complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

घुमन्ते नायिका वर्षा सिवाकोटीको अनुभव: अस्ट्रिया उड्ने बेला प्लेन नै छुट्यो

64x64
नेपाल लाइभ शनिबार, कात्तिक ११, २०७४  ०५:५९
1140x725

काठमाडौं- मानिसका आआफ्नै स्वभाव र रुचि हुन्छन्। अभिनेत्री वर्षा सिवाकोटीको पहिलो रुचि नै घुम्नु हो। कतै यात्रामा निस्कने भनेपछि रोमाञ्चित भइहाल्छिन् उनी। 

‘यात्रा गर्ने भन्ने बित्तिकै बेग्लै रोमाञ्च हुन्छ। यात्रा भनेको सिक्ने, जान्ने र बुझ्ने प्रयास हो। घुम्न पाए मलाई केही चाहिँदैन’, उनी भन्छिन्। 

वर्षाका लागि घुम्नु भनेको ‘स्पट लर्निङ’ हो। किताबमा लेखिएका कुरालाई आफ्नै आँखाले देख्दा र अनुभव गर्न पाउँदा उनलाई निकै राम्रो लाग्छ। उनी सुटिङका क्रममा देश–विदेश थुप्रै ठाउँ घुमेकी छिन्। 

‘सुटिङले नयाँ ठाउँ घुम्ने मेरो रहरलाई केही हदसम्म पूरा गरेको छ। कामका लागि नयाँ ठाउँ पुग्दा ध्यान काममा बढी जाने हुनाले यात्राको मजा त्यति आउँदैन तर केही न केही कुरासँग साक्षात्कार हुने मौका जुर्छ’, उनी भन्छिन्।

अभिनेत्री भएकाले यसबाट अभिनयका लागि थुप्रै कुरा सिक्ने मौका पाइने उनको बुझाइ छ। ‘नयाँ ठाउँ पुग्दा त्यहाँको संस्कृति, रहनसहन, स्थानीयवासीसँग भेटघाट हुन्छ। यसले मलाई आफूले अभिनय गर्ने चरित्रको निर्माणमा सहयोग पुर्‍याउँछ’, उनले भनिन्।

वर्षा प्रायः साथीसँग घुम्न रुचाउँछिन्। ‘घुम्न मलाई ठूलो समूह चाहिँदैन। मन मिल्ने साथी भए पुग्छ। साथी हुँदा यात्रामा बेग्लै मजा हुन्छ। अप्ठेरो पर्दा मद्दत पनि हुन्छ’, उनले भनिन्।

यात्राले तरोताजा बनाउने पनि उनको अनुभव छ। ‘काम गरिरहँदा तनावपूर्ण जीवनलाई केही हदसम्म कम गर्न सकिन्छ’, उनले भनिन्, ‘घुम्ने कामले मेरो आत्मविश्वास बढाएको छ। यसले परिस्थिति र मानिससँग डिल गर्ने क्षमता बढेको छ।’

वर्षालाई नेपालमा मुस्ताङ र विदेशमा अस्ट्रिया घुम्न मन पर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘लप्पन–छप्पन’ फिल्मको सुटिङ सकेपछि बेल्जियमबाट अस्ट्रिया जाने बेला उनको प्लेन नै छुटेछ। उनीसँग दुई दिनको मात्र भिसा बाँकी थियो। त्यो घटना सम्झिँदा अहिले पनि उनी जिरिङ्ग हुन्छिन्।

‘साथीहरू फर्किसकेका थिए। नयाँ ठाउँ, नयाँ भाषा, निकै गाह्रो भयो। त्यति बेला मलाई एक्लो महसुस भएको थियो,' उनी भन्छिन्, 'धेरैतिर सम्पर्क गरेर मिलाएँ। यसबाट मैले समस्याबाट आतिने होइन, समाधान कसरी खोज्ने भन्ने पनि त सिकेँ।’

एकपल्ट मुस्ताङबाट फर्किने क्रममा पनि उनी गम्भीर दुर्घटनामा परिन्। सुटिङ ढिला सकियो। रातिको यात्रा अप्ठेरो बाटोमा गाडी दुर्घटनामा पर्‍यो। 

‘धन्न गाडी भित्तातर्फ थियो र बचियो। छेउतिर भएको भए मरिन्थ्यो होला’, सम्झँदा पनि उनलाई डर लाग्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वर्षालाई यात्राको फोटो खिच्न निकै रुचि लाग्छ। विशेषगरी उनी प्रकृति र घटनालाई क्यामेरामा कैद गर्न मन पराउँछिन्।

उनलाई भिडभाड कम भएको स्थानमा घुम्न मन पर्छ। वर्षाको घुम्ने सूचीमा हाल माल्दिभ्स परेको छ। ‘फोटो, भिडियोमा देखेरै म माल्दिभ्स जान लालायित छु। मलाई त्यहाँको बिच र आइल्यान्ड रिसोर्टको मजा लिने रहर छ’, उनी भन्छिन्, ‘ मलाई सकेजति ठाउँ घुम्नुपर्छ भन्ने लाग्छ।’

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अनुसन्धानमा आधारित नीति आवश्यक : ओली
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ?
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्