• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

राजपत्र र विभागको सूचना बाझियो, प्रदेशस्तरीय श्रम कार्यालयको अधिकार प्रत्यायोजनमा जटिलता

64x64
नेपाल लाइभ सोमबार, पुस ३०, २०७५  ०६:२०
1140x725

 काठमाडौं- संघीय संरचना अनुसार सबै क्षेत्रका सेवा सोहीअनुसार जनतालाई विकेन्द्रीकरण गर्ने सरकारले आश्वासन बाँडेको थियो। तर, लामो समय हुँदा पनि जनतासँग जोडिएका सेवा प्रदेश र स्थानीय निकायसम्म पुग्न सकेका छैनन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम र वैदेशिक रोजगारीका सेवा प्रवाह गर्न प्रदेशका केही ठाउँमा कार्यालयसमेत स्थापना गरेको थियो। सेवा सुरु भए पनि अधिकार लगायत अन्य विषय प्रत्यायोजनमा समस्या देखिएको छ। 
  
श्रम मन्त्रालयका प्रदेशस्तरीय सेवा कार्यालय खोल्नेबारे मन्त्रिपरिषद्‌ले गत असोजमै निर्णय गरेको थियो। वैदेशिक रोजगार ऐन २०६४ मा उल्लेख भएका सेवा सञ्चालनका लागि ती कार्यालयलाई अधिकारसमेत दिइएको थियो। तर, हाल वैदेशिक रोजगार विभागले उक्त सेवाको कटौती गरेर पुनः श्रम स्वीकृति र अनुगमनको अधिकार मात्र प्रदेश कार्यालयलाई दिँदा जटिलता देखिएको हो।

विभागले गत पुस २५ गते अधिकार प्रत्यायोजन सम्बन्धी सूचना जारी गरेर कार्यालयलाई पुनः श्रम स्वीकृति र अनुगमनको अधिकार मात्र भएको जनाएको छ।


यसरी विभागले जारी गरेको सूचना र मन्त्रिपरिषद् बैठकबाट परित भई राजपत्रमा प्रकाशन भएको सूचनामा अधिकार नै बाझिएको छ। जसका कारण श्रम कार्यालय सञ्चालनमा समस्या हुने देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

विभागले वैदेशिक रोजगार ऐनमा भएका आधारमा नै अधिकार प्रत्यायोजन गरेको विभागका महानिर्देशक दिलीपकुमार चापागाईं बताउँछन्। प्रदेशका कार्यालयलाई विभागले दुई वटा अधिकारमा रहेर काम गर्न निर्देशन दिएको उनले जानकारी दिए। तर, श्रम मन्त्रालय अन्तर्गत श्रम तथा सुरक्षा व्यवसायजन्य विभागले आन्तरिक श्रम सेवालाई पनि वैदेशिक रोजगारीका सेवासँग दाँजेर अधिकार दिएको बताउन थालेको छ। 

अधिकार प्रत्यायोजन गर्दा व्यवसायजन्य विभागका काम पनि प्रभावित हुने गरेको विभागका एक कर्मचारीले बताए। ती कर्मचारीका अनुसार मन्त्रालयले दुई विभागका अधिकार नछुट्याउँदा यसको असर केही महिनामै देखापर्नेछ। वैदेशिक रोजगारी र अन्तारिक श्रम बजारको अधिकार नै फरक हुने गरेको उनले बताए।

अधिकारका विषयमा मन्त्रालयले प्रस्ट पार्न नसकेको उनले आरोप लगाए।

Xtrem
Xtrem

वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड, वैदेशिक रोजगार कल्याणकारी कोष, न्यायाधिकरण जस्ता वैदेशिक रोजगारका राम्रा संरचना राजधानीमै छन्। यी सबै संरचना काठमाडौंमा मात्रै केन्द्रित हुँदा सेवा लिनेले फाइदा लिन पाएका थिएनन्। त्यति मात्रै होइन, यी निकायबाट केके सेवा पाइन्छ भन्ने सेवाग्राहीलाई थाहा छैन। 

श्रम मन्त्रालयले वैदेशिक रोजगारी क्षेत्रका सेवा सेवाग्राहीको पहुँच प्रदेश र स्थानीय तहसम्म पुर्याउने लक्ष्य लिए पनि अधिकार प्रत्यायोजनमै अन्योल छ। 

गत पुस १५ गतेदेखि प्रदेशबाटै पुनः श्रम स्वीकृति जारी गर्ने काम सुरु भएको थियो। अहिले प्रदेश २ को जनकपुर, ५ को बुटवल र गण्डकी प्रदेशको पोखराबाट पुनः श्रम स्वीकृति दिन थालिएको छ। अन्य प्रदेशबाट पनि केही दिनभित्र कार्यालय स्थापना गरेर काम सुरु गर्ने मन्त्रालयले जानकारी दिएको छ। 

हाल जनकपुर कार्यालयमा दैनिक करिब दुई सय जनाले श्रम स्वीकृतिका लागि आवेदन दिने गरेको विभागले जनाएको छ। बुटवलमा पनि  सय जनाभन्दा धेरै श्रम स्वीकृतिका लागि आउने गरेका छन्। तीन स्थानबाट श्रम स्वीकृति जारी गर्ने सुरु गरेपछि काठमाडौं श्रम कार्यालयमा सेवाग्राहीको चाप केही कम भएको विभागले जनाएको छ। श्रम कार्यालयले दैनिक ९ सय जनालाई श्रम स्वीकृति जारी गर्दै आएको छ। 

प्रकाशित मिति: सोमबार, पुस ३०, २०७५  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन्
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्