• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

तीनहप्ते म्याद सकिए पनि स्पेनबाट फर्किएनन् राजदूत

64x64
नेपाल लाइभ मंगलबार, माघ ८, २०७५  १६:३२
1140x725

काठमाडौं- पुस १२ गते सिंहरदबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले केही राजदूतलाई फिर्ता बोलाउने बताएका थिए। तीन हप्ताको म्याद दिँदै दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुनबहादुर सिंह, स्पेनका भरतबहादुर रायमाझी  र बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाललाई फिर्ता बोलाउने निर्णय गरेको उनले सुनाएका थिए।

कार्यसम्पादन कमजोर रहेको भन्दै फिर्ता बोलाउने निर्णय गरे पनि सिंह र भुसाल मात्रै स्वदेश फर्किएका छन्। उनीहरु नेपाली कांग्रेसको समर्थनमा र रायमाझी राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा राजदूत नियुक्त भएका थिए।

राजदूत रायमाझी परराष्ट्र मन्त्रालयको सम्पर्कमा रहे पनि फिर्ता नभइसकेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। राजदूतको कार्यकाल न्यूनतम ४ वर्ष हुन्छ। तीन हप्ताभित्रै फिर्ता हुन समस्या हुने भएकाले समय लागेको हुन सक्ने मन्त्रालयले प्रस्ट पार्‍यो।

Ncell 2
Ncell 2
nimb
nimb

तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको पालामा नियुक्त भएकालाई ओली सरकारले फिर्ता बोलाएको हो। यसअघि इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई पनि सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो। थापाको ठाउँमा सरकारले डा अन्जान शाक्यलाई  नियुक्त गरिसकेको छ। 

ओली सरकारले विभिन्न देशका राजदूतलाई फिर्ता बोलाए पनि रायमाझी परराष्ट्रको सम्पर्कमा नै नभएको र स्पेनमा नै शरणार्थीको हैसियतामा बस्ने योजना बनाएको हुन सक्ने बताइएको थियो। तर, मन्त्रालयले रायमाझी सम्पर्कमा नरहेको भन्ने कुरा झुटो भएको बताउँदै  मन्त्रालयको सम्पर्कमा उनी रहेको दाबी गरेको हो। मन्त्रालय स्रोतले भन्यो, ‘रायमाझीले स्पेन सरकारलाई आफ्नो राजीनामा दिएको जानकारी गराएका छन्, र छिट्टै नेपाल फर्किने विश्वास हामीलाई दिलाएका छन्। रायमाझी शरणार्थीको हिसाबमा स्पेनमा नै बस्ने हल्ला मात्र हो।’

Xtrem
Xtrem

यसअघि उपेन्द्र यादव परराष्ट्रमन्त्री हुँदा बेलायतका लागि राजदूत मुरारी शर्मालाई कार्यावधि नसकिँदै स्वदेश फिर्ता बोलाएपछि उनी सोही देशमा शरणार्थीको हैसियतमा बसेका थिए। २०६३ मै दसवर्षे गृहयुद्ध समाप्त भई शान्ति स्थापना भए पनि शर्माले नेपालमा द्वन्द्वको अवस्था कायम रहेकाले आफ्नो जिउधनको असुरक्षा हुने भन्दै शरणार्थीको हैसियतका लागि बेलायत सरकारसँग निवेदन गरेका थिए। शर्मा परराष्ट्र मन्त्रालयका सचिव भइसकेका मानिस हुन्।

नेपाल सरकारले २०७३ फागुन ९ गते स्पेनमा राजदूतावास खोल्ने निर्णय गरेको थियो। बिना कुनै अध्ययन र आवश्यकता स्पेनमा दूतावास खोलिएको भन्दै सरकारको आलोचना हुने गरेको छ। आर्थिक रुपमा सम्पन्न राष्ट्रले पनि आर्थिकभार घटाउन आवश्यक ठाउँमा मात्र दूतावास राख्ने भन्दै विभिन्न देशका दूतावास घटाउने गरेका छन्। स्पेनको समेत नेपालमा आवासीय दूतावास नभएको अवस्थामा स्पेनमा दूतावास खोल्न हतार गरेको आलोचकहरूको मत रहेको छ। यस्तै प्रचण्ड सरकारले स्पेनमा नेपालको दूतावासबिना नै रायमाझीलाई राजदूत नियुक्त गर्दा आर्थिक चलखेलको आशंका गरिएको थियो।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  १६:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्