काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१)सिजीको पक्षमा जारी आदेश त्रुटिपूर्ण भएको सर्वोच्चको ठहर, यसअघिको अन्तरिम आदेश बदर।
२)नेकपाले संगठनात्मक एकता टुङ्ग्याउन कार्यदललाई दिइएको समय सकियो, विवाद कायमै।
३) पर्वतमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, गम्भीर २ घाइतेलाई काठमाडौं ल्याइयो।
४)युभेन्ट्सबाट रोनाल्डोले उचाले पहिलो ट्रफी, एसी मिलानविरुद्ध रोनाल्डोको निर्णायक गोल।
५) र,बेलायती प्रधानमन्त्री मेको पक्षमा विश्वासको मत, ब्रेक्जिट सहमतिमा मिलनविन्दु खोज्ने संकेत।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।