• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १९, २०८३ Thu, Nov 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माओवादीका बिनाविभागीय मन्त्रीहरु सोमबार सरकारबाट बाहिरिने

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ५, २०७४  १७:२१
1140x725

काठमाडौं- बिनाविभागीय हैसियतमा रहेका माओवादीका मन्त्रीहरुले सोमबार सरकार छाड्ने भएका छन्। निर्वाचन हुने सुनिश्चतता नभएसम्म सरकार नछाड्ने बताएका उनीहरुले सोमबार सरकारबाट बाहिरिने तयारी गरेका हुन्।

माओवादीका तर्फबाट नेतृत्व गर्दै सरकारमा गएका कृष्णबहादुर महराले सरकार छाड्ने विषयमा छलफल भइरहेको बताए। 'हामी आज परामर्शमै छौँ, भोलिसम्म केही निर्णय हुन्छ,' उनले नेपाल लाइभसँग भने।

वाम गठबन्धनले उम्मेदवारको टुंगो लगाइसकेपछि माओवादीका मन्त्रीहरुले सरकार छाड्न लागेका हुन्। उम्मेदवार विवाद भए वाम गठबन्धनको सहकार्य तोडिन सक्ने र कांग्रेससँग फेरि सहकार्य अघि बढाउनुपर्ने संसयमा माओवादी केन्द्र थियो। आपसी सहमतिमा वाम गठबन्धनले ३२ जिल्लामा उम्मेदवार तय गरेका छन्।

यस्तै, पार्टीका प्रभावशाली नेता सरकारमा सहभागी हुँदा चुनाव प्रचारप्रसारमा समेत अप्ठ्यारो पर्ने भएपछि माओवादी सरकारबाट बाहिरिने भएको हो। पार्टीका प्रभावशाली नेता कृष्णबहादुर महरा र जनार्दन शर्मा बिनाविभागीय हैसियतमा सरकारमै छन्। 'पार्टीका प्रभावशाली नेता सरकारमै रहँदा चुनाव प्रचारप्रसारमा समेत कठिनाइ हुने भएकाले सरकार छाड्नुपर्ने निष्कर्षमा हामी पुगेका छौं,' माओवादीका मन्त्री शिवकुमार मण्डलले भने।

माओवादी मन्त्रीहरुको बहिर्गमन चिकित्सा शिक्षा विधेयकसँग पनि जोडिएको छ। सरकारले चिकित्सा शिक्षा विधेयक अध्यादेश मार्फत ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट अध्यादेशमार्फत विधेयकलाई राष्ट्रपति कार्यालय पठाउने तयारी गरेका छन्। एमालेले चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै आएको छ। गठबन्धन निर्माणपछि एमालेको स्वार्थ गाँसिएको कुरामा समर्थन गर्नुपर्ने बाध्यता माओवादीलाई छ। सरकारमा बसिरहे अध्यादेशबाट चिकित्सा शिक्षा विधेयक ल्याइएको स्वामित्व माओवादी केन्द्रले पनि लिनुपर्ने भएपछि माओवादीका मन्त्री सरकारबाट बाहिरिन लागेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

माओवादी केन्द्रले सर्वोच्च अदालतको फैसलाको सहारा लिएर निर्वाचन सार्न प्रधानमन्त्री देउवा लागि परेको सूचना आएको भन्दै निर्वाचन हुने ग्यारेन्टी नभएसम्म सरकार नछाड्ने बताएको थियो। प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक प्रणालीमा अलग-अलग मतपत्रको व्यवस्था गर्न आदेशको माग गर्दै राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले त्यस रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो।

हाल निर्वाचनको वातावरण बन्दै गएकाले सरकारमा बसिरहनुपर्ने आवश्यकता नभएको बिनाविभागीय बनाइएका पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले बताए। 'निर्वाचन अब रोकिने अवस्था छैन, जनता निर्वाचनका लागि उत्साही छन्। उम्मेदवारी दर्ताको काम भइसकेको छ। यो अवस्थामा सरकारमा बसिरहनुपर्ने आवश्यकता छैन भन्ने निष्कर्ष हो,' उनले भने।

