• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रदेश ५ राजधानीमा पार्किङको पिरलो : सवारी बढे, सडक उस्तै

64x64
नेपाल लाइभ शनिबार, पुस २८, २०७५  १२:००
1140x725

बुटबल- प्रदेश ५ को राजधानी रुपन्देहीको बुटवल तथा सदरमुकाम भैरहवा बजारमा पार्किङस्थलको अभाव हुन थालेको छ। सडकमा सवारीसाधनको चाप बढ्दै गए पनि बजार क्षेत्रमा पार्किङस्थलको व्यवस्थापन नहुँदा नागरिक समस्या झेल्न बाध्य छन्।

पार्किङस्थल अभावको मुख्य मारमा मोटरसाइकल र कार चालकहरु पर्ने गरेका छन्। बजारक्षेत्रमा सडकको एक किनारमा मात्र पार्किङस्थलको व्यवस्थापनका गरिएको छ। तर पछिल्लो समय बढ्दो सवारीको चापले पार्किङका लागि ठाउँ अभाव हुन थालेको हो। बजार आउने स्थानीयबासीका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई समेत पार्किङको समस्याले सताएको छ।

सडक जामको मारमा प्रदेश मन्त्रीदेखि सांसदसम्म पर्ने गरेका छन्। प्रदेशसभा सदस्य फकरुद्दिन खानले सडक जामकै कारण प्रदेशसभा बैठकमा समयमा समेत पुग्न नसकिएको बताए। 

बुटवलमा जस्तै भैरहवामा पनि पार्किङकको समस्या छ। '२०१९ को नयाँ वर्ष लागेकोले भारतीय पर्यटकहरुले बजारमा घुइँचो छ। तर, बजारमा पार्किङ स्थलको अभाव हुदाँ धेरै समस्या छ,' बैंक रोडस्थित साहिल इन्टरनेसनलका सञ्चालक हरिश सेठियाले भने, 'पार्किङ स्थलकै अभावमा बैंक रोडको मुख्य बजार अहिले प्रहरी टोलतर्फ फैलिरहेको छ। यसले भविष्यमा बैंकरोडका व्यवसायीलाई समस्या पर्ने देखिन्छ।'

बजार गर्न बैंकरोडमा आउने भारतीय पर्यटकहरुका सवारीलाई पनि ट्राफिक प्रहरीले पार्किङको विषयमा तत्काल कारबाही गर्दा आफूहरुको व्यवसाय धरापमा पर्नुका साथै पर्यटकहरुमा नकरात्मक असर पुगेको उनले बताए।

लुम्बिनी, मर्चवार, सुर्यपूरा, तिलोत्तमा, धकधई लगायत वरिपरिका नागरिकका लागि भैरहवा मुख्य बजार हो। पार्किङ स्थलको अभावमा भैरहवामा बजार भर्न गाडी लिएर जान धेरै समस्या पर्ने गरेको ओमसतिया गाउँपालिका २ पडसरीका सितल जिटी बताउँछन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बेद पौडेलले पार्किङ स्थलको अभावका कारण बजारमा ट्राफिक व्यवस्थापन गर्नका लागि आफूहरुलाई पनि समस्या परेको बताए। सडक पुरानै संरचनाको रहेको अवस्थामा लाखौँ सवारीसाधनलाई व्यवस्थापन गर्न कठिनाइ भएको उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

बर्सेनि सवारीसाधनको संख्या बढ्दै गएका छन्। तर सडक संरचना पुरानै अवस्थामा रहँदा समस्या थपिएको हो। 'गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि मुख्य बजारलाई वान वे गर्नुपर्ने वा पैदल हिँड्नुपर्ने अवस्था सिर्जना हुन्छ,' उनले भने, 'बुटवलमा अहिले नै पार्किङका कारण सडक जामले समेत सताएको छ।'

दैनिक गुड्छन् १८ हजार सवारी 
ट्राफिक प्रहरीका अनुसार सदरमुकाम भैरहवामा मात्रै दैनिक साना तथा ठूला गरी करिब १८ हजार सवारीसाधन गुड्छन्। जसमध्ये दैनिक करिब १४ हजार गाडीलाई कुनै न कुनै बेला बजारमा पार्किङको आवश्यकता पर्दछ। त्यसमध्ये गलत स्थानमा पार्किङ गरेकाले दैनिक करिब ३० वटा सवारीसाधन कारबाहीमा पर्ने गरेको प्रमुख पौडेलले बताउँछन्। 

गलत पार्किङ गरेका सवारीसाधनबाट मात्र वार्षिक ३५ देखि ४० लाख राजश्व संकलन हुने गरेको उनले बताए। पछिल्लो वर्ष मात्र यातायात व्यवस्था कार्यालय लुम्बिनीमा करिब डेढ लाख सवारीसाधन दर्ता भएका छन्। डेढ लाख सवारीसाधनमध्ये अधिकांश सवारी रुपन्देही जिल्लाको भैरहवा र बुटवल बजारमा बढी गुड्छन्। 

Xtrem

Xtrem

ट्राफिक प्रहरीका अनुसार अन्य अञ्चलमा दर्ता भएर रुपन्देहीमा गुड्ने सवारी साधन वार्षिक करिब २० हजारको हाराहारीमा छन्। 

यता सिद्धार्थनगर नगरपालिका (भैरहवा) का मेयर हरीप्रसाद अधिकारीले पार्किङ स्थलको व्यवस्थापनका लागि नगरपालिकाले छलफल तथा प्रक्रिया अघि बढाएको बताए। उनले मुख्य बजार क्षेत्रमा नगरपालिकाको स्वामित्वमा जग्गा नरहेको हुदाँ निजी क्षेत्रसँग समन्वय गरेर पार्किङ स्थलको व्यवस्थापन गर्ने सोचमा रहेको बताए। 

भैरहवा कारगारलाई नगरपालिकाको स्वामित्वमा ओमसतिया गाउँपालिकाको पट्खौलीमा रहेको जग्गा दिएर हाल भैरहवा कारगार रहेको जग्गा नगरपालिकाले आफ्नो स्वामित्वमा लिएर पार्किङ स्थलको व्यवस्थापनको लागि प्रक्रिया अघि बढाइएको उनले बताए।

प्रकाशित मिति: शनिबार, पुस २८, २०७५  १२:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन्
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे
कोरलानाकाबाट ५४३ टन फलफूल आयात
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्