काठमाडौं- नेपाली कांग्रेसको संसदीय समिति बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रीय नेताको निर्वाचन क्षेत्र तोकेको छ।
बिहीबार बसेको समितिको बैठकले मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभाका लागि २२ उम्मेदवारको टुंगो लगाएको छ । २२ केन्द्रीय नेताका लागि क्षेत्र निर्धारण गरेको हो।
हेर्नुस् सूची-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।