• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

दर्शक र करिअरको साख जोगाउन आशिरमानलाई अनमोलको चुनौती

64x64
नेपाल लाइभ बुधबार, फागुन १५, २०७५  २२:०५
1140x725

काठमाडौं- आउँदो शुक्रबार नेपाली चलचित्र उद्योगका दुई चलचित्र हल प्रवेशको तयारीमा छन्। अभिनेता अनमोल केसीको ‘क्याप्टेन’ र अभिनेता आशिरमान डिएस जोसीको ‘द ब्रेकअप’। 

यतिबेला दुवै फिल्मका निर्माण युनिट र कलाकार फिल्मको प्रचारमा व्यस्त छन्। 

केही दिनअघि फिल्म ‘द ब्रेकअप’का नायक आशिरमान बालुवाटारको एक होटलमा भेटिए। पृष्ठभूमिमा फिल्म र आधुनिक गीत गुञ्जिरहेका थिए। म उनीसँग फिल्मी करिअर र जीवनका केही अंशबारे खोतल्न चाहन्थें। यसका निम्ति समय मागें। उनी मुस्कुराउँदै राजी भए।

‘फिल्मका मात्र कुरा गरौं है।’ आफूले अभिनय गरेको फिल्म रिलिजको संघारमा हुदा फिल्म बाहिरका कुराभन्दा भित्रकै कुरामा रमाउने चाहना आशिरमानले पोखे। तर व्यक्तिगत प्रसंगका प्रश्नमा प्रतिवाद भने गरेनन्। 

अग्लो कद र गोरो वर्णका आशिरमान नेपाली फिल्मी उद्योगका उदयीमान सफल कलाकार मानिन्छन्। नेपाली फिल्म उद्योगमात्र नभई हलिउड र बलिउड समेत प्रवेश गर्ने चाहाना छ उनमा। उनका फ्यान फलोवर्सले दिने प्रतिक्रिया पनि उस्तै रहेछ। मुस्कुराउँदै भन्छन्, ‘सबैले बलिउडसँग तुलना गरेर मेरो शारीरिक बनावटको तारिफ गरिदिनु हुन्छ। मेरो सोच पनि हलिउड बलिउडमा ‘ट्राई’ गर्छु भन्ने छ। तर अझै सिक्न बाँकी छ, हतार छैन उमेर बाँकी नै छ।’ 

आफ्नो शारीरिक बनावटको तारिफबाट मख्ख आशिरमानलाई फिल्मी करिअरमा भने पहिलो गाँसमै ढुंगा पर्यो। उनको डेव्यु फिल्म ‘ग्याङस्टार ब्लुज’ सुपर फल्प हुन पुग्यो। त्यसपछि केही दर्शकले उनलाई लभ स्टोरीमा काम गर्न सुझाए। सोही अनुरुप उनी दोस्रो फिल्म ‘दि ब्रेकअप’मा आइपुगेका हुन्। 

पृथक प्रेमकथा रहेकाले दि ब्रेकअपमा जोडिएको बताउने आशिरमान फिल्मबाट सन्तुष्ट नै छन्। तर व्यवसायिक सफलतामा उनको मन धरमराएको छ।  भन्छन्, ‘कथावस्तुले दर्शक मन तान्न सक्छ। किनकी फिल्ममा प्रेम, रोमान्स कमेडीको 'फुल डोज' छ। यससँगै ‘ब्रेकअप’पछि युवायुवतिको मनोवैज्ञानिक प्रतिक्रियालाई फिल्मको मुख्य ‘प्लट’का रूपमा राखिएको छ। तर व्यवसायिकता भने हेरौं के हुन्छ।’

नेपाली फिल्म बजारमा आशिरमानको प्रवेशलाई आशलाग्दो नव-स्टारको प्रवेश भएको धेरैको अनुमान थियो। तर त्यो अनुमान धेरै दिन टिक्न सकेन। ‘द ब्रेकअप’मा दर्शकको मन जित्नै पर्ने दबाब छ उनलाई। तर त्यो दबाबसँग अनमोल केसीको अभिनय रहेको फिल्म ‘क्याप्टेन’को चुनौती आशिरमानका लागि भारी पर्ने देखिन्छ। किनकी आशिरमान र अनमोल दुवैजनाको फिल्म एकै दिन हल प्रवेश गर्दै छन्।

Ncell 2
Ncell 2
nimb
nimb

आफूमाथि क्याप्टेन र अनमोलको चुनौती रहेको कुरा घुमाउरो शैलीमा आशिरमान मान्न तयार छन्। भन्छन्, ‘पहिलो कुरा, कालाकारहरु अभिनयका लागि उद्योगमा डटिरहने हो। कसैसँग प्रतिस्पर्धा गर्ने सोच राख्नु सफलताको बाटो हुँदै होइन। पछिल्लो समय बजारमा स्टार्डम, फ्यान फलोअर्सलगायतका धेरै कुरा सुनिन्छन् तिनिहरु सबै ‘ब्याकग्राउन्ड नोइज’मात्र हुन् जस्तो लाग्छ।’ थप्छन्, ‘अनमोलसँग प्रतिस्पर्धा छ, तर स्वस्थ प्रतिस्पर्धा। किनकी फिल्म उद्योगमा म अझै स्थापित भइसकेको छैन। मलाई पनि ६/७ वटा फिल्म गर्न दिनुहोस्। दर्शकमाझ परिचित हुन अझै पाइयोस्। अनि मात्र प्रतिपर्धाको प्रसंग सुहाउदो हुन्छ।’ 

