काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको सपथ शनिबार हुने भएको छ ।
कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित सभापति थापाको सपथ ग्रहण कार्यक्रम यही असोज ३१ गते पार्टी मुख्यालय सानेपामा हुने कांग्रेसले जनाएको छ ।
सपथ ग्रहणको समय दिउँसो २ बजेका लागि तय गरिएको छ ।
अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सपथ भने दशैं लगत्तै हुने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।