• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन २४, २०८३ Sun, Aug 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सुटिङमा नाच्नुपर्ने भनेपछि बिहानैदेखि औडाहा हुन्छ : दयाहाङ

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ९, २०७४  १८:०६
1140x725

थिएटरबाट फिल्ममा आएका दयाहाङ राईको अभिनयबारे धेरै टिप्पणी आवश्यक पर्दैन । फिल्मका हरेक चरित्रमा उनी आफूलाई भिजाएर जीवन्त रुपमा प्रस्तुत गर्छन्। 

२०६३ सालमा उनले रामबाबु गुरूङको निर्देशनमा ‘अनागरिक’ बाट फिल्ममा डेब्यू गरेका थिए । पहिलो फिल्म भए पनि उनलाई त्यसबेला अरु कुरामा खासै समस्या भएन, एउटा कुरामा भने उनको पसिनै छुट्यो । जसले अहिले पनि उनको चैन हराउँछ। 

उनी अभिनयमा जति सशक्त देखिन्छन्, त्यति नै कमजोर छन् नृत्यमा । फिल्ममा नाच्ने बेला आयो भने उनको जिउ गल्छ । पहिलो फिल्ममा कौडा नाच्नुपर्ने भएपछि उनले एक महिना ‘तपस्या’ नै गरे।

‘त्यसका लागि मैले नृत्य निर्देशक गोविन्द राईसँग कौडाको स्टेप मात्रै एक महिना सिकेँ । त्यो गीतमा आफू नाचेको हेर्दा आज पनि लाज लागेर आउँछ’, उनी भन्छन्।

नाच्न भनेपछि हात–गोडा नै लल्याकलुलुक पार्ने उनी ‘कान्छी’ फिल्मको सुटिङ सेटमा नाच्दै गरेका भेटिए । अभिनेत्री स्वेता खड्कासँग जसोतसो हात–गोडाको ताल मिलाइरहेका दयाहाङले नृत्यको सकसबारे भने, ‘मेरो टाइमिङ नै खराब छ । त्यसैले बिट समात्न गाह्रो पर्छ । ‘लिप्सिङ’ एकातर्फ ‘स्टेप’ अर्कोतर्फ भाग्छ।’

दया नाच्न नजान्ने कलाकारको पंक्तिमा पर्छन् । तर, रमाइलो के छ भने, फिल्ममा प्रायः उनले नाच्ने खुबी भएका कलाकारसँग नाच्नुपर्ने हुन्छ। 

बच्चैदेखि लजालु स्वभावका दयाले गाउँमा हुँदा नाच्ने कुुरामा चासै दिएनन् । जसको ‘साइड इफेक्ट’ अहिले फिल्ममा नाच्ने बेला हुन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

उनी नाच्दा असहज मान्छन् भन्नेमा नृत्य निर्देशकहरू राम्रै परिचित छन् । त्यसैले उनलाई फिल्ममा सजिलो स्टेप दिन्छन्। 

फिल्महरुमा नाच्दै आउँदा उनी पछिल्लो समय आफ्नो नृत्यमा पहिलेभन्दा धेरै सुधार देख्छन्। 

‘आजकल मेरो नाच पहिलेभन्दा धेरै राम्रो भएको छ । धेरै टेक नखाइयोस् भनेर टेक दिनुअघि रिहर्सल गर्छु’, उनी भन्छन्।

नाच्दा २०–२५ टेकसम्म खाएको उनको अनुभव छ। 

‘पहिलो फिल्ममा ठूलै चर्कै पर्‍यो । खुट्टाको ताल एकातिर, हात अर्कातिर’, रमाइलो पारामा सुनाए। 

उनी नाच्न नजान्ने कलाकारको पंक्तिमा पर्छन् । तर, रमाइलो के छ भने, फिल्ममा प्रायः उनले नाच्ने खुबी भएका कलाकारसँग नाच्नुपर्ने हुन्छ। 

