• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन २४, २०८२ Sun, Mar 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मुसहर बालबालिका पढाउँदैछन् पूर्वमन्त्री यादव

64x64
नेपाल लाइभ शनिबार, माघ ५, २०७५  १२:४४
1140x725

राजविराज– गत बैसाखमा सरकारले तामझामसहित देशैभर विद्यार्थी भर्ना अभियान चलायो।

अभियानमा प्रधानमन्त्री केपी ओली आफैं संलग्न भए। मन्त्री, पूर्वमन्त्री लगायतको सक्रियताले अभियानले निकै चर्चा पनि पायो।

सप्तरीमा पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहितका विशिष्ट व्यक्तिहरूले ५ जना दलित बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै अभियानको सुरुवात गरे।

राजविराज ९, मलेठ स्थित (गढिया) मुसहरी टोलका टिङ्कु मरिक, श्यामसुन्दर सदाय (सुन्दर), राजकुमार सदा, कृपानन्द सदा र सुरजकुमार सदा स्थानीय जनता राष्ट्रिय प्राविको कक्षा १ मा भर्ना भए। 

तत्कालीन जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार सप्तरीका कुल २३ हजार ३ सय ७५ बालबालिकामध्ये अभियान अन्तर्गत १८ हजार ४ सय ५२ बालबालिका विद्यालय भर्ना भए। तर, विद्यालय भर्ना भएका कतिपय विद्यार्थी अहिले विद्यालय जाँदैनन्।

अभियानमार्फत भर्ना भएर विद्यालय नजाने मध्येका एक हुन्, राजविराज ९, मलेठ स्थित (गढिया) मुसहरीकै राजाकुमार सदा। उनलाई पूर्व सिँचाइ मन्त्री उमेशकुमार यादवले विद्यालय भर्ना गराएका थिए।

‘कार्यालय सहयोगीलाई पठाएर धेरै दिन विद्यालयमा ल्यायौँ,’ विद्यालयका प्रधानाध्यापक श्यामसुन्दर पासवान भन्छन्, ‘तर, सधैँ घर–घरमा पुग्न सम्भव नभएपछि केही विद्यार्थीले विद्यालय छोडे।’

समस्या राजाकुमारको मात्रै होइन, मुसहरीकै धेरै बालबालिका गएनन्। यस विषयमा विद्यालयले सबै अभिभावकलाई जानकारी गरायो। अधिकांशले यो विषयमा चासो नदेखाए पनि पूर्व मन्त्री यादवले भने विद्यालय नजाने बालबालिकालाई लक्षित गरी नयाँ अभियान सुरु गरेका छन्। 

Ncell 2
Ncell 2

आफूले जिम्मा लिएर भर्ना गराएका बालकसहित मुसहर टोलका प्रायः बालबालिका विद्यालय नगइ कुलतमा फस्न थालेको सुनेपछि उनले गाउँमै पठन–पाठनको व्यवस्था मिलाइएका छन्। 

डेढ महिना अघिदेखि सुरु गरिएको कक्षामा अहिले करिब ६० जना मुसहर बालबालिका सहभागी भएको स्वयंसेवक स्थानीय कृपानन्द सदाले बताए।

करिब ४० जना बालबालिका रहेको अर्को टोलमा भने यादवले आफैं कक्षा सञ्चालन गर्न थालेका छन्। ‘एउटा कक्षा डेढ महिनाअघि देखि नै चलिरहेको छ, त्यसका लागि शिक्षक नियुक्त गरेको छु,’ यादव भन्छन्, ‘अर्को टोलमा मैले आफैं पढाउन सुरु गरेको छु।’

मुसहर समुदायमा शिक्षाको स्तर उकास्ने र बालबालिकालाई पढाइप्रति आकर्षित गराउने उदेश्यले अभियान सुरु गरेको यादवले जानकारी दिए। ‘मुसहर बालबालिकाले पढेनन् भन्ने एउटा समस्या हो, त्यो भन्दा ठूलो समस्या चाहिँ कुलतमा लाग्लान् भन्ने देखियाे,’ उनले थने, ‘पढाइप्रति आकर्षण बढाउनुका साथै कुलतमा लाग्न नदिन यो अभियानले मद्दत गर्छ भन्ने लागेको छ।’ 

नेकपाका नेतासमेत रहेका यादवले गाउँमै बालबालिकाको पढाइ–लेखाइ सुरु गरेपछि स्थानीय अभिभावक भने खुसी भएका छन्। ‘छिमेकीका छोरा/छोरी विद्यालय र ट्युसन जाँदा त्यसै गर्ने इच्छा हुन्थ्याे,’ हरिलाल सदा भन्छन्, ‘अब बिनापैसा गाउँमै पढाउन पाउँदा खुसी लागेको छ।’

जनता राष्ट्रिय प्राविका प्रधानाध्यापक श्यामसुन्दर यादवले भने मुसहर बालबालिकासँगै अभिभावकका लागि पनि चेतनामूलक कार्यक्रम सञ्चालन गर्न सके उपयोगी हुने सुझाव दिएका छन्।

‘कतिपय बालबालिका अभिभावकको बेवास्ताका कारण पनि विद्यालय जाँदैनन्,’ उनी भन्छन्, ‘त्यस्ता अभिभावकलाई शिक्षाको आवश्यकताका विषयमा जानकारी दिन सके अझै उपयोगी हुने थियो।’

प्रकाशित मिति: शनिबार, माघ ५, २०७५  १२:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वसभामुख घिमिरेलाई हराउँदै पूर्वउपसभामुख रानामगर निर्वाचित
रौतहट– २ मा कांग्रेसका फिरदोस आलम ११ हजार मतान्तरले विजयी
सोलुखुम्बुमा कांग्रेसका कार्की विजयी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पूर्वसभामुख घिमिरेलाई हराउँदै पूर्वउपसभामुख रानामगर निर्वाचित आइतबार, फागुन २४, २०८२
रौतहट– २ मा कांग्रेसका फिरदोस आलम ११ हजार मतान्तरले विजयी आइतबार, फागुन २४, २०८२
सोलुखुम्बुमा कांग्रेसका कार्की विजयी आइतबार, फागुन २४, २०८२
अमरेशसँग पराजित भए गगन आइतबार, फागुन २४, २०८२
पाँचथरमा कांग्रेसका नरेन्द्र केरुङ विजयी आइतबार, फागुन २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेशभरीकै प्रभावशाली मानिएका रावल पराजित, अछाममा २६ वर्षपछि कांग्रेसको कमब्याक शनिबार, फागुन २३, २०८२
अमरेशसँग पराजित भए गगन आइतबार, फागुन २४, २०८२
इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित आइतबार, फागुन २४, २०८२
नेपाली जनता र सरकारलाई बधाइ दिँदै मोदीले भने- ऐतिहासिक कोशेढुंगा शनिबार, फागुन २३, २०८२
सुदूरपश्चिममा कांग्रेसले खोल्यो खाता, डोटीमा खड्का विजयी शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्