• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बगर सरसफाईका नाममा त्रियुगा नदीबाट जथाभावी बालुवा उत्खनन्

64x64
नेपाल लाइभ मंगलबार, माघ २९, २०७५  १३:४९
1140x725

राजविराज– सप्तरीको सप्तकोशी नगरपालिकाअन्तर्गत त्रियुगा नदीको बगर सरसफाईका नाममा जथाभावी बालुवा उत्खनन भईरहेको छ।

नगरपालिका कार्यालयले गत मंसिर २३ गते नदीको बगर सरसफाईको ठेक्का लगाएको थियो। हरेक महिना बालुवा निकासीको ठेक्का नविकरण गर्ने गरिएको छ।  स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को घ(६) मा स्थानीय सरकारले ढुंगा, गिटि, वालुवा, माटो, काठ, दाउरा, जराजुरी, स्लेट, खरीढुंगा, आदि प्राकृतिक एवम् खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्क/दस्तुर संकलन गर्न पाउने ब्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐनको सोही ब्यवस्थाअनुसार त्रियुगा नदिको बगर सरसफाईको ठेक्का सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ को माझी निर्माण सेवाले लिएको छ। 

सम्झौताअनुसार सप्तकोशी नगरपालिका क्षेत्रमा पर्ने त्रियुगा नदीको तटीय क्षेत्रबाट खेतीयोग्य जग्गाभन्दा माथि उठेको भागको बगर सरसफाई गरी निस्कने बालुवा निकाली लैजान पाउने ब्यवस्था छ। प्रतिदिन अधिकतम २७० घनमिटर बालुवा निकाल्न पाउने र त्यसवापत नगरपालिकालाई प्रति महिना १ लाख ५० हजार ५ सय रुपैयाँ बुझाउनु पर्नेछ।

 बालुवा संकलनका लागि ट्रयाक्टर बाहेकका सवारी प्रयोग गर्न नपाईने र कुनै पनि स्थानमा खाल्टो हुने गरी बालुवा निकाल्न नपाईने सम्झौतामा उल्लेख छ। तर, ठेकेदार कम्पनीले एक्सकाभेटर प्रयोग गरी सम्झौताविपरित बालुवा उत्खनन र ओसार–पसार गरिरहेको स्थानीयले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

 सम्झौता पत्रको ८ नं. बुँदामा बालुवा संकलन गरी ओसार–पसारबाट पर्ने वातावरणीय प्रभावप्रति ठेकेदारपक्ष सचेत हुनपर्ने उल्लेख भएपनि नदी उत्खनन् पूर्व प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकनसमेत नगराईएको भन्दै स्थानीयले गुनासो गरेका छन्। प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जारी गरेको ‘ढुंगा, गिटि, बालुवा उत्खनन, संकलन, क्रसिङ्ग र बिक्री वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई ब्यवस्थित गर्ने कार्यविधि २०७५’ ले पनि नदिजन्य पैदावार निकासीमा न्युनतम मापदण्ड पूरा गर्नुपर्ने ब्यवस्था गरेको छ।

 निर्देशिकाको वुदा नं. ५ मा प्रत्येक स्थानीय तहले विभिन्न ५ वटा विषयवस्तु समावेश गरी  ढुंगा, गिटि, वालुवा, माटो, चट्टान, दहत्तरवहत्तर संकलन सम्बन्धी वार्षिक कार्ययोजना बनाउनुपर्ने र सो कार्ययोजना स्थानीयतहको सभाले पास गरेपछिमात्र लागू हुने व्यवस्था छ। यसैगरी, वुँदा नं. ६ मा ढुंगा, गिट्टी, बालुवा, माटो, चट्टान, दहत्तरवहत्तर उत्खनन् र संकलन गर्ने स्थानीयतहले त्यसरी उत्खनन र संकलन गर्नुअघि प्रचलित कानुनबमोजिम प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मुल्यांकन गराउनुपर्ने ब्यवस्था गरेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

तर, सप्तकोशी नगरपालिकाले कार्ययोजना र प्रारम्भिक वातावरणीय परिक्षणसमेत नगराई बालुवा निकासीको ठेक्का लगाएको स्थानीयले गुनासो गरेका छन्।प्राविधिक रुपमा असर र प्रभावको मूल्यांकन नै नगरी बालुवा निकासी गर्दा वर्षातको समयमा खोलाले आसपासका क्षेत्रमा क्षती गर्नसक्ने चिन्ता स्थानीयको छ। हचुवाको भरमा नदिजन्य पदार्थ निकासीको ठेक्का नलगाउन पटक–पटक आग्रह गर्दासमेत बेवास्ता गरिएको उनीहरुको गुनासो छ।

 सम्झौता विपरित जेसिभी प्रयोग गरी बालुवा उत्खनन् गरेको विषयमा माझी निर्माण सेवाका विरेन्द्र माझीले भने त्यो विषय आफ्नाेभन्दा पनि नगरपालिकाको सरोकारको विषय भएको प्रतिक्रिया दिए। ‘मेरो ठेक्का नै घाटामा चल्दैछ,’ उनले भने, ‘प्रक्रिया र मापदण्डका विषयमा मैले भन्दा पनि नगरपालिकाले वुझ्ने कुरा हो।’

 सप्तकोशी नगरपालिकाका मेयर उत्तमकुमार गौतमले प्रक्रिया र मापदण्ड भन्दा पनि आवश्यक्ता र औचित्यका आधारमा बालुवा निकासीको ठेक्का लगाईएको बताए। ‘कानुनी कुरा आफ्ना ठाउँमा छन्, बाढी नियन्त्रणका र आन्तरिक आयश्रोतको अवस्थालाई मध्यनजर गरी बालुवा निकालिएको हो,’ उनले भने, ‘प्रक्रिया गलत भए होलान तर, मनसाय गलत छैन।’

प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  १३:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्