काठमाडौं- दोलखा र सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर आज दुई पटक भूकम्प गएको छ।
मंगलबार ४ः१५ बजे दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव ४ रिक्टर स्केल र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ः२० मा ४ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
पाँच मिनेटको अन्तरमा दुई भूकम्प गएको केन्द्रले जानकारी दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।