• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सुरक्षा नभई विकास हुँदैन, क्रियाशील भएर काम गर्नुस् : आइजिपी खनाल 

64x64
नेपाल लाइभ बिहीबार, पुस १९, २०७५  १७:२८
1140x725

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुलाई क्रियाशील भएर काम गर्न निर्देशन दिएका छन्। प्रहरी निरीक्षक पदमा बढुवा भएका प्रहरी अधिकृतलाई बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गर्दै आइजिपी खनालले भने, ‘सुरक्षा नभई विकास हुँदैन, क्रियाशील भएर काम गर्नुस्।’

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तह, नागरिक समाज र विद्यालयस्तरसम्म गएर प्रहरीले नजिकबाट काम गर्नुपर्ने उल्लेख गर्दै आइजिपी खनालले सुरक्षा नभई विकास हुँदैन भन्ने कुरा जनस्तरमा बुझाउन अझ बढी क्रियाशील भएर काम गर्न निर्देशन दिएका थिए। 

कार्यालयमा आउने सेवाग्राही तथा समुदायसँग सुमधुर सम्बन्ध स्थापना गर्न र अपराधीसँग भिड्न भने पछि पर्न नहुने चर्चा गर्दै उनले अझै बढी स्प्रिटमा अगाडि बढ्नुपर्नेतर्फ जोड दिएका थिए। 

आइजिपी खनालले प्रहरी कर्मचारीहरू सांगठनिक नीति, दृष्टिकोण र प्रचलित ऐन कानुनको अक्षरसः पालना गरेर काम गर्नुपर्ने बताए। प्रहरी कर्मचारी राष्ट्र, समाज र नागरिकको सेवामा निष्ठापूर्वक समर्पित हुनुपर्ने उनको भनाइ थियो। हरेक प्रहरी कर्मचारीले निस्वार्थ सेवा/समर्पणभावले इमानदारीतापूर्वक र पूर्वाग्रहरहित भएर काम गर्नुपर्नेमा आीजपी खनालले जोड दिएका थिए। 

आइजिपी खनालले संगठनको मेरुदण्डका रुपमा रहेको प्रहरी निरीक्षकको दर्जा, नागरिकले समेत बढी विश्वास गर्ने भएकोले त्यो विश्वास कायम राख्न पुरानो सोच परिवर्तन गरी काम गर्नुपर्ने उल्लेख गरे। अनेक दुःख र पसिना बगाई गरेको काम यदाकदा हुने गलत अभ्यास र व्यवहारले ओझेलमा पर्ने भएकोले कमजोरी सच्याएर उत्कृष्ट काम गर्दै संगठनको श्रीवृद्धि बढाउनेतर्फ लाग्नुपर्नेमा उनको जोड थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरी संगठन अझै राम्रो बनाउन, स्तरोन्नति गर्न र नियमित कामका साथै ठोस उपलब्धि हासिल गर्न धेरै कुरा परिवर्तन भइरहेको चर्चा गर्दै आइजिपी खनालले संगठनले सुरु गरेको कामलाई सफल पार्न निर्भीक भई काम गर्नुपर्ने बताए। 

खनालले कार्यक्षेत्रमा अन्य निकायसँग समन्वय गर्दै स्वस्थ्य वातावरणमा रहेर राम्रोसँग काम गर्नुपर्नेमा जोड दिँदैं संगठनको मर्यादा बढाउनेतर्फ लाग्न आग्रह गरे। कार्यालय व्यवस्थापन, शौचालय सरसफाईलगायत सबै आयाम पूरा गर्न र सक्दो राम्रो गर्न समेत उनले सचेत गराए। 

जेष्ठता, कामको मूल्यांकनलगायतका मापदण्डको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले संख्या कम भएका कारण राम्रो अधिकृत पनि छुट्न सक्ने संकेत गरेका थिए। बढुवाले ठूलो जिम्मेवारी दिएकोले कार्यक्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै संगठनले लिएको नीतिलाई दृढतापूर्वक कार्यान्वयन गर्न कटिबद्ध हुनुपर्ने बताएका थिए। 

Xtrem
Xtrem

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूका तर्फबाट मन्तव्य राख्दै प्रहरी निरीक्षक कृष्णबहादुर धितालले जिम्मेवारी थप भएको अवस्थामा संगठनको नीति अनुरुप जिम्मेवार भई संगठनको गरिमालाई उच्च राख्न कर्तव्यनिष्ठ भई काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 

पदोन्नति भएका ५८ जना प्रहरी निरीक्षकमध्ये ५६ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो। 

१ जना हाल संयुक्त राष्ट्र संघीय मिशनमा कार्यरत र १ जना स्वास्थ्य उपचारको क्रममा रहेकाले उनीहरु सो समारोहमा उपस्थित थिएनन्। 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०७५  १७:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्