• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पीडित दुर्गादेवीको आरोप– प्रहरीले निर्मलाको भनेर राखेको डिएनएमै शंका छ

64x64
नेपाल लाइभ शनिबार, पुस २८, २०७५  १६:१३
1140x725

काठमाडौं- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तकी आमाले प्रहरीले लिएको डिएनए निर्मलाकै भएकोमा शंका व्यक्त गरेकी छन्। 

पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा प्रहरीका अनेक कमजोरी खुल्दै गइरहेका बेला आमा दुर्गादेवीले निर्मलाको भनेर प्रहरीले राखेको डिएनएमा पनि प्रश्न उठाएकी हुन्। ‘प्रहरीले नै निर्मलाको कपडा धुने, प्रमाण मेटाउने काम गरे,’ नेपाल लाइभसँगको कुराकानीमा उनले भनिन्, ‘उनीहरुले निर्मलाको डिएनए राखेको भन्छन्। तर, हामीलाई निर्मलाको साँचो डिएनए राखेको भन्ने प्रहरीको भनाइमा शंका छ।’

निर्मलाको हत्यामा संलग्न भएको भन्दै प्रहरीले धेरैलाई पक्राउ गरेको थियो र उनीहरुको डिएन नमिलेको भन्दै छाडेको थियो। 

निर्मलाकै डिएनए हो/होइन भनेर विश्ववस्त हुन दुर्गादेवीले रगत दिएकी छन्। तर, उनका श्रीमान्‌ यज्ञराजको त्यसमा असहमति छ। 

‘निर्मलाका आमाबुवाको रगत लिएर डिएन म्याच गराउन चाहन्छौं भन्ने सबै अधिकारकर्मी र नागरिक समाजको पहिलेदेखिकै माग थियो,’ दुर्गादेवी ले भनिन्, ‘हाम्रो पनि त्यही माग हो। निर्मलाको डिएनए म्याच गराउन मैले रगत दिएकी हुँ। त्यसै अनुसार मैले श्रीमान्‌लाई पनि रगत दिऊँ भनेकी थिएँ, उनले मानेनन्।’

निर्मलाका बुवा यज्ञराज भने रगत दिएको र निर्मलका नाममा राहत बुझ्न लागेको भन्दै असन्तुष्ट छन्।  

राहतले परिवारमै कलह 
सरकारले दिने भनेको राहत आफूले बुझ्ने बताएपछि निर्मलाको परिवारमै कलह सुरु भएको छ।

संघीय सरकार, सुदूरपश्चिम सरकार र स्थानीय तहले छुट्टाछुट्टै राहत घोषणा गरेका थिए। तीनवटै सरकारले जम्मा १८ लाख राहत दिने निर्णय गरेका हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सुरुमा पन्त परिवारले त्यसलाई अस्विकार गरे पनि दुर्गादेवी सहमत भएपछि यज्ञराज असन्तुष्ट भएका हुन्।

छोरीको हत्यापछि मानसकि सन्तुलन समेत गुमाएका भनिएका उनले न्याय नपाई राहत बुझ्न खोजेको भन्दै दुर्गादेवीमाथि हातपात गरेको घटनासमेत सार्वजनिक भएको छ। 

‘तैंले अहिले किन राहत बुझ्नुपर्यो? तँलाई के पुगेन? भन्दै मलाई हातपात गर्न आए,’ उनले भनिन्, ‘कि तलाईं मार्छु कि म मर्छु भने। त्यसमपछि म भित्र जान नै डराएँ।’

दुर्गादेवी भने निर्मलाको मुद्दा कमजोर पार्न नभई आफूले अरु छोरीको पनि भविष्य हेरेर राहत लिन तयार भएको बताउँछिन्। उनका निर्मलासहित तीन छोरी छन्।

Xtrem

Xtrem

‘अपराधी छिटो पत्ता लगोस् भनेर मैले अहिलेसम्म राहत नबुझ्ने भनेकी थिएँ,’ उनको भनाइ छ, ‘तर धर्ना बसेको पनि दुई महिना भइसक्यो। अपराधी पत्ता लगाएको छैन। कत्तिन्जेल भौंतारिएर बसिरहने? मैले अरु छोरीको भविष्य हेर्नुपरेन?’

निर्मलाको मुद्दाको अन्तर्राष्ट्रियकरण भइसकेको भन्दै उनले राहत लिँदैमा सरकारले मुद्दा थाती राखेर बस्न नसक्ने दाबी गर्छिन्। ‘‘राज्यलाई दाग लागेको छ। न्याय दिएर दाग मेटाउनुपर्छ,' उनले भनिन्।

गत साउन १० गते कञ्चनपुर उल्टाखामस्थित घरबाट साथीको घरमा हिँडेकी निर्मला बेपत्ता भएकी थिएन्। भोलिपल्ट उनको शव बलात्कार गरेर हत्या गरिएको अवस्थामा नजिकै उखुबारीमा फेला पारेको प्रहरीको भनाइ छ।

स्थानीय बासिन्दाका साथै देशभरबाट अपराधी पत्ता लगाउन आन्दोलन भएका थिए। प्रहरीविरूद्ध कञ्चनपुरमा भएको प्रदर्शनमा गोली लागी एक युवकको मृत्युसमेत भएको थियो।

प्रकाशित मिति: शनिबार, पुस २८, २०७५  १६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन्
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे
कोरलानाकाबाट ५४३ टन फलफूल आयात
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्