लहान– सिरहाको गोलबजारबाट प्रहरीले घरेलु मदिरासहित मदिरा बनाउने भाडाकुँडा र कच्चा पदार्थ नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय गोलबजारको प्रहरी टोलीले गोलबजार नगरपालिका–६ बाट मदिरा, कच्चा पदार्थ र भाँडाकुँडा नियन्त्रणमा लिएको हो।
भट्टी चेकजाँचका क्रममा ५० लिटर मदिरा र ३ हजार लिटर कच्चा पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।