• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २७, २०८२ Fri, Apr 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

\'डिजिटलाइज अर्थतन्त्र\'मा विशेष जोड दिन विश्व समुदायलाई जापानी प्रधानमन्त्रीको आग्रह

64x64
नेपाल लाइभ बुधबार, माघ ९, २०७५  १७:२०
1140x725

काठमाडौं- जापानी प्रधानमन्त्री सिन्जो आवेले स्विट्जरल्यान्डको डाभोसमा आयोजित ४९औँ वार्षिक बैठकको विशेष समारोहलाई सम्बोधन गर्दै जापानी अर्थतन्त्र अझै मजबुत रहेको बताएका छन्। पाँच वर्षअघिको डाभोस समारोहमा सहभागी हुँदा जापानको अर्थतन्त्र धराशायी भएको धारणा अभिव्यक्त भएको बन्दै उनले यस्तो अवस्था नआएको बताए।

पछिल्लो समय आफू प्रधानमन्त्री भएको ६ वर्षमा जापानको आर्थिक वृद्धिदर १० दशमलव ९ प्रतिशत रहेको आवेले बताएका छन्। यो आर्थिक वृद्धिसँगै जापानको अर्थतन्त्रमा ४ सय ९० बिलियन अमेरिकी डलर थपिएको उनले दाबी गरे। अर्थतन्त्रलाई दीर्घकालसम्म यथावत राख्न जापानले लगानीमा विशेष जोड दिने गरेको उनले बताए। 

जापानको जनसंख्या वृद्धि कम रहेको र वृद्धहरुको संख्या बढ्दै गएको स्वीकार गर्दै आवेले जापानले वैदेशिक रोजगारीको कानुन परिर्वतन गरेको भनाइ राखे। आगामी ५ वर्षमा जापानले करिब ३ सय ४० हजार दक्ष श्रमिक जापान ल्याउने नीति ल्याएको समेत बताएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

जापानले लिएको यही नीति अनुसार नेपालबाट पनि जापानले दक्ष श्रमिक जापान लैजाने जापानी विदेशमन्त्री तारो कानोको पुस २५ गतेको नेपाल भ्रमणका क्रममा बताएका थिए।

जापानमा धनी र गरिब वर्गबीच खाडल रहेको बताउँदै आवेले आफ्नो कार्यकाल अघि यसको वृद्धिदर कहिल्यै तल नगएको बताए। ‘मेरो कार्यकालअघि जापानमा एकल अभिभावकका छोराछोरी उच्च तहमा पढ्न जाने २४ प्रतिशत रहेकोमा पछिल्लो समय त्यो बढेर ४२ प्रतिशत पुगेको छ,’ उनले भने। यही वर्षको अक्टोबर महिनाबाट जापान सरकारले शिक्षालाई नि:शुल्क बनाउने पनि उनले घोषणा गरे।

यही वर्षको जुन महिनामा जापानमा आयोजना हुने विकासशील २० देश (जी–२०) को सम्मेलनलाई भविष्यका लागि आशावादी हुने सम्मेलन बनाउन पनि आवेले आग्रह गरेका छन्। जापानको अर्थतन्त्र विश्वले भनेको जस्तै धराशायी हुन नलागेको भन्दै जापान यो विषयमा आशावादी भएको पनि बताए। कार्यक्रममा बोल्दै आवेले आगामी जी–२० को सम्मेलनलाई विश्व अर्थतन्त्रका लागि आशावादको सम्मेलन बनाउन केन्द्रित हुन उनको आग्रह थियो।

जुनमा जापानमा आयोजना हुने जी २० सम्मेलनमा धेरै विषयमा छलफल हुने भए पनि खासमा दुई विषय महत्वपूर्ण हुने उनले दाबी गरेका छन्। सम्मेलनमा छलफल हुने ‘डाटा गर्भनेस’ भविष्यमा महत्व राख्ने विषय हुने उनले बताए। विश्व व्यापार संगठनको रोहभरमा ‘डाटा गर्भनेस’ प्रक्रियाको सुरुवात गर्नुपर्ने बेला आइसकेको उनले बताए। आगामी दिनमा विश्व ‘डिजिटल’ अर्थतन्त्रमा जाने बताउँदै उनले डाटा गर्भनेशको आवश्यकतामा जोड दिए। 

विशेष कार्यक्रमलाई सम्बोधन गर्दै जापानी प्रधानमन्त्री आवेले आगामी दिनमा डाटाले सबै क्षेत्रलाई सञ्चालन गर्ने भन्दै यसको सुरक्षामा पनि विश्व अगाडि आउनुपर्नेमा जोड दिएका छन्। जी २० मा छलफल हुने अर्को महत्वपूर्ण विषय आविष्कार हुने बताए। अविष्कारका माध्यमबाट विश्वे जलवायु परिर्वतनमा देखिएको समस्या हल गर्न सफल हुने विश्वास उनको छ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपालाई खुश्बु ओलीको प्रश्न– नयाँको सिन्डिकेट लागु गर्न खोजिएको हो ?
रवि लामिछानेले आश्वासन दिएपछि हामीले उपसभामुखमा उम्मेदवारी दिएका हाैँ : ज्ञानेन्द्र शाही
युवा सहभागिता र मुलुकको समृद्धिका लागि राष्ट्रपतिको आह्वान [पूर्णपाठ]
सम्बन्धित सामग्री
अमेरिका र इरानबीच आज पाकिस्तानमा उच्चस्तरीय वार्ता इजरायलले बारम्बार युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आएपनि पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफको निमन्त्रणामा इरानी टोली वार्ताक... शुक्रबार, चैत २७, २०८२
लेबनानसँग वार्ता थाल्न मन्त्रिपरिषद्लाई इजरायली प्रधानमन्त्री नेतन्याहूको निर्देशन एक्समा हिब्रु भाषामा पोस्ट गरिएको विज्ञप्तिमा लेबननले वार्ता सुरु गर्न बारम्बार र निरन्तर अपिल गरेको दाबी गर्दै आफ्नो मन्त्रिपरिषद्ल... शुक्रबार, चैत २७, २०८२
इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने प्रधानमन्त्री नेतान्याहुको भनाइ “हामी सटीकता, र दृढताका साथ हेजबुल्लाहमाथि सशक्त आक्रमण गर्न जारी राख्छौँ,“ प्रधानमन्त्री नेतान्याहूले सामाजिक सञ्जाल एक्समा आफ्नो व... बिहीबार, चैत २६, २०८२
ताजा समाचारसबै
रास्वपालाई खुश्बु ओलीको प्रश्न– नयाँको सिन्डिकेट लागु गर्न खोजिएको हो ? शुक्रबार, चैत २७, २०८२
रवि लामिछानेले आश्वासन दिएपछि हामीले उपसभामुखमा उम्मेदवारी दिएका हाैँ : ज्ञानेन्द्र शाही शुक्रबार, चैत २७, २०८२
युवा सहभागिता र मुलुकको समृद्धिका लागि राष्ट्रपतिको आह्वान [पूर्णपाठ] शुक्रबार, चैत २७, २०८२
१३ अंक घट्यो सेयर बजार शुक्रबार, चैत २७, २०८२
निराश जनशक्तिबाट कुनै पनि मुलुकको विकास हुँदैन : राष्ट्रपति शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
रास्वपाले राप्रपालाई गरेको थियो सरस्वती लामालाई उपसभामुख बनाउने प्रस्ताव बिहीबार, चैत २६, २०८२
राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त बिहीबार, चैत २६, २०८२
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्