यमलाई सँगै अन्तरवार्ता दिएका थिए। स्थानीय एफएम र टेलिभिजनमा दुबैको एकसाथ अन्तवार्ता दिएको चालिसेले बताए। घरदैलो अभियानमा पनि दुई प्रतिस्पर्धीको दर्जनौं भेट भएको चालिसे सम्झन्छन्। 

चुनावी प्रतिस्पर्धी भएपनि चुनाव सकिएसँगै मित्रवत् व्यवहार उतिकै भएको चालिसेले बताए। अधिकारी मन्त्री भइसकेपछि विकासका कार्यमा आवश्यक छलफल हुने गरेको उनले बताए। उनले भने ‘समग्र पोखराको विकासको बारेमा हाम्रो ‘कमन धारणा’ थियो। पार्टी भन्दा माथि उठ्नुपर्छ ,कास्की बनाउनुपर्छ भन्ने थियो।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

राजनीतिशास्त्रका प्राध्यापक चालिसेले अधिकारीकै उचाईको नेता कास्कीले प्राप्त गर्न समय लाग्ने बताए। अधिकारीको निधन राष्ट्र र कास्की जिल्लाको लागि अपूरणीय क्षति भएको उनले बताए।

गत प्रतिनिधि सभाको निर्वाचनमा कास्की २ बाट अधिकारीले २७ हजार २०७ मत प्राप्त गरी विजयी भएका थिए। उनका प्रतिस्पर्धी चालिसेले १८ हजार ६६१ मत पाएका थिए। 

प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५  १६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्