काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) अनसनरत डा केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन, सहमतिअनुसार विधेयक पास गराउन दबाब।
२) विश्व आर्थिक मञ्चको ४९औं वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली स्विट्जरल्यान्ड जाँदै, बैठकका दुई वटा सत्रलाई सम्बोधन गर्ने।
३) प्रस्तावित राजदूत आचार्यलाई भारतीय ‘एग्रिमो’, राष्ट्रपति भण्डारीले आइतबार नियुक्त गर्ने।
४) 'वुमन्स टी–२० स्म्यास' फाइनलमा नेपालको पराजय, थाइल्यान्ड ७० रनले विजयी।
५) अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता चोलबीच भेटवार्ता, फेब्रुअरी अन्त्यमा दोस्रो शिखर सम्मेलन हुने।
अब हेराैं पुरा समाचार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।