माओवादी अध्यक्ष प्रचण्ड पनि सरकारमा पार्टीलाई सहभागी गराइरहने मनस्थितिमा नरहेको बिनाविभागीय बनाइएका पूर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले बताए। 'प्रधानमन्त्री शेरबहादुर देउवासँग भोली अध्यक्ष प्रचण्डले निर्वाचनका विषयमा थप परामर्श गर्दै हुनुहुन्छ, निर्वाचन रोक्न सक्ने स्थिति नरहेको अध्यक्षको समेत बुझाइ छ,' बस्नेतले भने।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग परामर्श गरी सरकारबाट बाहिरिने निर्णय सुनाउने तयारी गरेको माओवादीका नेताहरुको भनाइ छ। सरकारमा माओवादीका ९ मन्त्री र ८ राज्यमन्त्री छन्। प्रधानमन्त्री देउवाले राप्रपा र राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागी गराएसँगै माओवादी मन्त्रीहरुको जिम्मेवारी खोसेका थिए। बिनाविभागीय रुपमा माओवादीका तर्फबाट सरकारमा कृष्णबहादुर महरा, जनार्दन शर्मा, गिरिराजमणी पोखरेल, प्रभु शाह, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, टेकबहादुर बस्नेत, आशा कोइराला र शन्तकुमार थारु छन्।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०७४  १७:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यू-19 आजवाट शुरु हुँदै, नेपालकाे खेल भाेली भारतसँग
बैतडीमा जिप दुर्घटना एककाे मृत्यू
एनपीएलमा आज दुई खेल हुँदै
सम्बन्धित सामग्री
बालेनको भारत भ्रमणको मुख्य मिसनसाथ आएका मिश्रीले आज प्रधानमन्त्रीसंग भेट्दै नेपाल–भारत दुवै देशका अधिकारीले मंसिर दोस्रो साता बालेनको भ्रमण हुने गरी तयारी गरिरहेको परराष्ट् मन्त्रालय स्रोतले जनाएको छ । बिहीबार, कात्तिक १९, २०८३
प्रेस काउन्सिल अध्यादेश रोक्न राष्ट्रपतिलाई पत्रकार महासंघको आग्रह “अतः सरकारबाट प्रस्तावित अध्यादेश प्रमाणीकरण नगर्न सम्माननीय राष्ट्रपतिसमक्ष महासंघ जोडदार माग गर्दछ। र, नेपाल पत्रकार महासंघलगायत स... बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपी केसीले के भने ? केसीले निवर्तमान प्रहरी महानिरीक्षकसहित पूर्वप्रहरी नेतृत्वले संगठनमा स्थापित गरेका मूल्य, मान्यता र अभ्यासलाई आफ्नो कार्ययात्राको आ... बुधबार, कात्तिक १८, २०८३
ताजा समाचारसबै
यू-19 आजवाट शुरु हुँदै, नेपालकाे खेल भाेली भारतसँग बिहीबार, कात्तिक १९, २०८३
बैतडीमा जिप दुर्घटना एककाे मृत्यू बिहीबार, कात्तिक १९, २०८३
एनपीएलमा आज दुई खेल हुँदै बिहीबार, कात्तिक १९, २०८३
के छ माैसम पूर्वानुमान ? बिहीबार, कात्तिक १९, २०८३
बालेनको भारत भ्रमणको मुख्य मिसनसाथ आएका मिश्रीले आज प्रधानमन्त्रीसंग भेट्दै बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न बुधबार, कात्तिक १८, २०८३
सरकारले हटाएका आइजीपी कार्की अदालत जाने बुधबार, कात्तिक १८, २०८३
किन बस्दैछ कांग्रेसको आकस्मिक बैठक ? बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपीबारे ओलीले के भने ? बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
सबै हेर्नुहोस
ब्लग
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन शनिबार, कात्तिक १४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै हिँडेका फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्