भक्तपुर- घरबाट हराएको दोस्रो दिनमा भक्तपुर नगरपालिका– २ ठूलो ब्यासीस्थित पोखरीमा एक महिलाको शव भेटिएको छ।
भक्तपुर नगरपालिका– ३ बताले बस्ने ४९ वर्षीया गंगा छुकाँको शव पोखरीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिए।
बिहीबार घरबाट हराएको भन्ने जानकारी पाएको बताउँदै उनले घटनाको अनुसन्धान अगाडि बढाएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।