उनी जान्नेसँग नाच्दा केही सहज हुने गरेको अनुभव सुनाउँछन्। 

‘टेक लिनुअघि सुझाव दिनुहुन्छ र कोरियोग्राफरले दिएको स्टेपमा मलाई सहज हुनेगरी सुधार गरिदिनुहुन्छ । कतिपय ठाउँमा उहाँहरूले नै यताउती गरेर मेरो कमजोरीलाई छोपिदिनुहुन्छ।’

दयालाई सबैसँग नाच्न सहज लाग्छ । पहिलो फिल्ममा अञ्जना गुरूङसँग नाचेका  उनले यसपछि सुष्मा कार्की, प्रियंका कार्की, एलिसा राई आदि नाच्न पारंगत सबै नायिकासँग कम्मर मर्काए । तर, नाच्न भनेपछि उनलाई अझै पनि सहज लाग्दैन।

‘मलाई सुटिङमा नाच्नु छ भनेपछि बिहानैदेखि औडाहा हुन्छ । त्यसैले सेटमा म निर्देशकको पछिपछि लाग्छु र उहाँहरूले भनेको सुनेर के चाहिएको हो, बुझ्ने कोसिस गर्छु।’ 

यति हुँदा पनि आफूले भनेजस्तो गर्न नसक्दा निर्देशकबाट पाइने गाली र रिस सहन उनी तयार भएर बस्छन् । उस्तै परे माफी माग्न पनि पछि पर्दैनन्। 

‘सकेसम्म कोसिस गर्छु । राम्रो गर्न सकिनँ भने माफी माग्छु । आफनो कारणले सारा टिमको काममा असर पर्ने भएकाले माफी माग्नैपर्ने हुन्छ’, उनले भने।

नाच्दा पहाड उचाले झैं लाग्ने भएर होला, दयाले आफूलाई कस्तो गीतमा नाच्न मनपर्छ भन्नेमा अझैसम्म पनि ध्यान दिन सकिरहेका छैनन्। 

‘जस्तोसुकै गीतमा पनि कसरी नाच्ने भन्नेमा सधैं तनाव हुन्छ’, उनले भने । त्यसैले अहिले उनी समय निकालेर नृत्यको कक्षा लिने सोचमा पुगिसकेका छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०७४  १८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालुवाटारमा प्रधानमन्त्री बालेन र रविबीच भेट, के भयो कुराकानी ?
बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना, १५ जना घाइते
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी
सम्बन्धित सामग्री
३२औँ विश्व आदिवासी दिवसका अवसरमा सांस्कृतिक र्‍याली (तस्विरहरू) विभिन्न आदिवासी जनजातिका समुदायको सहभागितामा निकालिएको र्‍याली भृकुटीमण्डपदेखि खुलामञ्चसम्म पुगेको थियो। र्‍यालीमा सहभागीहरूले आ-आफ्... आइतबार, साउन २४, २०८३
रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज जावलाखेलस्थित ललित मण्डपमा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन गरिनेछ । शनिबार, असार ६, २०८३
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
ताजा समाचारसबै
बालुवाटारमा प्रधानमन्त्री बालेन र रविबीच भेट, के भयो कुराकानी ? आइतबार, साउन २४, २०८३
बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना, १५ जना घाइते आइतबार, साउन २४, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
महिना दिनदेखि अवरुद्ध मेची राजमार्ग : माईखोला–राजदुवाली खण्डमा पहिरोको मार आइतबार, साउन २४, २०८३
पूर्णबहादुरले पार्टी एकताका सन्दर्भमा गगनलाई भने– निर्णायक तपाईं हो, तपाईं ! आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
जब पूर्वगृहमन्त्रीलाई अदालतबाट फर्काइयो... आइतबार, साउन २४, २०८३
विद्रोही पक्षले भेला सार्दैछन् ? शनिबार, साउन २३, २०८३
अमेरिकाको भिसा लिन चाहनेलाई दूतावासले गरायो सचेत शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्