काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोगको बैठक सुरु भएको हो।
बैठकमा चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।