काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१)कृषि उद्यम केन्द्रमा घोटाला, खर्च देखाउन नक्कली बिल बनाउँदै महासंघ पदाधिकारी
२)एसपी खरेलको दोहोरो नागरिकता विवाद, छानबिन गर्न गृहले पत्र काट्यो।
३) पुनः अन्योलमै मेलम्ची खानेपानी आयोजना, सरकारद्वारा सिएमसीसँगको ठेक्का रद्द।
४)महिला फुटबल टोलीले तलब र भत्ता पाउने, ओलम्पिक छनोटको खुशीमा जनही ५० हजार पुरस्कार।
५)र,टिपिएस होल्डर र ड्रिमरलाई ट्रम्पको नयाँ योजना, थप तीन वर्ष अमेरिका बस्न दिने प्रस्ताव।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।