काठमाडौ– गायिक सुशीला पाठकको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘यो केटीले मुस्काएर...’ बोलको गीतमा तयार भएको म्युजिक भिडियो सार्वजनिक भएको हो।
शान्तिप्रियको शब्द तथा दीपक शर्माको संगीत रहेको भिडियोमा गायिका स्वयम् तथा विशाल थापा, समीक्षा पोखरेलको अभिनय छ।
सचिन थापाको निर्देशन रहेको गीतको भिडियोलाई सचिन आँफैले खिचेका हुन्। भिडियोमा शैलान लम्सालको सम्पादन रहेको छ।
गीतको भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।