आशिरमान यो कुरामा पनि जानकार छन् कि, फिल्मको लगानी उठाउन मुख्य अभिनेता अभिनेत्रीको कतिसम्म हात हुन्छ भनेर।

तर अहिले नै त्यसको जिम्मेवारी लिने आफ्नो क्षमता नभएको प्रष्ट्याउन चाहन्छन्। सबै जिम्मेवारी लगानीकर्तामा छोडेर आफू अभिनय र कथाले मागेको क्यारेक्टर निभाउनमै लागि पर्नुको विकल्प नभएको तर्क छ उनको। भन्छन्,‘म आर्थिक पक्षमा चासो राख्न सक्दिन किनकि त्यतातिर चासो दिएँ भने मेरो एक्टिङ करिअर नै झुर हुन्छ। त्यसैले म अन्य कुरा छोडेर एक्टिङ र करियरमा मात्र फोकस छु।’ 

'हिट/फ्लप'को मुद्दा एकातिर राखेर जीवनमा धेरै कुराको अनुभव गर्नुपर्ने तर्क राख्दै उनी थप्छन्, ‘जीवनमा एक्सपेरिमेन्ट धेरैकुराको गर्नुपर्छ। कुन सफल हुन्छ, कुन हुदैन भन्ने चाहिँ पछि थाहा हुने कुरा हो। सफल भएन भने पनि कर्म गर्न छोड्नु हुदैन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फिल्म ब्रेकअपलाई बिर्सेर भविष्यकोतर्फ आउँदा उनका योजना कम चाख लाग्दा छैनन्। हलिउड/बलिउडमा अभिनय गर्ने योजना छ उनमा। जीवनमा पहिलो दिन सुटिङ सेटमा पुग्दा निर्देशक हेमराज बिसीले बोलेका ‘क्यामेरा’, ‘रोलिङ’, ‘एक्सन’, ‘कट’जस्ता शब्द सुन्दा पनि अलमलमा परेको अनुभव सुनाउने आशिरमान भविष्यमा सफल निर्देशकको परिचय स्थापित गर्ने ध्याउन्नमा छन्। भन्छन्, ‘अभिनयको विकल्प निर्देशनमा रहर जाग्दै छ। सूरुमा निर्देशकले गरेको निर्देशन सुन्दा पनि अलमलमा परेको थिएँ। तर दोस्रो फिल्मसम्म आइपुग्दा धेरै सिकिसकेँ। अझ धेरै सिक्नु पर्नेछ।’

पारिवारिक रुपमा आफ्नो दाजु आयुष्मान डिएस जोशी, भाउजू प्रियंका कार्की / उनीसमेत गरी तिनै जना नेपाली फिल्मी उद्योगमा नै सक्रिय छन्। एकातिर भाउजू प्रियंका कार्कीको नेपाली फिल्म बजारमा ठुलो क्रेज छ भने हालै आएर आयुष्मान र प्रियंकाको प्रेमसम्बन्धले थप चर्चा बटुलेको छ। 

यस अर्थमा पारिवारिक रूपमा पनि दाजुभाउजूको लेभलमा पुग्न आशिरमानलाई अप्रत्यक्ष दबाबजस्तै देखिन्छ। तर यो मान्न भने उनी तयार छैनन्। भन्छन्, ‘पारिवारिक रूपमा हामी प्रोफेसनल छैनौं। सामान्य परिवारमा जे जस्तो व्यवहार गरिन्छ, हाम्रो पनि उस्तै हुन्छ। अझ उहाँहरुको व्यस्तता झनै बढी भएकाले त्यति धेरै कुरा गर्न पनि भ्याइदैन। अझ करियर र अभिनयका बारेमा खुलेर गफ पनि हुँदैन।’

दर्शकका आशा, भविष्यको सफल सपना र पारिवारिक सफलतामा पुग्न आशिरमानको दोस्रो अभिनय रहेको फिल्म ‘द ब्रेकअप’ चल्नै पर्ने दबाब छ। तर एउटै मितिमा ठुला ब्यानरका दुई फिल्म हल प्रवेश गर्नुले न त फिल्म निर्माण युनिटलाई फाइदा हुन्छ न त उद्योगलाई नै। तर फिल्म एउटै मितिमा प्रदर्शनमा आएपनि आशिरमान भने खुसी छन्।

बजारमा जति धेरै फिल्महरु बन्छन् त्यसले सिंगो फिल्म उद्योग र कलाकारलाई फाइदा पुग्ने आशिरमानको तर्क छ। भन्छन्,‘प्रतिस्पर्धा बढ्दै जाँदा फिल्म बजार पनि खारिँदै जान्छ र फिल्म उद्योग विकसित बन्छ। अर्कातिर फिल्म जुधाउनुमा कलाकारहरुको हात हुदैन। प्राविधिक पक्षहरु उति थाहा पनि हुदैन।’

यो साता बजारमा राम्रा विषयवस्तुमा बेनेका दुईवटा फिल्म हल प्रवेश गर्न लागेको बताउने आशिरमान सातामा ५ वटा सार्वजनिक बिदा परेकाले पनि हलसम्म दर्शक आउने आशामा ढुक्क देखिन्छन्।  

प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५  २२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो शनिबार, असोज ३१, २०८३
कांग्रेस सभापति गगन थापाले लिए शपथ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्