जनकपुर– सर्लाहीको कौडेनामा आइतबार ट्याक्टरको ठक्ककरबाट १५ महिने बालिकाको मृत्यु भएको छ।
बाटोमा खेल्दै गरेकी कौडेना–५ साह टोलकी फेकन साहकी १५ महिने छोरी रोशी कुमारी साहलाई ना२ त २०३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सन्तुलाल प्रसाद जयसवारले बताए।
ठक्कार दिने ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ। चालक भने फरार रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।