• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ११, २०८३ Fri, Apr 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

जिब्रोमा आउने कालो दाग

64x64
नेपाल लाइभ मंगलबार, फागुन १४, २०७५  ०६:१५
1140x725

केही दिनअघि वैदेशिक रोजगारीमा रहेका एक व्यक्तिले जिब्रोमा कालो दाग आउनुको कारणबारे जिज्ञासा पठाएका थिए। जिब्रोमा आउन थालेको कालो दागले आफूलाई निकै चिन्तित बनाएको उनले उल्लेख गरेका थिए। उनीजस्तै धेरैले कालो दागका विषयमा प्रश्न गर्न थालेका छन्। हामीमध्ये पनि धेरैलाई बेलाबेलामा यस्तो समस्या आउने गर्छ। यो समस्याले धेरैलाई चिन्तित बनाउँछ। तर, कतिपयले भने जिब्रोमा आएको कालो दागबारे वास्ता गरेको पाइँदैन। यो समस्या लिएर कमै मात्र बिरामी चिकित्सककहाँ पुग्ने गरेको पाइन्छ। सामान्य समस्या ठानेर हेलचेक्र्याइँ गर्दा जिब्रोमा कालो दाग देखिएका कतिपयमा  क्यान्सरसमेत भेटिएको छ।

किन आउँछ जिब्रोमा कालो दाग ?
जिब्रोमा कालो दाग आउनु वा जिब्रो कालो देखिनुमा साधारणदेखि जटिलसम्मका कारण हुन सक्छन्। हामीकहाँ गम्भीर समस्या नभई अस्पताल आउने चलन कमै छ। जिब्रोमा पनि केही समस्या हुनेबित्तिकै कमै मानिस जिज्ञासु हुन्छन्। धेरैले यो आउँछ, जान्छ भन्ने ठानेर परामर्श लिन आवश्यक ठान्दैनन्।

जिब्रोमा कालो दाग आउनु सामान्य कुरा मात्र होइन। कहिलेकाहीं गम्भीर रोगको लक्षणका रुपमा पनि जिब्रो कालो हुने, कालो दाग बस्ने हुन सक्छ। त्यसैले यस्तो समस्या देखिनेबित्तिकै चिकित्सकलाई देखाएर ढुक्क हुनुपर्छ।

विभिन्न कारणले जिब्रोमा कालो दाग बस्ने हुन्छ। कतिपय औषधि सेवन गर्दा, मुख कुल्ला गर्ने औषधि सेवन गर्दा जिब्रोमा कालो देखिन्छ। त्यो कालो दाग टङ क्लिनरले सफा गर्दा हट्दै जान्छ। आयुर्वेदिक औषधि खाँदा पनि स्टेनजस्तो कालो दाग बस्छ। जिब्रो टोकिंदा  पनि समस्या हुन्छ। कहिलेकाहीं शरीरका बाहिरी भागमा कोठी आएजस्तो जिब्रोमा पनि यस्तो समस्या हुन्छ। कसै–कसैले मुखभित्र ट्याटु पनि खोपेका हुन्छन्।

धूमपान गर्ने व्यक्तिको गिजा, ओठ कालो भएजस्तो जिब्रो पनि कालो हुनसक्छ। कहिलेकाहीं पिग्मेन्टेसन, रगतको डल्लो जमेको छ, रगतमा संक्रमण छ वा रगतसम्बन्धी रोग भएमा जिब्रोमा कालो दाग देखिन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

अचानक जिब्रोमा कालो दाग देखिन थाल्यो वा औषधि सेवन गर्दा कालो दाग आएको हो भने पनि चिकित्सकलाई देखाउनुपर्छ।

फैलँदै गयो, कालो दाग दुख्यो, सुन्निएको छ, खान गाह्रो भयो, कालो दागमा घाउजस्तो देखिन थाल्यो भने त्यो अर्को चरण हो। त्यो ठूलो समस्याको जड हो। क्यान्सरको लक्षण पनि हुनसक्छ। त्यसैले तुरुन्त जँचाउनुपर्छ।

कुन कारणले कालो दाग आयो भन्ने निश्चित गर्न चिकित्सकले बायोप्सी गरी विभिन्न जाँच गर्छन् र समस्या पत्ता लगाउँछन्। के कारणले कालो दाग आएको हो भन्ने समयमा नै निश्चित भयो भने उपचार गर्न पनि सहज हुन्छ।

सामान्य मानिसहरु यस्तो समस्या आउँदा जाँच नै गराउँदैनन्। हामीकहाँ औषधि सेवन गर्दा जिब्रो कालो भएका बिरामी बढी आउँछन्। 

प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डोजर रोक्न माग गर्दै रास्वपा केन्द्रीय कार्यालय पुगे सुकुमबासी
सुकुम्वासी बस्तीमा डोजर चलाउने तयारीप्रति एमनेस्टीको आपत्ति
सरकारले सुकुम्वासी बस्ती हटाउने भएपछि पीडितहरु बिहानदेखि प्रदर्शनमा
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
डोजर रोक्न माग गर्दै रास्वपा केन्द्रीय कार्यालय पुगे सुकुमबासी शुक्रबार, वैशाख ११, २०८३
सुकुम्वासी बस्तीमा डोजर चलाउने तयारीप्रति एमनेस्टीको आपत्ति शुक्रबार, वैशाख ११, २०८३
सरकारले सुकुम्वासी बस्ती हटाउने भएपछि पीडितहरु बिहानदेखि प्रदर्शनमा शुक्रबार, वैशाख ११, २०८३
सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष परिश्रमी प्रहरी नियन्त्रणमा शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो बिहीबार, वैशाख १०, २०८३
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा सर्वोच्चद्वारा सरकारसँग स्पष्टीकरण माग बिहीबार, वैशाख १०, २०८३
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्