काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु, नेपाली जनताले देख्न खोजेको दिन यहि भएको प्रधानमन्त्री ओलीको दाबी।
२) जनयुद्ध दिवस सँगै मनाउनुले ठूलो अर्थ राख्ने प्रचण्डको भनाई, माधव नेपाल भन्छन्– दिवस मनाउने निर्णय पार्टीको होइन्।
३) वडाध्यक्षले कुटेको भन्दै पुनर्निर्माण रोकेर १४ जिल्लाका प्राविधिक आन्दोलनमा, इन्जिनियरले दुःख दिएको स्थानीयको गुनासो।
४) घरेलु टिम धनगढी स्टार्सको लगतार तेस्रो हार, समूह चरणबाटै बाहिरिने खतरा, विराटनगरको पहिलो जित।
५) र, मेक्सिकोकोे सीमानामा पर्खाल बनाउने अमेरिकी योजना सफल हुने संकेत, अमेरिकी सरकार र विपक्षीबीच सहमति जुट्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।