• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सुरु भयो मिथिलाकोे मकर मेला

आमा छोरी मिलन विन्दुदेखि प्रेम र विवाहको साक्षी बन्छ धनुष 
64x64
नेपाल लाइभ आइतबार, माघ ६, २०७५  १५:०७
1140x725

जनकपुर – धार्मिक सभ्यताको धरोहर मिथिलाञ्चल क्षेत्र धनुषाकोे उत्तरपूर्वी क्षेत्रस्थित धनुषाधाममा आजदेखि अर्को धार्मिक मेला 'मकरमेला' सुरु भएको छ। माघ महिनाको प्रत्येक आईतबार लाग्ने मकर मेलाले धुनषावासी मात्र होइन स्वदेशी तथा भारतीय हिन्दु अनुयायीलाई भक्तिभावमा लीन गराउँदै छ।

माघको प्रत्येक आइतबार भक्तजन यहाँ रहेको धनुष मन्दिरमा पूजाअर्चनामा लीन हुन्छन्। मर्यादा पुरुषोत्तम भगवान मानिने राम र सीताको विवाह सन्दर्भ जोडिएको यो पर्व विवाहिता छोरी र आमाबीच भेट जुराउने अवसरदेखि भाकल पूरा गराउने आस्थाको धरोहरका रुपमा मिथिलाबासीबीच प्रचलित छ। त्यसबाहेक प्रेमी जाेडीकाे विवाहकाे साक्षी पनि बन्छ धनुष मन्दिर।

राम सीता स्वयंबर र भाचिएको पीनाक धनुष 
त्रेता युगमा राजा जनकले छोरी सीताको विवाहको लागि आयोजना गरेको सीता स्वंयम्बरमा मर्यादा पुरुषोत्तम भगवानका रुपमा स्वीकारिने श्रीरामले भांचेको पिनाक धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा धनुषाधाममा झरेको किम्बदन्ती रहेको छ। विष्णु पुराणअनुसार दधिचि ऋषिको हाडबाट बनेको बडेमानको धनुष त्रिपुरासुर संग्रामपछि शंकर भगवानले परशुरामलाई दिएका थिए। परशुरामले उक्त धनुष राजा जनकलाई दिए। छोरी सीताका लागि योग्य बर छान्न त्यही बडेमानको धुनषमा बाण चढाउने सक्ने व्यक्तिको खोजी भयो। धेरै पहलमान असक्षम भए तर भगवान रामले उक्त धनुषमा वाण चढाउनेमात्र के लागेका थिए धनुषको तीन टुक्रा भयाे।

किंबदन्तीअनुसार तीन टुक्रमध्ये एक टुक्रा आकाश हुंदै भारतको दक्षिण प्रान्त रामेश्वरमा पुगेर खस्यो। दोस्रो टुक्रा पातालमा गाडियो। जुन स्थान अहिले जनकपुरमा धनुषसागर पोखरीको रूपमा चिनिन्छ। अर्को टुक्रा मध्यभाग आएर खसेको ठाउँ धनुषाधाम रहेको मन्दिरका महन्थ भरत दास बताउछन्।धनुषाधाममा खसेको भनिने धनुषको कालो रंगको शीलामाथि अहिले पिपलको रुख छ । उक्त रुख ५ सय वर्ष पुरानो रहेको जनविश्वास छ । पिपलको बोटमा नाग को बास रहेको बताईन्छ ।  औंसी तिथिका दिन मध्य रातमा नागमणि देखिने र पुरै मन्दिर हरियो रंगले रंगिने गरेको जनविश्वास छ।धनुषको मध्यटुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर बनेपछित माघको प्रत्येक आईतबार महिनामा मकर मेला लाग्ने गरेको छ। 

भक्तजनको आस्था
जनकपुरदेखि करिब १९ किलोमिटर उत्तर–पूर्वमा रहेको धनुषाधाममा सो धनुषको पूजाअर्चना गर्न बर्षेनि लाखौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटक आउँछन्। भक्तजनको संख्या बर्सेनि बढ्दो पनि छ। मन्दिरका महन्थ भरतदासको भनाइलाई मान्ने हो भने भक्तजनले अर्पेकोे पुक्ष्पजलका कारण बर्षेनी धनुषको आकार पनि बढ्दै गएको छ। धनुषाधाममा लाग्ने मेला भर्न भारत तथा नेपालका असंख्य धर्मावलम्बी आउने गर्दछन् । धार्मिक तथा पौराणिक महत्व बोकेको धनुषाधामको आफ्नै विशेषता छ । यहाँ विषेश गरी भारतीय पर्यटक आउने गर्दछन् । यद्यपि तेस्रो मुलुक अमेरिका, थाइल्याण्ड, सिंगापुरलगायत अन्य देशबाट पनि केही पर्यटक आउने गर्छन्। 


