काठमाडौं- मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू :
१) कांग्रेसको लगातार अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक ११ गते बस्ने।
२) कांग्रेस भातृ संगठनद्वारा छुट्टाछुट्टै स्थानमा विरोध प्रदर्शन, झड्पमा नेविसंघ नेता घाइते।
३) ३८ क्विन्टल सुन प्रकरणले न्यायिक इतिहासमै हलचल, एउटै अदालतका मुख्यसहित ६ न्यायाधीश तानिए।
४) एकदिवसीय र टी–२० सिरिज खेल्न नेपाली टिम युएईतर्फ, ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती।
५) र, महिलालाई जिउँदै चितामा राखेर जलाउने प्रयास, बच्चा नजन्माएको आरोप।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।