• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १९, २०८३ Thu, Nov 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वाम र लोकतान्त्रिक गठबन्धनको मनोनयन : २ सय १० मध्ये महिला उम्मेदवार ७ मात्र

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ५, २०७४  १७:५७
1140x725

काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभाको आइतबार भएको प्रत्यक्ष निर्वाचनतर्फको मनोनयन दर्तामा लोकतान्त्रिक र वाम गठबन्धनले अघि सारेका २ सय १० उम्मेदवारमध्ये महिला ७ जना मात्रै छन्। 

लोकतान्त्रिक र वाम गठबन्धनले सार्वजनिक गरेको अन्तिम सूचीमा प्रत्यक्षतर्फ प्रतिनिधि सभामा ३ जना र प्रदेश सभामा ४ जना महिला परेका छन् ।

लोकतान्त्रिक गठबन्धनमा खोटाङबाट सरस्वती वजिमय, बाग्लुङ १ बाट चम्पादेवी खड्का र वाम गठबन्धनमा रुकुम पूर्वबाट कमला रोक्का प्रतिनिधि सभाको निर्वाचनका लागि प्रतिस्पर्धा गर्दैछन्।

यस्तै, प्रदेश सभामा वाम गठबन्धनबाट नुवाकोट (क) मा राधिका तामाङ, बझाङ (ख) मा देवकी मल्ल र लोकतान्त्रिक गठबन्धनबाट ताप्लेजुङ (क) मा लीलादेवी बोखिम र बझाङ (क) मा चन्द्रादेवी जोशीको नाम सिफारिस भएको छ।

पहिलो चरणको निर्वाचन ३२ जिल्लामा हुँदैछ । नेपालको संविधानको परिकल्पना र प्रमुख राजनीतिक दलका घोषणापत्रमा राज्यका सबै क्षेत्रमा कम्तीमा पनि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउने प्रतिबद्धता छ । तर, ३२ जिल्लाको आँकडा अनुसार करिब ३ प्रतिशत महिलाको मात्रै उम्मेदवारी परेको छ।

आफैंले लेखेको संविधान र विभिन्न समयमा गरेको ३३ प्रतिशत महिलाको हरेक क्षेत्रमा सहभागिता गराउने प्रतिबद्धता गरेका दलहरुले पहिलो चरणको उम्मेदवार मनोनयनमा त्यसलाई उपेक्षा गरेका छन्।

महिलाहरुलाई प्रतिस्पर्धाबाट पछाडि धकेलियो : महिला नेतृ

पहिलो चरणको मनोनयन दर्ताले महिलाहरुलाई पुनः प्रतिस्पर्धा गर्न पाउने हकबाट पछाडि पारेको महिला नेतृहरुले टिप्पणी गरेका छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेस नेतृ पार्वती डिसी चौधरीले संविधान र अन्य कानुनमा जुनसुकै कुरा लेखिए पनि टिकट वितरणमा पुरुषप्रधान हुँदा महिलाहरु प्रत्यक्षमा लड्न पाउने अवसरबाट वञ्चित हुनुपरेको बताइन्। 

‘मनोनयनको यो अवस्थाले शीर्ष तहको नेतृत्वले महिलाहरुलाई सशक्त पार्न चाहेनन् भनेर बुझ्नुपर्छ’, अघिल्लो पटक दाङबाट प्रत्यक्षतर्फ चुनिएकी चौधरीले भनिन् ‘सिद्धान्त बनाउने तर नेतृत्वबाटै पालना नहुँदा महिलाहरु सक्षम छन् भनेर देखाउने अवसरबाट फेरि एक पटक पछाडि धकेलिएका छन्।’ 

कांग्रेसको टिकट वितरण कमिटिमा कोषाध्यक्ष सीता यादव र पूर्वमन्त्री चित्रलेखा यादव गरी दुई महिला सदस्य छन् । तर, उनीहरु अल्पमतमा हुँदा महिलाहरुले उम्मेदवारीबाट वञ्चित हुनुपरेको चौधरीको बुझाइ छ।

