काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) कार्यदलका सदस्यलाई बोलाएर सामूहिक छलफल गर्ने नेकपा सचिवालयको निर्णय, अर्को बैठक ९ गते विहान बस्ने
२) भ्रस्टचार आरो पित राजनारायण पाठकमाथी अनुसन्धान गर्न महान्यायाधिवक्ता कार्यालयलेकाे राय, भ्रष्टाचार मानिने काम गरेको देखिए मुद्दा चलाउन वाधा नहुने
३) गायक पशुपति शर्माको गीतका विषयमा संसद्मा घोचपेचः कांग्रेसका सांसदको पुरस्कार घोषणा, नेकपाको काउन्टर
४) धनगढीमा जारी डिपिएलमा अत्तरिया र महेन्द्रनगर प्लेअफमा, १० रनको हारसँगै बाहिरियो विराटनगर
५) र, अफगानिस्तानमा सरकारी सुरक्षा बल र तालिबान लडाकूबीच झडप, एकैदिन कमाण्डर सहित ३१ को मृत्यु
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।