काठमाडौं- मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू :
१) कांग्रेसको लगातार अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक मंगलबारलाई बोलाइयो।
२) पोलिमर नोट प्रकरणमा मुछिएका पूर्वगभर्नर रावल रिहा, १० लाख बुझाए।
३) मलेसिया रोजगारीमा सरकारले माग्यो म्यानपावरसँग कलिङ भिसाको विवरण, १५ दिनको समयसीमा।
४) नेपालमा हुने तेह्रौं साग निर्धारित मितिमा नहुने पक्का, ६ महिना सार्न पत्राचार।
५) र, भाजापालाई भोट नदिने जाट नेताको चेतावनी, आरक्षणको मागमा धोका दिएको आरोप।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।