काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कृष्णप्रसाद ढकाललाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवसीय राजदूत पदमा नियुक्त गरेकी छन्।
राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफरिसमा ढकाललाई आवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले विज्ञप्तिमा उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।