बर्दिया– बर्दियाको राजापुर नगरपालिका–१० का वडासदस्यविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडासदस्य उत्तम चौधरीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
क्रसर उद्योगको दर्ता गर्न सिफारिस तथा सहयोग गरिदिने भनि अध्यक्ष चौधरीले सेवाग्राहीसँग २ लाख ५० हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।