• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कृषिमन्त्री खनालले बुझाए प्रधानमन्त्री ओलीलाई खाद्यवस्तु आयातको यस्तो तथ्याङ्क [सूचीसहित]

64x64
नेपाल लाइभ आइतबार, फागुन १२, २०७५  २०:१५
1140x725

काठमाडौं– आयातका तुलनामा निर्यातको अंश निकै कम भएपछि मुलुकको वैदेशिक व्यापारमा सन्तुलन कायम हुन सकेको छैन। ईन्धन, यातायातका सामग्री, विद्युतीय सामाग्री तथा मेसिनरी सामग्रीको बढी आयात देखिन्छ। तर पछिल्लो समय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रका वस्तुमा पनि निकै ठूलो परिमाणमा आयात हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ। 

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको वर्तमान अवस्थाका बारेमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका छन्। 

चामल आयात 
-आ.व. २०७३/७४ मा २३ अर्व ८७ करोडको
-आ.व २०७४/७५ मा २९ अर्व ५३ करोड 
-चालु आ.व. को पहिलो पाँच महिना अवधिमा १३ अर्व ५८ करोड

मकै आयात
-आ.व. २०७३/७४ मा १० अर्व ६३ करोड 
-आ.व २०७४/७५ मा १२ अर्व ५५ करोड 
-चालु आ.व. को पहिलो पाँच महिना अवधिमा ५ अर्व १९ करोड

भटमास आयात
-आ.व. २०७३/७४ मा १६ अर्व ९७ करोडको भटमास र भटमास तेल 
-आ.व २०७४/७५ मा १८ अर्व १५ करोड 
-चालु आ.व. को पहिलो पाँच महिना अवधिमा ७ अर्व ५ करोड

आलु आयात 
-चिप्स प्रयोजनका लागि आलुको आयात वढिरहेको छ । नेपालमा चिप्सको लागि आलु खासै उत्पादन गरिदैन ।
-आ.व. २०७३/७४ मा ५ अर्व ५२ करोडको आलु आयात 
-आ.व २०७४/७५ मा ६ अर्व ३५ करोड पुगेको 
-चालु आ.व. को पहिलो पाँच महिना अवधिमा ३ अर्व ९९ करोड

स्याउ आयात
-आ.व. २०७३/७४ मा ४ अर्व ८७ करोडको स्याउ आयात 
-आ.व २०७४/७५ मा ५ अर्व ६३ करोड 
-चालु आ.व. को पहिलो पाँच महिना अवधिमा २ अर्व ५६ करोड

पशुपन्छीतर्फको आयात
-गाई,गोरु,बाच्छा,बाच्छि : रु.  ८० लाख २० हजार 
-रागो,भैसी,पाडा,पाडीको आयात  : रु. ७३ करोड ६१ लाख ७५ हजार 
-बोका,बाख्रा :रु. एक अरव ६९  करोड ९३  लाख ६० हजार
-बंगुर,सुँगुर : रु.६८  लाख ६हजार
-घोडा,खच्चर : रु.७ करोड ५ लाख ६४  हजार
-प्यारेन्ट स्टक चल्ला लेयर्स : रु. ८ करोड ६१ लाख ६८  हजार
-प्यारेन्ट स्टक चल्ला ब्रोइलर : रु. ५२ करोड २६  लाख ३६ हजार
-ग्रान्डप्यारेन्ट स्टक : रु. ३० करोड ५८  लाख ९२ हजार
                      जम्मा :रु. ३ अर्ब १२ करोड २३ लाख ३० हजार
पशुजन्य पदार्थ
-काँचो दुध : रु. ९५ लाख १२ हजार 
-धुलो दुध : रु. ४३ करोड ९० लाख 69 हजार 
-अन्य दुधजन्य उत्पादनहरु :रु. १ अरव ५३ करोड ९२ लाख ४१ हजार
-एस.पी.एफ.एग  : रु. १ करोड १२  लाख २० हजार
-खाने माछा : रु.८० करोड ९१ लाख ७१ हजार
-फ्रोजन मटन, चिकेन, पोर्क आदि  : रु. ३ करोड ५९ लाख ६८  हजार
-राँगोको  मासु : रु. ५१ लाख २० हजार
                   जम्मा :रु. २ अर्ब ८४ करोड ९३ लाख १ हजार
‍-सिद्रा माछा  सिपि  फिस मिल  बोन मिल आदि : रु. ११ करोड ४२  लाख ४५ हजार
 जम्मा :रु. २ अरव ४६ करोड २२ लाख ६० हजार

Ncell 2
Ncell 2
nimb
nimb

कृषिजन्य वस्तुको जम्मा आयात- रु. ८ अर्ब ४३ करोड ३८ लाख ९१ हजार

आयात बढ्नुका कारण 
-जनसंख्यामा वृद्धि र मानिसको प्रति व्यक्ति आम्दानीमा भएको वृद्धिसंगै मसिना तथा वास्नादार चामलको माग बढ्दै गएकाले यसको आयात बढ्दो रहेको छ ।
-भारतीय उत्पादनसंग आन्तरिक उत्पादन मूल्य प्रतिस्पर्द्धात्मक नहुनु 
-बजारकेन्द्रित उत्पादन प्रणाली कम हुनु ।
-उत्पादन सामाग्रीको उपलब्धता र गुणस्तरका लागी सरकारी र नीजि क्षेत्रबाट संरचनामा निर्माणमा कम लगानी ।
-प्राथमिक उत्पादनमा नै बढी जोड तथा कृषिजन्य औद्योगिकरणको कमी 
-उत्पादक र उपभोक्ताबीच मूल्यमा ठुलो फरक ।
-कृषि तथा पशुपन्छी क्षेत्रमा सार्वजनिक र नीजि लगानी कम । 
-स्थानीय तहले कृषि भन्दा अन्य क्षेत्रमा लगानी गर्ने प्रवृत्ति बढ्दो । 
-अनुदानको प्रभावकारी परिचालन र लक्षित वर्गसम्म पहुँच ।
-पशुपालन र पोल्ट्री व्यवसाय फस्टाउदै गएको र त्यसका लागि आवश्यक दाना प्रयोजनका लागि विशेषत मकैं र भटमासको पिना आयात अधिक रहेको छ ।
-तरकारी बाली तर्फ मुख्यत आलु र प्याजको आयात अत्याधिक देखिएको भएता पनि अन्य ताजा तरकारीका सम्बन्धमा भने लगभग व्यापार सन्तुलनको अवस्था देखिन्छ । 

विगतका वर्षहरुका तुलनामा पछिल्ला वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि तथा पशुपन्छी क्षेत्रको योगदान घट्दो क्रममा रहेको छ।

कृषि प्रधान मुलुक भनिएपनि घट्दै गएको आन्तरिक उत्पादकत्वका कारण कृषि वस्तुमै परनिर्भर हुनुपर्ने अवस्था देखिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मुलुकले वार्षिक रुपमा वैदेशिक व्यापारमा व्यहोर्दै आएको घाटामा कृषि वस्तु तथा खाद्यन्नको आयात धेरै देखिनु सकारात्मक नभएको अर्थविज्ञहरु बताउँछन्।

तर खाद्य वस्तु आयात नियन्त्रण र आन्तरिक उत्पादकत्व वृद्धिका लागि सरकारले चालेका कदमहरुको प्रभावकारिता भने निकै कम मात्र देखिएको छ। 

प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर)
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्