म्यानचेस्टर- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले गोलरहित बारबरी खेलेका छन्। बराबरीपछि लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
यता आइतबार भएकै अर्को खेलमा आर्सनलले साउथह्याम्टनलाई २-० ले पराजित गरेको छ।
शीर्ष स्थानको लिभरपुलले २७ खेलबाट ६६ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६५ अंक छ। टोटनह्याम २७ खेलबाट ६० अंक जोड्दै तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।