काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१)केसीको अनशनबारे प्रधानमन्त्रीको जवाफ, अनसन बसेपछि देशै ठप्प हुने कानूनीविधिले लोकतन्त्रचल्दैंन।
२)हेलिकोप्टरबाट काठमाडौं ल्याइएका डा.केसी शिक्षण अस्पतालको आइसियूमा, स्वास्थ्यअवस्थागम्भीर।
३) ३८ क्विन्टल सुन प्रकरणः इजलास फेर्ने चलखेलमाप्रधानन्यायाधीशको अंकुश, तानिए ५ न्यायाधीश।
४)नेपाल ‘वुमेन्स टि–२० स्म्यास’को फाइनलमा, इन्डोनेसियामाथि फराकिलो अन्तरको जित।
५)र,किमले ट्रम्पलाई लेखे चिट्ठी, किमकाविश्वास पात्रचीनको बेइजिङ हुँदै पुगे अमेरिका।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।