‘महिलाहरुले माग्दा पनि टिकट दिइएन भन्ने सुनेकी छु’, चौधरीले भनिन् ‘अब महिलाहरुले नेतृत्वलाई यस्ता कार्य नगर्न दबाव दिनुको विकल्प छैन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर माओवादी केन्द्रकी नेतृ तथा पूर्व सांसद प्रतिक्षा तिवारी मुखियाको विचार भने फरक छ । पछिल्लो समय वाम र लोकतान्त्रिक गठबन्धन बनेसँगै यी दुईबीचको टक्करका कारण महिला उम्मेदवारहरु प्राथमिकतामा नपरेको उनको बुझाइ छ।

निर्वाचन महँगो हुँदै जानु पनि महिलाले टिकट नपाउनु अर्को आधार भएको तर्क गर्दै तिवारीले भनिन्, ‘खर्च गर्न सक्ने क्षमता पुरुषको तुलनामा महिलामा कम भएकाले  पुरुषलाई टिकट दिनुपरेको हो।’

संविधान र विभिन्न दस्तावेजमा ३३ प्रतिशत दिन तयार भएका दलहरु प्रतिस्पर्धा गर्न पाउने अधिकारमा नपर्नु दुःखद भएको तिवारीले बताइन् । समानुपातिक र अन्य प्रतिनिधित्वमा भने महिलाहरुले पाउने अधिकार कटौती हुन नहुने उनको तर्क छ।

पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा सबैभन्दा धेरै महिला नेतृत्व ल्याउने माओवादी केन्द्र वाम गठबन्धनमा लागेपछि त्यसबाट चुकेको उनको आरोप छ।

'पुरुष आकांक्षी धेरै भए भन्दैमा नेतृत्व आफैंले गरेको समावेशी सिद्धान्त विपरीत जान मिल्दैन’, तिवारीले भनिन्, ‘जसरी अहिले महिलाहरुलाई उम्मेदवार बनाउन समस्या भएको छ, त्यसको पूर्ति अन्य ठाउँबाट गरिनुपर्छ।’

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०७४  १७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यू-19 आजवाट शुरु हुँदै, नेपालकाे खेल भाेली भारतसँग
बैतडीमा जिप दुर्घटना एककाे मृत्यू
एनपीएलमा आज दुई खेल हुँदै
सम्बन्धित सामग्री
बालेनको भारत भ्रमणको मुख्य मिसनसाथ आएका मिश्रीले आज प्रधानमन्त्रीसंग भेट्दै नेपाल–भारत दुवै देशका अधिकारीले मंसिर दोस्रो साता बालेनको भ्रमण हुने गरी तयारी गरिरहेको परराष्ट् मन्त्रालय स्रोतले जनाएको छ । बिहीबार, कात्तिक १९, २०८३
प्रेस काउन्सिल अध्यादेश रोक्न राष्ट्रपतिलाई पत्रकार महासंघको आग्रह “अतः सरकारबाट प्रस्तावित अध्यादेश प्रमाणीकरण नगर्न सम्माननीय राष्ट्रपतिसमक्ष महासंघ जोडदार माग गर्दछ। र, नेपाल पत्रकार महासंघलगायत स... बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपी केसीले के भने ? केसीले निवर्तमान प्रहरी महानिरीक्षकसहित पूर्वप्रहरी नेतृत्वले संगठनमा स्थापित गरेका मूल्य, मान्यता र अभ्यासलाई आफ्नो कार्ययात्राको आ... बुधबार, कात्तिक १८, २०८३
ताजा समाचारसबै
यू-19 आजवाट शुरु हुँदै, नेपालकाे खेल भाेली भारतसँग बिहीबार, कात्तिक १९, २०८३
बैतडीमा जिप दुर्घटना एककाे मृत्यू बिहीबार, कात्तिक १९, २०८३
एनपीएलमा आज दुई खेल हुँदै बिहीबार, कात्तिक १९, २०८३
के छ माैसम पूर्वानुमान ? बिहीबार, कात्तिक १९, २०८३
बालेनको भारत भ्रमणको मुख्य मिसनसाथ आएका मिश्रीले आज प्रधानमन्त्रीसंग भेट्दै बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न बुधबार, कात्तिक १८, २०८३
सरकारले हटाएका आइजीपी कार्की अदालत जाने बुधबार, कात्तिक १८, २०८३
किन बस्दैछ कांग्रेसको आकस्मिक बैठक ? बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपीबारे ओलीले के भने ? बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
सबै हेर्नुहोस
ब्लग
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन शनिबार, कात्तिक १४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै हिँडेका फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्