 

पाँच महिनामा पाँच मेला
धनुषामा ५ महिना मेला लाग्छन्। मंसिरमा विवाह पञ्चमी महोत्सव, माघमा तिलासंक्रान्ती र ५ वटा आइतबारसम्म मकर मेला, फागुनमा मध्यमा परिक्रमा(नवमी), चैत्रमा महिनामा रामनवमीका दिन गरी कुल ५ पटक मेला लाग्ने गर्छ । विवाह पञ्चमी, मकर र परिक्रमा मेलामा लाखौंको संख्यामा तिर्थालुहरु दर्शन गर्ने गर्छन् ।मिथिला महात्मयका अनुसार ५ मकर स्नान गरेर धनुष भगवानको दर्शन गरेपछि १ सय रामेश्वरमको दर्शन बराबर हुन्छ । परम्परागत हिसावले पनि वर्ष भरी गरिएको आकलभाकल माघ महिनाभरी चढाउने गरिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

पोखरी डिलमा आमा छोरी, प्रेमको साक्षी धनुष

मकर मेलामा धनुषाधामको मकर मेला आमाछोरीको मिलनस्थलको पनि हो। विवाहपछि पतिको घर गएकी छोरी लामो समयसम्म माइती आउने साइत नजुरेपछि एक अर्काको खबर लिन मकर मेलामा आउँछन् र भलाकुसारी गर्दछन्।
धनुषा गोविन्दपुर–६का सतीश लाल कर्ण भन्छन्, ‘लामो समयपछि भेटेका आमाछोरीहरु पोखरीको डिलमा भेट्छन् र दुःख, सुखका कुरा गर्छन्।’ मन्दिरका महन्थ भरत दासका अनुसार मेलभरमा पाँचौ हजार आमाछोरी पोखरी डिलमा गफिन्छन्।

मेला भर्न युवा युवती पनि ओइरिन्छन्। युवायुवतीबीचको आकर्षण आपसी प्रेममा परिणत भएर विवाहसमेत हुने गरेको उनी बताउँछन्। ‘प्रेमलाई धार्मिक विधिअनुसार विवाहमा रुपान्तरण गर्न त्यहीँ धनुषलाई साक्षी राखी विवाह गर्ने परम्परा पनि यहाँ छ,’ दासले भने।धनुषाधामको अर्को विशेषता भनेको शरीरमा मुसा पलाउँदा भान्टाको भार चढाउने भाकल गर्नेको संख्या पनि बाक्लो नै रहेको छ। धनुष बाबा मन्दिरमा शरीरमा हुने मुसो (अ‍ैल्हा) रोग निवारणको लागि भाकल गर्ने प्रचलन छ।

पूजाको क्रममा हुने सम्भावित होहल्ला र उच्छश्रृंखला क्रियाकलाप नियन्त्रण गर्नको लागि नेपाल र सशस्त्र प्रहरीले संयुक्त रुपमा सुरक्षामा खटिएका हुन्छन् । यस वर्ष पनि दुवै सुरक्षा निकायले संयुक्त रुपमा मन्दिर भित्र र बाहिर सुरक्षा प्रदान गरेको इलाका प्रहरी कार्यालय धनुषाधामका इन्चार्ज प्रनि हिरण यादवले बताए।

Xtrem

Xtrem

 

राज्यसँगको अपेक्षा
धनुष मन्दिरको नाउँमा आफ्नो कुनै सम्पति छैन। अहिले यो मन्दिर जनकपुरको जानकी मन्दिरको स्वामित्वमा छ। महन्थ भरत दास भन्छन, ‘ २०४२ साल देखि मैले पुजा गरिरहेको छु, भगवानको नाममा विना तलब । बुवा रामदेव दासले पनि ३२ वर्ष जति पुजा गर्नु भयो।’यहाँ बस्नको लागि पटनाका ताराचनले बनाएको ३४ कोठाको धर्मशाला त छ तर, उक्त धर्मशाला पनि अव्यवस्थित रहेका कारण पर्यटकहरु धर्मशालामा बास वस्दैनन। पर्यटक आगमन बढाउन पूर्वाधार विस्तार गर्नुपर्ने स्थानीयको भनाई छ। मेला पर्वमा शान्ति सुरक्षा रहे पनि अन्य समय सुरक्षित वातावरण नभएको स्थानीय बताउँछन्।  धनुषाधामलाई पर्यटक स्थलको रुपमा विकास गर्नको लागि राज्यको विशेष पहलको प्रतीक्षामा छन् स्थानीय वासिन्दा।  
 

प्रकाशित मिति: आइतबार, माघ ६, २०७५  १५:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्