• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

रोहित चन्द इन्डोनेसियन च्याम्पियन पेर्सिजा जाकर्तामा पुन: आबद्ध हुने

64x64
नेपाल लाइभ बुधबार, फागुन ८, २०७५  १०:३४
1140x725

काठमाडौं– इन्डोनेसियाको फुटबल लिग च्याम्पियन पेर्सिजा जाकर्ताले नेपालका मिडफिल्डर रोहित चन्द सम्झौता थप गर्ने भएको छ।

सम्झौताका लागि रोहित बुधबार इन्डोनेसियाका लागि प्रस्थान गर्ने स्रोतले बताएको छ।

यता पेर्सिजाका सिइओ फेरी पाउलसलाई उधृत गर्दै फुटबलको चर्तित न्युज पोर्टल गोल डटकमले रोहितसँग सम्झौता थप हुने लेखेको छ। सिइओ पाउलसका अनुसार प्रशिक्षकले रोहितलाई टिममा फर्काउन चाहेका छन्।

यसअघि रोहितको पोजिसनमा पेर्सिजाले उज्वेकिस्तानका जाखोन्गिर अब्दुमुमिनोभलाई भित्राएको थियो। तर उनको प्रदर्शन कमजोर रहेपछि पेर्सिजाले विकल्प खोजेको हो। 

पेर्सिजा र रोहितबीच सम्झौताको विषयमा समझदारी हुन सकेको थिएन। रोहितले प्रदर्शनअनुसारको तलब मागेका थिए। तर पेर्सिजा सकारात्मक बनेको थिएन। त्यसैले रोहितले पेर्सिजासँग सम्झौता हुन नसकेको नेपाल लाइभलाई बताएका थिए। बीचमा उनले एन्जेटमार्फत अन्य क्लबसँग सम्झौताका लागि कुरा अघि बढाएका थिए। 

'रोहितले पेर्सिजासँग सम्झौता गर्न सहमति जनाएका छन्,' पेर्सिजाका सिइओ पाउलसले भनेका छन्,'रोहित बुधबार जनाखोन्गिरलाई प्रतिस्थापन गर्न बुधबार आइपुग्नेछन्।' रोहितले एएफसी कप खेल्ने पनि पेर्सिजाले जनाएको छ।

यता इन्डोनेसियाको चर्चित न्युज पोर्टल बोला डटकमले पनि रोहित र पेर्सिजाबीच मौखिक रुपमा सहमति भइसकेको उल्लेख गरेको छ।  पेर्सिजाले रोहितलाई सम्झौता पठाइसकेको बताइएको छ भने त्यसमा हस्ताक्षर मात्र हुन बाँकी छ।

इन्डोनेसियानको लिग आगामी अप्रिलबाट सुरु हुँदैछ। अहिले इन्डोनेसियन कपका खेलहरु भइरहेका छन्। लगत्तै प्रेसिडेन्ट कप सुरु हुँनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि रोहित र पेर्सिजाबीच ३१ डिसेम्बर २०१८ मा सम्झौता सकिएको थियो। २०१७ पेर्सिजनामा मासिक ३ हजार ५ सय अमेरिकी डलरमा अनुबन्धित भएका थिए। त्यससँगै उनी सबैभन्दा धेरै कमाउने नेपाली फुटबल खेलाडी हुन सफल भएका थिए।

गत सिजनको सुरुवातमा इन्डोनेसिया प्रेसिडेन्ट कप जितेको पेर्सिजाले २०१८ को इन्डोनेसिया लिग वान पनि जित्न सफल भएको थियो। पेर्सिजनाको उपाधिमा रोहितको भूमिका उत्कृष्ट रहेको थियो। जसकारण उनले २०१८ लिग-१ को सर्वोत्कृष्ट खेलाडीको उपाधि समेत जिते। एसएम माकारसारका विलियम जान प्लुइम र पेर्सेबाया सुराबायाका डेभिड डा सिल्भालाई पछि पारेर पेर्सिजा जाकर्तामा आबद्ध रोहितले सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारेका थिए।

सिजनमा चन्दले पेर्सिजालाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले लिगमा ३१ खेल खेल्दै ३ गोल गरे। उनले ३४ खेल मध्ये ३ खेल खेल्न पाएनन्।

रोहितले यसअघि सन् २०१३ देखि २०१५ सम्म पेर्सिजाबाटै खेलेका थिए। यस्तै रोहित २०१७ फेरि पेर्सिजामा आबद्ध भएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एन्फा एकेडेमिका उत्पादन रोहितले सन् २००९ मा व्यवसायिक फुटबल खेल्न सुरु गरेका थिए। मच्छिन्द्र क्लबमा आवद्ध भएर करिअर सुरु गरेका उनी पहिलो सिजनमै उत्कृष्ट डिफेन्डर घोषित भए। मच्छिन्द्र त्यो सिजनमा ब्रिटिश गोर्खा कपको सेमिफाइनल सम्म पनि पुगेको थियो। मच्छिन्द्रमा मासिक १ लाख ५० हजार रुपैयाँमा आबद्ध रोहित सर्वाधिक पारिश्रमिक पाउने नेपाली फुटबलरका भएका थिए।

रोहित सन् २०१० मा भारतीय क्लब हिन्दुस्तान एरोनोटिक्स् लिमिटेड एससीमा अनुबन्धित भए। क्लबले रोहितलाई मासिक १ लाख २८ हजार रूपैयाँमा अनुबन्ध गरेको थियो।

२०१२ मा रोहित इन्डोनेसिया पुगे। त्यतिबेला उनले एफसी पेकन्बरूमा सम्झौता गरेका थिए। एक सिजन इन्डोनेसियामा खेलेपछि उनी एफसी भेस्ट्स्जेल्याण्डमा आबद्ध भए। त्यहाँ ६ महिना बिताएपछि रोहित इन्डोनेसियाको पेर्सिजा जार्कतामा आवद्ध भएका थिए। २ सिजन जार्कतामा बिताएपछि रोहितले सन् २०१५ मा मलेसियन क्लब टि–टिम एफसी र २०१६ मा मनाङ मस्याङ्दी क्लबबाट खेले।

प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  १०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्