• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

तस्करी आरोपमा छोरासहित वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी

साढे ५ महिनाभित्र २२ जनालाई वनमुद्दा
64x64
नेपाल लाइभ शनिबार, पुस २८, २०७५  ११:२१
1140x725

राजविराज– सप्तरीको सप्तकोसी नगरपालिका १ का वडा अध्यक्ष नारायण आचार्य र उनका छोरा सुशीलका नाममा डिभिजन वन कार्यालय राजविराजले पक्राउ पूर्जी जारी गरेको छ। राष्ट्रिय वन क्षेत्रवाट बालुवा-गिट्टी तस्करी गरेको आरोप लागेका आचार्य बाबुछोरा गत पुस ४ गतेदेखि फरारको सूचीमा छन्। 

उनीहरुले सप्तकोसी १ को अमाहा खोलाबाट गैरकानुनी रुपमा बालुवा-गिट्टी उत्खनन तथा ओसारपसार गरेको वन कार्यालयको आरोप छ। दुवैलाई पक्राउ गर्न वन कर्मचारीहरु खटिएका छन् भने प्रहरी चौकी फत्तेपुरलाई समेत पत्राचार गरिएको छ। 

गंगाजली सब डिभिजन कार्यालयका रेन्जर लक्ष्मण यादवलाई अनुसन्धान अधिकृत तोकेर घटनाको थप अनुसन्धान भइरहेको छ। उनीहरु विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको डिभिजनल वन अधिकृत धीरेन्द्रप्रसाद सिंहले जानकारी दिए। 

सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोलीले गत पुस ३ गते बालुवा-गिट्टी तस्करीमा संलग्न आचार्यको ना४त १८४५ नंको ट्र्याक्टर खोलाबाटै पक्राउ गरेको थियो। तर, प्रहरी र वन कर्मचारीलाई अभद्र व्यवहार गरी आचार्यले ट्याक्टर लिएर गएको र त्यसपछि फरार भएको सिंहको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि शम्भुनाथ नगरपालिका १ का वडाध्यक्ष इन्द्रदेव साहविरुद्ध पनि वन कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो। पूर्व–पश्चिम राजमार्ग किनारका सिसौं काटेको आरोपमा २०७४ माघमा दर्ता भएको साह विरुद्धको मुद्दा विचाराधीन छ। 

वन पैदावार हानि–नोक्सानी गरेको आरोपमा कञ्चनरुप नगरपालिका ७, बलुवाकी बुलन्तीकुमारी सरदारसहित ५ जनाविरुद्ध पुस ८ गते जिल्ला अदालत राजविराजमा मुद्दा दर्ता भएको छ। गैरकानुनी रुपमा काठ ओसारपसारमा संलग्न भएपछि उनीहरु विरुद्ध मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको सिंहले बताए। वन पैदावार हानिनोक्सानी गरेको आरोपमा डेढ वर्षभित्र बलुवाका मात्रै करिब ७५ जना जेल चलान भएको उनी बताउँछन्। 

Xtrem
Xtrem

सप्तकोसी १ र शम्भुनाथ १ का वडा अध्यक्ष तथा बलुवाकी बुलन्ती मात्र होइन, राष्ट्रिय वन क्षेत्रमा प्रवेश गरी गैरकानुनी गतिविधि गर्नेविरुद्ध पछिल्लो समय वन कार्यालय कठोर रुपमा प्रस्तुत भइरहेको छ। गत साउनयता मात्रै काठ-दाउरा र ढुंगा-गिट्टी तस्करी गर्ने २२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलाइएको छ।

‘कतिपय व्यक्तिगत र कतिपय संयुक्त रुपमा मुद्दा दर्ता भएका छन्,’ सिंहले भने, ‘अदालतमा करिब १ दर्जन मुद्दा दर्ता छन्।’

वन ऐन २०४९ र नियमावली २०५१ विपरीत वन पैदावार हानि-नोक्सानी तथा गैरकानुनी रुपमा उत्खनन र ओसारपसारमा संलग्न राजविराज १५ का विनोदकुमार यादवसमेत ५ जना, कञ्चनरुप ६ का भीमशंकर मण्डल, श्रवण सरदार, जिलेवी सरदार, ललित सरदार, श्याम सरदार, आनन्द सरदार, रामकुमार सरदार, महेन्द्र सदा, सोमेश्वरप्रसाद यादव र दीपेन्द्रनारायण यादव, कञ्चनरुप ७ का दुःखी शर्मा, अग्निसाइर कृष्णसवरन १ का लल्कु सदा, हनुमाननगर कंकालिनी ३ का मुरलीधर खिडहरी तथा सप्तकोसी ११ का सवुरलाल सरदार र रामचन्द्र खड्गाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको डिभिजन वन कार्यालय राजविराजले जनाएको छ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०७५  ११:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन्
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे
कोरलानाकाबाट ५४३ टन फलफूल आयात
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्