• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

डिपिएलअघि ६ टिमका कप्तान र उपकप्तान के भन्छन्?

64x64
नेपाल लाइभ शनिबार, माघ २६, २०७५  १६:०२
1140x725

धनगढी– शनिबारदेखि सुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता मौसमको प्रतिकूलताका कारण प्रभावित बनेको छ। यद्यपी प्रतियोगिताको उद्घाटन भने पूर्वनिर्धारित समयअनुसार शनिबार स्थानीय एक होटलमा गरिएको छ।

खेलहरु भने यही माघ २८ गतेदेखि सुरु हुने भएको छ। सोमबार पहिलो डिपिएल खेल धनगढी स्टार्स र विराटनगर किंग्सबीच हुन लागेको छ। 

प्रतियोगिताअघि सबै टिमले उपाधि जित्ने दाबी गरेका छन्। ६ टिमका कप्तान र उपकप्तानको भनाइ पढ्नुहोस् :

सोमपाल कामी (कप्तान धनगढी स्टार्स )

उपाधि रक्षा गर्न चुनौती छ। हामीले लगातार दुई सिजन ट्रफी जितेका छौं । यो तेस्रो पटक हुनेछ। त्यसैले हामीलाई दबाब भन्दा पनि चुनौती छ। नयाँ टिम ल्याएर खेल्दा चुनौती त भइहाल्छ। तर, हामी टिममा विश्वास गर्छौं। पानीको कारण क्याम्प भइरहेको छैन। नेट अभ्यास गर्न जाने योजनाहरु पानीले पुरा भएन । तर, खेलाडीहरुले फिटनेस क्याम्प गरिरहेका छ। होटलमा बसेर क्रिकेटकै बारेमा छलफल गरिरहेका छौं। खेलका लागि तयार छौं।

Ncell 2
Ncell 2
nimb
nimb

दीपेन्द्रसिंह ऐरी (कप्तान, सिवाईसी अत्तरिया )
टिम तयारी राम्रो छ। विदेशी कोचहरु छन् त्यसले राम्रो प्रभाव पर्न सक्छ। विदेशी खेलाडी सन्नी पटेल र जयकिशन कोल्शावालाले डीपीएल र पीपिएल खेलिसकेका छन्। दुवै प्रतियोगितामा राम्रो प्रदर्शन गरेका थिए। मलाई लाग्छ राम्रो हुनेछ। हाम्रो टिम युवा टिम छ। सबैले राम्रो गरिरहेको छ। हाम्रो लक्ष्य उपाधि जित्ने रहेको छ।

करण केसी (कप्तान, विराटनगर किंग्स)
तयारी राम्रो भईरहेको छ । वर्षाले अलिक बिगार्यो तर अभ्यासहरु राम्रो भइरहेको छ। टिम सन्तुलित छ। दुई विदेशी खेलाडी अभिनास यादव र शिवकान्त शुक्ला राम्रा छन्। त्यो हाम्रो लागि बोनस जस्तै हो। तर, विदेशी खेलाडी धेरै निर्भर नहुँदा पनि टिम राम्रो छ। पहिलो पटक टिम कप्तान चुनिएको छु। खुशी लागेको छ। अब राम्रो प्रदर्शन गरेर अगाडी लैजाने योजना छ। टिमको लक्ष्य डीपीएल ट्रफी उचाल्ने रहेको छ।

विक्रम शोव (उपकप्तान, रुपन्देही च्यलेञ्जर्स)
तयारी राम्रो भईरहेको छ। टिम राम्रो छ। हाम्रो प्राय अधिकांस खेलाडी युएईमा रहेको थियो। तर, हामीले भैरहवामा तयारी गरिरहेका थियौं। ७(८ दिनको क्याम्प राम्रो भयो। ब्याटिङ फिल्डिङ बलिङ सबै राम्रो छ । विदेशी खेलाडी बाबर हायत राम्रा छन्।  टिमको लक्ष्य उपाधि जित्ने नै रहेको छ ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

आरिफ शेख (उपकप्तान, महेन्द्रनगर युनाइटेड)
मौसमको कारण मैदानमा छिरेको छैन। तर, जिम र फिटमा तयारी गरिरहेका छौं। ट्रफी उठाउने लक्ष्य सबैको हुन्छ। हामीले पनि त्यहिँ अनुसार तयारी गरेका छौं। हाम्रो टिम एकदमै सन्तुलित  । तर, जति सन्तुलित भएपनि मैदानमा देखाउनु पर्ने हुन्छ ।

अनिल कुमार साह (उपकप्तान,काठमाडौं गोल्डेन्स)
टिमको तयारी राम्रो छ । खेलाडीहरुले व्यक्तिगत रुपमा समेत तयारी गरेको छ । हाम्रो टिमको बलिङमा विविधता छ । ब्याटिङ लाइनअप पनि अन्तिमसम्म छ । अनुभवी खेलाडीहरु छ । विदेशी खेलाडीहरुको कारण पनि टिम सन्तुलित देखिएको छ । सबै टिमको चाहना ट्रफी जित्ने हुन्छ । जित्नु भन्दा पनि हामी राम्रो खेल्नुछ।
 

प्रकाशित मिति: शनिबार, माघ २६, २०७५  १६:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्