• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

रुपा गाउँपालिकामा ९ हजार जनसंख्यालाई खानेपानी अभाव

64x64
नेपाल लाइभ शुक्रबार, पुस २०, २०७५  १३:२४
1140x725

पोखरा– रुपा गाउँपलिकामा ९ हजार जनसंख्या स्वच्छ खानेपानीको पहुँचभन्दा बाहिर रहेको पाइएको छ।

गाउँपालिकाकाले कुल जनसंख्याको ५० प्रतिशतले स्वच्छ खानेपानी नपाएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए। ‘अहिले पनि लगभग २२ सय ५० घरधुरी खानेपानी धाराको पहुँचभन्दा बाहिर छन्,’ उनले भने। 

२०६८ को जनगणनाअनुसार यहाँको जनसंख्या १४ हजार ५ सय थियो। चालु आर्थिक वर्षसम्म आइपुग्दा जनसंख्या बढेर १८ हजारको हाराहारीमा पुगेको विभिन्न सर्वेक्षणले देखाएको छ।

‘हामीले सर्वे मात्रै गर्दा पनि सबै ठाउँमा पानी पुर्‍याउन ४५ करोड रुपैयाँ बजेट चाहिने देखियो,’ ओझाले भने।

ग्रामीण भूगोल र खानेपानी स्रोतका अभावमा सबैलाई पानी पुर्‍याउन समस्या रहेको गाउँपालिकाका अध्यक्ष ओझाले बताए। ‘हामी यसै आर्थिक वर्षमा खानेपानीको समस्या रहेका सबै ठाउँमा सुविधा पुर्‍याउने गरी काम गरिरहेका छौं,’ उनले भने।

१९ परियोजना सञ्चालनमा

खानेपानीको पहुँच सबै समक्ष पुर्‍याउन गाउँपालिकाले यसवर्ष १ करोड ७० लाख छुट्याएको छ। जसअनुसार विभिन्न दातृ निकायसँग समन्वय गरेर गाउँपालिकाले १९ वटा खानेपानीको मात्रै परियोजना चलाइरहेको छ।

गाउँपालिका अध्यक्ष ओझाका अनुसार आफ्नो क्षेत्रभित्र रहेका ७ वटै वडाका विभिन्न स्रोतको खोजी गरेर त्यतैबाट खानेपानी ल्याउने काम भइरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘गाउँपालिकाभित्रैका विभिन्न मुहानहरूलाई व्यवस्थापन गरेर खानेपानी परियोजना चलाइरहेका छौं,’ उनले भने।

स्थानीय मुहानको खोजी गरेर त्यसलाई प्रयोगमा ल्याउँदा पानी स्वच्छ पनि हुने र लागत पनि कम लाग्ने उनको तर्क छ।

गाउँपालिकाको मुहानभन्दा बाहिरको स्रोत खाजेर खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान गर्न पनि प्रयत्न भइरहेको ओझाले सुनाए।

‘अहिले सबै स्रोत गाउँपालिका भित्रकै छन्। ती स्रोत दीर्घकालीन भने होइनन्,’ उनले भने, ‘गाउँपालिका बाहिरबाट पानी ल्याएर भए पनि ५० औँ वर्षलाई पुग्ने पानीको स्रोत खोजी गरिहेका छौँ।’ 

Xtrem

Xtrem

उनले बाहिरबाट पानी ल्याउन प्रदेश सरकारसँग समन्वय गर्ने पनि जानकारी दिए। प्रदेश सरकारले गाउँपालिकाको खानेपानी समस्या समाधान गर्न ५० लाख रुपैयाँ बजेट छुट्याएको छ।

‘त्यो बजेट बाहिरको स्रोत सर्वे गर्न हो। त्यसबाट बचेको रकम पनि खानेपानी स्रोत व्यवस्थापनमै खर्च गर्ने लक्ष्य राखेका छौं,’ उनले भने।

युनिका फाउन्डेसनसँग सम्झौता

गाउँपालिका र युनिका फाउन्डेसन, नेदरल्यान्डबीच खानेपानीको परियोजना सञ्चालन गर्न शुक्रबार सम्झौता भएको छ।

रामकोट सोलार लिफ्टिङ पानी आपूर्ति तथा सरसफाइ परियोजना नाम दिइएको उक्त परियोजनामा फाउन्डेसनले ३ करोड ४३ लाख अनुदान दिने सम्झौता भएको छ।

संस्थाका देशीय सहायक निर्देशक सुष्मा थापाका अनुसार परियोजना सुरु भएको मितिदेखि ३० महिनामा सकिने छ।

उक्त परियोजनाको कुल लागत ५ करोड ८९ लाख रुपैयाँ रहेको गाउँपालिका प्रमुख नवराज ओझाले जानकारी दिए। 

‘परियोजनामा रेडक्रस कास्की शाखाले योजना सञ्चालन अवधिभरका लागि ३ लाख रुपैयाँ बरारबरको अफिस उपलब्ध गराउनेछ,’ ओझाले भने, ‘त्यसमा गाउँपालिकाले ५३ लाख रुपैयाँ र जनसमुदायबाट १ करोड ८८ लाख रुपैयाँ बराबरको श्रमदान गर्नेछन्।’

खानेपानी योजनापछि ३ सय ३९ घरधुरीमा खानेपानी धारा पुग्ने उनले जानकारी दिए।

रुपा गाउँपालिका–७ मा सञ्चालन हुने उक्त परियोजना पश्चात गाउँपालिकाका १ हजार ९ सय जनसंख्या लाभान्वित हुनेछन्।

‘परियोजनामा २ वटा सोलार स्टेशन, २ सय १० वटा सोलार प्लेट र २ वटा पानी तान्न प्रयोग हुने पम्प प्रयोग हुनेछन्,’ फाउन्डेसनका प्रतिनिधि रमेश पौडेलले भने, ‘परियोजनाका लागि चाहिने सम्पूर्ण पूर्वाधार सूर्योदय ऊर्जाले उपलब्ध गराउने सम्झौता भएको छ।’

पानीमात्रै नभएर सोलार पनि जोडिने हुनाले समयावधि लामो राखिएको पौडेलले बताए। उनले भने, ‘आयोजना ३० महिनामा सकिने भए पनि त्योभन्दा अघि नै स्थानीयले खानेपानी पाउँछन्।’

पम्पले पानी फालेको १ वर्षसम्म कामको प्रकृति पनि परीक्षण गर्नुपर्ने भएकाले सो समय पनि योजना अवधिमै जोडिएको उनले प्रष्ट्याए।

खानेपानीको सुविधा पुगेमा गाउँपालिकाको कृषि विकासमा पनि टेवा पुग्ने कार्यक्रम व्यवस्थापक शुक्रराज सुवेदीले दाबी गरे।

‘खानेपानीको सुविधा घरघरमा पुग्यो भने यसले आयआर्जनलाई पनि सहयोग पुग्छ,’ उनले भने, ‘हामीले होमस्टे, मौरीपालन, च्युरी उत्पादनमा पनि जोड दिनेछौँ।’ 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०७५  १३:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्